Sunday, October 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

भोली देखी साेलुका सरकारी कार्यालय खुल्दै, वेवसाइटमा समस्या हुँदा सेवामा अन्यौलता कायमै

Radio Everest by Radio Everest
October 25, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक ९, साेलुखुम्बु ।  दसैँ बिदापछि भोलि आइतबार देखि सोलुखुम्बुका सरकारी कार्यालय खुल्दैछन् । तर, वेबसाइट निर्माण तथा सञ्चालनमा प्रयोग हुने पीएचपी प्रोग्रामिङ प्रणालीमा देखिएको सुरक्षा कमजोरीका कारण अधिकांश सरकारी वेबसाइट अझै बन्द रहेकाले कार्यालय खुलेपछि पनि सेवाग्राहीले अनलाइन सेवा लिन समस्या भोग्नुपर्ने देखिएको छ । दसैँ बिदाका कारण कार्यालय बन्द रहेकाले अहिलेसम्म यसको प्रत्यक्ष प्रभाव कम देखिए पनि भोलिदेखि सेवाग्राहीको चाप बढ्ने भएकाले समस्या देखिन सक्ने भएको हो ।

सोलुखुम्बुमा जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, कोष तथा लेखा नियन्त्रण कार्यालय लगायत महत्वपुर्ण सरकारी निकायका वेबसाइट तथा अनलाइन प्रणालीमार्फत सूचना, आवेदन, विवरण हेर्ने र सेवा लिने गरिएको छ । वेबसाइट सञ्चालनमा नआए अनलाइनबाट गरिने कतिपय काम प्रभावित हुन सक्नेछन् ।

विशेषगरी नयाँ सेवा लिन, आवेदनको अवस्था बुझ्न, सूचना तथा फाराम डाउनलोड गर्न र अनलाइन प्रणालीमा विवरण प्रविष्ट गर्नुपर्ने सेवाग्राही प्रभावित हुन सक्ने देखिएको छ । कार्यालयमा अनलाइन प्रणालीमा निर्भर सेवा भएमा सेवाग्राहीले प्रत्यक्ष कार्यालय पुगेर पनि तत्काल काम सम्पन्न गर्न नसक्ने अवस्था आउन सक्छ । पीएचपीमा देखिएको सुरक्षा कमजोरीको जोखिमका कारण नेपालका हजारौँ सरकारी वेबसाइट पूर्वसावधानीस्वरूप बन्द गरिएको हो ।

पीएचपीको उक्त कमजोरीको दुरुपयोग भएमा सर्भरमा अनधिकृत पहुँच बनाएर कोड सञ्चालन तथा संवेदनशील तथ्यांक चोरी गर्न सक्ने जोखिम रहेको बताइएको छ । नेपालका अधिकांश सरकारी वेबसाइट साझा प्रणाली जीआईडब्लूआईएमएसमा सञ्चालन हुने भएकाले समस्या देखिएपछि धेरै सरकारी पोर्टल एकैपटक अफलाइन भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले सुरक्षा परीक्षण र आवश्यक अद्यावधिकपछि सोमबार वा मंगलबारसम्म अधिकांश वेबसाइट पुनः सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ ।

Previous Post

आजबाट सकिदैँ दशैँ, आशिर्वाद थाप्ने आज अन्तीम दिन

Related Posts

आजबाट सकिदैँ दशैँ, आशिर्वाद थाप्ने आज अन्तीम दिन

आजबाट सकिदैँ दशैँ, आशिर्वाद थाप्ने आज अन्तीम दिन

October 25, 2026
0
गोक्योमा ढुंगामुनि लुकेको पाँच करोड २३ लाख लिटर पानी बराबरको बरफ भेटियो

गोक्योमा ढुंगामुनि लुकेको पाँच करोड २३ लाख लिटर पानी बराबरको बरफ भेटियो

October 24, 2026
0
दशैंपछि सोलुखुम्बुबाट दैनीक हजार जना बाहिरिँदै, तीन दिनमै ३ हजार बढी

दशैंपछि सोलुखुम्बुबाट दैनीक हजार जना बाहिरिँदै, तीन दिनमै ३ हजार बढी

October 24, 2026
0
दशैंमा सोलुखुम्बुको सरकारी संस्थानले ग¥यो ३५ लाखको खाद्यान्न कारोबार, चामलको माग उच्च

दशैंमा सोलुखुम्बुको सरकारी संस्थानले ग¥यो ३५ लाखको खाद्यान्न कारोबार, चामलको माग उच्च

October 23, 2026
0

Discussion about this post

Everest Highlights

भोली देखी साेलुका सरकारी कार्यालय खुल्दै, वेवसाइटमा समस्या हुँदा सेवामा अन्यौलता कायमै

भोली देखी साेलुका सरकारी कार्यालय खुल्दै, वेवसाइटमा समस्या हुँदा सेवामा अन्यौलता कायमै

October 25, 2026
आजबाट सकिदैँ दशैँ, आशिर्वाद थाप्ने आज अन्तीम दिन

आजबाट सकिदैँ दशैँ, आशिर्वाद थाप्ने आज अन्तीम दिन

October 25, 2026
गोक्योमा ढुंगामुनि लुकेको पाँच करोड २३ लाख लिटर पानी बराबरको बरफ भेटियो

गोक्योमा ढुंगामुनि लुकेको पाँच करोड २३ लाख लिटर पानी बराबरको बरफ भेटियो

October 24, 2026
दशैंपछि सोलुखुम्बुबाट दैनीक हजार जना बाहिरिँदै, तीन दिनमै ३ हजार बढी

दशैंपछि सोलुखुम्बुबाट दैनीक हजार जना बाहिरिँदै, तीन दिनमै ३ हजार बढी

October 24, 2026
दशैंमा सोलुखुम्बुको सरकारी संस्थानले ग¥यो ३५ लाखको खाद्यान्न कारोबार, चामलको माग उच्च

दशैंमा सोलुखुम्बुको सरकारी संस्थानले ग¥यो ३५ लाखको खाद्यान्न कारोबार, चामलको माग उच्च

October 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
भोली देखी साेलुका सरकारी कार्यालय खुल्दै, वेवसाइटमा समस्या हुँदा सेवामा अन्यौलता कायमै

भोली देखी साेलुका सरकारी कार्यालय खुल्दै, वेवसाइटमा समस्या हुँदा सेवामा अन्यौलता कायमै

October 25, 2026
आजबाट सकिदैँ दशैँ, आशिर्वाद थाप्ने आज अन्तीम दिन

आजबाट सकिदैँ दशैँ, आशिर्वाद थाप्ने आज अन्तीम दिन

October 25, 2026
गोक्योमा ढुंगामुनि लुकेको पाँच करोड २३ लाख लिटर पानी बराबरको बरफ भेटियो

गोक्योमा ढुंगामुनि लुकेको पाँच करोड २३ लाख लिटर पानी बराबरको बरफ भेटियो

October 24, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly