Sunday, March 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 सगरमाथाको प्रवेशद्वार नाम्चे काटमार निषेधित क्षेत्र घाेषणा

Radio Everest by Radio Everest
October 28, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक ११, सोलुखुम्बु । सगरमाथाको प्रवेशद्वार भनेर चिनिने नाम्चे बजारलाई पुर्ण रुपमा काटमार निषेधित क्षेत्र घोषणा गरिएको छ । नाम्चे युथ क्लबको अगुवाईमा नाम्चे क्षेत्रलाई काटमार निषेधित क्षेत्र घोषणा गरिएको हो ।  भगवान गौतम बुद्धको “सबै प्राणीहरू हिंसाबाट थरथराउँछन्, सबै मृत्युबाट डराउँछन्, सबै जीवनलाई प्रेम गर्छन्” भन्ने शिक्षालाई आत्मसात गर्दै नाम्चे क्षेत्रका होटल पसल तथा व्यक्तिहरूका घरमा पालेका खसि, भेडा, कुखुरालाई खरिद गरि छुट्टै ठाउँमा सारेर नाम्चे बजारलाई पूर्ण रुपमा काटमार निषेधित क्षेत्र घोषणा गरिएको सगरमाथा प्रदुषण नियन्त्रण समितिका अध्यक्ष तथा यस अभियानका अभियन्ता लामाकाजी शेर्पाले बताउनुभयो ।  

प्राकृतिक प्रकोपका घटना बढिरहेको अवस्थामा बौद्ध धर्मप्रति आस्था राख्ने बौद्धमार्गी समुदायले धार्मिक विधि अपनाउँदा यसको रोकथाम गर्न सकिने विश्वासका साथ काटमार निषेधित क्षेत्र घोषणा गरिएको उहाँको भनाई छ ।  प्राणीलाई आफ्नो जीवन बाँच्न दिऔँ भन्दै उहाँले सबै मिलेर काटमारलाई अन्त्य गर्न पनि आह्वान गर्नुभएको छ ।  पर्यटकीय क्षेत्र तथा विश्वकै प्रमुख आकर्षणको हिमाल सगरमाथा भएकोले प्राकृतिक विपत्ति तथा भवितव्यमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्दै यहाँ काटमार निषेधित गरिएको हो ।  

अध्यक्ष शेर्पाले कुनै कालखण्डमा पनि पहिरो तथा बाढी जस्ता प्रकोपको सामना गर्नु नपरेको हिमाली क्षेत्रले पछिल्लो समय यस्ता घटनाहरू बढिरहेकाले पनि यसमा धार्मिक विश्वास जोडिएको उहाँको ठम्याई छ । अभियान अन्तर्गत नाम्चे युवा क्लवले ५२ वटा कुखुरा र ३ वटा भेडा खसीलाई उद्धार गरि जीवन दान दिइएको अध्यक्ष शेर्पाले बताउनुभयो ।  उहाँले गाउँपालिकाका सम्पूर्ण वडाहरूलाई नै काटमार निषेधित क्षेत्र घोषणा गर्ने अभियान समेत रहेको छ ।  हाल सम्म वडा नम्बर ३, ४ र ५ लाई काटमार निषेधित क्षेत्र घोषणा गरिएको छ ।  

Previous Post

देशभर बदली : कोशी, गण्डकी र बागमतीमा वर्षा जारी

Next Post

खुम्बु क्षेत्रमा हिमपात सुरु, पर्यटन क्षेत्र प्रभावित (फाेटाे फिचर)

Related Posts

 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

March 21, 2026
0
सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

March 20, 2026
0
थुलुङ दुधकोशीमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण हुने

 थुलुङ दुधकोशीमा कर्मचारी नभएको विषय ः नियमित बिदामा रहेको कावा अध्यक्ष राईको दावी 

March 20, 2026
0
रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

March 19, 2026
0
Next Post
खुम्बु क्षेत्रमा हिमपात सुरु, पर्यटन क्षेत्र प्रभावित (फाेटाे फिचर)

खुम्बु क्षेत्रमा हिमपात सुरु, पर्यटन क्षेत्र प्रभावित (फाेटाे फिचर)

Discussion about this post

Everest Highlights

 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

March 21, 2026
सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

March 20, 2026
थुलुङ दुधकोशीमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण हुने

 थुलुङ दुधकोशीमा कर्मचारी नभएको विषय ः नियमित बिदामा रहेको कावा अध्यक्ष राईको दावी 

March 20, 2026
रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

March 19, 2026
आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

March 19, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

March 21, 2026
सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

सुकेपोखरी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार घिमिरे बने फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी

March 20, 2026
थुलुङ दुधकोशीमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण हुने

 थुलुङ दुधकोशीमा कर्मचारी नभएको विषय ः नियमित बिदामा रहेको कावा अध्यक्ष राईको दावी 

March 20, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly