Sunday, July 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 बढ्दै मुन्धुम ट्रेलमा पर्यटक, दैनिक ३ सयको हाराहारीमा यात्रामा निस्किन्छन्

Radio Everest by Radio Everest
October 11, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २५, सोलुखुम्बु । मुन्धुम ट्रेल भ्रमण गर्ने पर्यटकहरूको सङ्ख्या अहिले निकै बढेको छ ।  खोटाङ, भोजपुर, सङ्खुवासभा सहित सोलुखुम्बु गरि ४ वटा जिल्लालाई समेटिने ट्रेलको भ्रमण गर्ने पर्यटकहरूको सङ्ख्या दिनप्रतिदिन बढिरहेको हो ।  दशैँ सकिएलगत्तै मुन्धुम ट्रेलमा जानेहरूको सङ्ख्या दिनानुदिन बढिरहेको जनाइएको हो ।  भोजपुर, खोटाङ, सहित पहाडी जिल्लाहरूका साथै उपत्यकाबाट लामो दुरीको यात्रामा निस्कीएका पर्यटकहरू अहिले मुन्धुम ट्रेलको यात्रामा रहेको भेडापालकहरुको भनाई छ । शुक्रबार र शनिबार मात्रै करिव ३ सय ५० को हाराहारीमा पर्यटकहरु मुन्धुम ट्रेलको यात्रामा निस्कीएको भेडापालक किसान समीप साम्पाङले बताउनुभयो ।

 उहाँका अनुसार चखेवा तर्फबाट १ सय ५० देखी २ सय पर्यटकहरू ट्रेल तर्फ लागेका छन् । यस्तै भोजपुरको सुन्तले तर्फबाट करिव १ सय ५० पर्यटकहरू मुन्धुम ट्रेलको यात्रामा रहेको जनाइएको छ ।  पूर्वी क्षेत्रमा निकै चर्चा कमाएको मुन्धुम ट्रेलमा वर्षेनी पर्यटकहरूको आकर्षण बढीरहेका उहाँको भनाई छ ।  यहाँको प्राकृतिक सुन्दरता, ताल तलैया, पोखरी तथा डाँडाकाँडाहरूको अवलोकन गर्दै चखेवाबाट ३ दिनमा संखुवासभास्थीत साल्पा पोखरी पुग्न सकिने भएकाले पर्यटकहरुको राजाईमा मुन्धुम ट्रेल पर्ने गरेको छ ।  पर्यटकहरूको चाप बढेकाले सो क्षेत्रमा उनीहरूको व्यवस्थापनमा भने चुनौति थपिएको छ ।  पर्यटकीय क्षेत्र भएतापनि यहाँ जाने पर्यटकहरुलाई खाना तथा बासको उचित प्रबन्ध हुने खालको संयन्त्रहरूको कमीले गर्दा समस्या हुने गरेको छ ।  यद्यपि भेडीगोठहरु खाली भएकाले पर्यटकहरूले आफ्नो व्यवस्थापन गरेर त्यहाँ बस्न सक्ने अवस्था रहेको जनाइएको छ ।

 मुन्धुम ट्रेलको विस्तार र प्रवद्र्धनका लागी यसको प्रवद्र्धक संस्था मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्तन केन्द्रले मुन्धु ट्रेल भ्रमण वर्ष २०२५ को रुमा मनाइरहेकाले पनि अहिले पर्यटकहरूको सङ्ख्या बढेको हो । ट्रेलमा दैनिक ३ सय को हाराहारीमा पर्यटकहरू पुग्ने गरेको मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्तन केन्द्रका अध्यक्ष रमेश कुमार राईले बताउनुभयो ।  हालको लागी मुन्धु ट्रेल घुम्न जाने पर्यटकहरुले स्लीपिङ व्याग लगायतका आवश्यक सरसामान बोकर जानुपर्ने अवस्था रहेको पनि उहाँको भनाई छ ।  

Previous Post

एसेलुखर्कमा वडा स्तरीय खुल्ला पुरुष भलिबल तथा व्याडमिन्टन प्रतियोगिता हुने

Next Post

धमाधम मर्मत गरिँदै भत्किएका पदमार्ग, जोरसल्ले, ल्हार्चा, दोभान, नाम्चे पदमार्ग सञ्चालनमा 

Related Posts

आज र भोलि भारी वर्षाको चेतावनी, पहाड र तराईमा सतर्क रहन आग्रह

आज र भोलि भारी वर्षाको चेतावनी, पहाड र तराईमा सतर्क रहन आग्रह

July 12, 2026
0
सोलुखुम्बुमा बेपत्ता महिला मृत फेला

सोलुखुम्बुमा बेपत्ता महिला मृत फेला

July 11, 2026
0
सोलुखुम्बुमा अन्तर निकायको संयुक्त अनुगमन, चार कृषि फार्मको अवस्था मूल्यांकन

सोलुखुम्बुमा अन्तर निकायको संयुक्त अनुगमन, चार कृषि फार्मको अवस्था मूल्यांकन

July 11, 2026
0
सुनकोशी गाउँपालिकामा पुँजीगत खर्च ७५ प्रतिशत

Discussion about this post

Everest Highlights

देशका धेरै ठाउँमा वर्षाको सम्भावना

आज पहाडमा पानी पर्ने, तराईका धेरै जसो ठाउँमा मध्यम खाले वर्षातको सम्भावना

July 11, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज र भोलि भारी वर्षाको चेतावनी, पहाड र तराईमा सतर्क रहन आग्रह

आज र भोलि भारी वर्षाको चेतावनी, पहाड र तराईमा सतर्क रहन आग्रह

July 12, 2026
सोलुखुम्बुमा बेपत्ता महिला मृत फेला

सोलुखुम्बुमा बेपत्ता महिला मृत फेला

July 11, 2026
सोलुखुम्बुमा अन्तर निकायको संयुक्त अनुगमन, चार कृषि फार्मको अवस्था मूल्यांकन

सोलुखुम्बुमा अन्तर निकायको संयुक्त अनुगमन, चार कृषि फार्मको अवस्था मूल्यांकन

July 11, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly