Thursday, September 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खुम्बु क्षेत्रमा हिमपात सुरु, पर्यटन क्षेत्र प्रभावित (फाेटाे फिचर)

Radio Everest by Radio Everest
October 28, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक ११, सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित सोलुखुम्बुकाे माथिल्लो क्षेत्र खुम्बुमा हिमपात भएको छ । मौसममा वद्लि आएसँगै हिजो साँझ देखि नै खुम्बुमा हिउँ पर्न थालेको हो । खुम्बुपासाङल्हमु गाउँपालिकाको तेङ्बोचे भन्दा माथिल्लो क्षेत्रमा मङ्गलबार बिहानै देखि हिमपात भइरहेको छ । 

खुम्बु क्षेत्रमा हिमपातका कारण पर्यटन प्रभावित भएको छ । सगरमाथा क्षेत्रको भ्रमणमा त्यस क्षेत्रमा पुगेका पर्यटकहरू होटल भित्रै थन्किएका छन् । हिउँ परेका कारण स्वदेशी तथा विदेशी पर्यटकहरू होटल भित्रै सुरक्षित स्थानमा बसेका छन् । नाम्चे बजारमा भने हिजो देखि नै पानी परिरहेको छ । तेङ्बोचे, लबुचे र सगरमाथा आधार शिविरमा हिउँ परिरहेको सगरमाथा प्रदुषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयो । अहिले माथिल्लो क्षेत्रमा ९ सयको हाराहारीमा विदेशी पर्यटक भ्रमणमा छन् । शरद सिजनको उत्तरार्द्धमा घुम्न आएका पर्यटकलाई हिमपातका कारण प्रभावित बनाएको छ । 

माथिल्लो क्षेत्रमा परेको हिमपातले पर्यटन उद्योग र मानिस तथा पशु चौपाया सबैलाई प्रभावित बनाएको स्थानीय पासाङ शेर्पाले बताए । खुम्बु क्षेत्रमा आज मात्रै हिमपात हुने र त्यस पछिका २ दिन मौसम सफा रहने मौसम विद् डेभिड ढकालले बताए । ३ दिन पछि भने फेरी हिमपातको संभावना रहेको मौसम विद ढकालको भनाई छ ।

Previous Post

 सगरमाथाको प्रवेशद्वार नाम्चे काटमार निषेधित क्षेत्र घाेषणा

Next Post

उदयपुरका बलात्कार मुद्दाका कैदी काठमाडौंमा पक्राउ

Related Posts

जिल्ला भलिबल संघ सोलुखुम्बुको अध्यक्षमा रश्विन मगर चयन

जिल्ला भलिबल संघ सोलुखुम्बुको अध्यक्षमा रश्विन मगर चयन

September 10, 2026
0
किराँत राई पत्रकार संघ सोलुखुम्बुमा अमृत थुलुङको नेतृत्व

किराँत राई पत्रकार संघ सोलुखुम्बुमा अमृत थुलुङको नेतृत्व

September 10, 2026
0
चिशंखुगढीको एकीकृत सेवा शिविरबाट दुई सयभन्दा बढी लाभान्वित

चिशंखुगढीको एकीकृत सेवा शिविरबाट दुई सयभन्दा बढी लाभान्वित

September 10, 2026
0
बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
0
Next Post
उदयपुरका बलात्कार मुद्दाका कैदी काठमाडौंमा पक्राउ

उदयपुरका बलात्कार मुद्दाका कैदी काठमाडौंमा पक्राउ

Discussion about this post

Everest Highlights

जिल्ला भलिबल संघ सोलुखुम्बुको अध्यक्षमा रश्विन मगर चयन

जिल्ला भलिबल संघ सोलुखुम्बुको अध्यक्षमा रश्विन मगर चयन

September 10, 2026
किराँत राई पत्रकार संघ सोलुखुम्बुमा अमृत थुलुङको नेतृत्व

किराँत राई पत्रकार संघ सोलुखुम्बुमा अमृत थुलुङको नेतृत्व

September 10, 2026
चिशंखुगढीको एकीकृत सेवा शिविरबाट दुई सयभन्दा बढी लाभान्वित

चिशंखुगढीको एकीकृत सेवा शिविरबाट दुई सयभन्दा बढी लाभान्वित

September 10, 2026
बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
जिल्ला भलिबल संघ सोलुखुम्बुको अध्यक्षमा रश्विन मगर चयन

जिल्ला भलिबल संघ सोलुखुम्बुको अध्यक्षमा रश्विन मगर चयन

September 10, 2026
किराँत राई पत्रकार संघ सोलुखुम्बुमा अमृत थुलुङको नेतृत्व

किराँत राई पत्रकार संघ सोलुखुम्बुमा अमृत थुलुङको नेतृत्व

September 10, 2026
चिशंखुगढीको एकीकृत सेवा शिविरबाट दुई सयभन्दा बढी लाभान्वित

चिशंखुगढीको एकीकृत सेवा शिविरबाट दुई सयभन्दा बढी लाभान्वित

September 10, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly