Friday, May 29, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ओखलढुङ्गामा खाना अड्किएर एक वृद्धको मृत्यु

Radio Everest by Radio Everest
October 12, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २६, सोलुखुम्बु । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–३ चित्रेमा खाना अड्किएर एक वृद्धको ज्यान गएको छ । ज्यान जानेमा ७१ वर्षीय मिनबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । खड्का खाना खाँदै गर्दा अचानक घाँटीमा अड्किएर बेहोस भएका थिए ।

उपचारका लागि पहल गरिए पनि घटनास्थलमै उनको मृत्यु भएको प्रारम्भिक विवरणमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक एवंम सूचना अधिकारी विजय कार्कीका अनुसार घटना बारे जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय बरुणेश्वर रामपुरबाट प्रहरी टोली खटिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ । प्रहरीले घटनाको विस्तृत विवरण संकलन गरिरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ ।

Previous Post

दूधकुण्डकाे सिर नुम्बुर हिमाल आरोहण खुलेसँगै आरोहण टोली पुग्यो बेसक्याम्प 

Next Post

रावा बेसीमा त्रैमासिक नागरिक सुनुवाई : सुरक्षा र जनगुनासोमा खुला छलफल

Related Posts

तेन्जिङको सम्झनामा लिड क्लाइम्बिङको इतिहास रचिँदै, १२ खेलाडी फाइनलमा

तेन्जिङको सम्झनामा लिड क्लाइम्बिङको इतिहास रचिँदै, १२ खेलाडी फाइनलमा

May 28, 2026
0
गार्मामा वडा स्तरीय सांस्कृतिक प्रतियोगिता सम्पन्न, विद्यार्थी प्रतिभा प्रस्फुटनमा जोड

गार्मामा वडा स्तरीय सांस्कृतिक प्रतियोगिता सम्पन्न, विद्यार्थी प्रतिभा प्रस्फुटनमा जोड

May 28, 2026
0
सोलुखुम्बुका विभिन्न पालिकामा रास्वपा अधिवेशनको मिति तय

सोलुखुम्बुका विभिन्न पालिकामा रास्वपा अधिवेशनको मिति तय

May 28, 2026
0
नेचासल्यान गाउँपालिकामा निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन हुने

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा टेलिफोन टावर र विद्युत् समस्याप्रति सांसद कार्कीको ध्यानाकर्षण

सोलुखुम्बुमा टेलिफोन टावर र विद्युत् आपूर्तिको समस्या समाधान गर्न सांसद कार्कीको आग्रह

May 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
तेन्जिङको सम्झनामा लिड क्लाइम्बिङको इतिहास रचिँदै, १२ खेलाडी फाइनलमा

तेन्जिङको सम्झनामा लिड क्लाइम्बिङको इतिहास रचिँदै, १२ खेलाडी फाइनलमा

May 28, 2026
गार्मामा वडा स्तरीय सांस्कृतिक प्रतियोगिता सम्पन्न, विद्यार्थी प्रतिभा प्रस्फुटनमा जोड

गार्मामा वडा स्तरीय सांस्कृतिक प्रतियोगिता सम्पन्न, विद्यार्थी प्रतिभा प्रस्फुटनमा जोड

May 28, 2026
सोलुखुम्बुका विभिन्न पालिकामा रास्वपा अधिवेशनको मिति तय

सोलुखुम्बुका विभिन्न पालिकामा रास्वपा अधिवेशनको मिति तय

May 28, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly