Wednesday, October 21, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

दशैँ मनाउन सोलुखुम्बु सहित तीन जिल्लाका ८ हजार ७६९ नागरिक गाउँ फर्किए

Radio Everest by Radio Everest
October 21, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक ४, सोलुखुम्बु । दसैँ मनाउन हर्कपुर नाका हुँदै सोलुखुम्बु, खोटाङ र ओखलढुंगाका ८ हजार ७६९ नागरिक गाउँ फर्किएका छन् । असोज २६ गतेदेखि कात्तिक ३ गतेसम्मको अवधिमा हर्कपुर चेकपोस्ट हुँदै तीन जिल्लाका नागरिक गाउँ फर्किएका हुन् । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी ईश्वर अधिकारीका अनुसार गाउँ फर्किनेमा ३ हजार ९८९ पुरुष, ३ हजार ५१२ महिला र एक हजार २६८ बालबालिका रहेका छन् ।

सोही अवधिमा हर्कपुर नाका हुँदै ७८० वटा सवारीसाधन जिल्ला भित्रिएका छन् भने २१४ वटा सवारीसाधन बाहिरिएका छन् । ओखलढुंगा, सोलुखुम्बु र खोटाङका नागरिकको आवतजावतको प्रमुख मार्गका रूपमा रहेको हर्कपुर नाकामा दसैँका बेला यात्रु तथा सवारीसाधनको चाप बढेको प्रहरीले जनाएको छ । चाडपर्व मनाउन घर फर्किने नागरिकको सङ्ख्या बढेसँगै यस क्षेत्रमा आवागमनसमेत बढेको देखिएको छ ।

Previous Post

उदयपुरमा सिटी सफारीमा छुटेको गरगहना र कपडासहितको झोला धनीलाई फिर्ता

Related Posts

उदयपुरमा सिटी सफारीमा छुटेको गरगहना र कपडासहितको झोला धनीलाई फिर्ता

उदयपुरमा सिटी सफारीमा छुटेको गरगहना र कपडासहितको झोला धनीलाई फिर्ता

October 21, 2026
0
सोलुखुम्बुमा ९० सवारी साधन जाँच गर्दा ६७ वटामाथि कारबाही

सोलुखुम्बुमा ९० सवारी साधन जाँच गर्दा ६७ वटामाथि कारबाही

October 21, 2026
0
आज विजया दशमी, उत्तम साइत बिहान १० : २६ बजे

आज विजया दशमी, उत्तम साइत बिहान १० : २६ बजे

October 21, 2026
0
एक महिनामा सोलु प्रहरीले पक्राउ गर्यो पाँच फरार प्रतिवादी

एक महिनामा सोलु प्रहरीले पक्राउ गर्यो पाँच फरार प्रतिवादी

October 20, 2026
0

Discussion about this post

Everest Highlights

दशैँ मनाउन सोलुखुम्बु सहित तीन जिल्लाका ८ हजार ७६९ नागरिक गाउँ फर्किए

दशैँ मनाउन सोलुखुम्बु सहित तीन जिल्लाका ८ हजार ७६९ नागरिक गाउँ फर्किए

October 21, 2026
उदयपुरमा सिटी सफारीमा छुटेको गरगहना र कपडासहितको झोला धनीलाई फिर्ता

उदयपुरमा सिटी सफारीमा छुटेको गरगहना र कपडासहितको झोला धनीलाई फिर्ता

October 21, 2026
सोलुखुम्बुमा ९० सवारी साधन जाँच गर्दा ६७ वटामाथि कारबाही

सोलुखुम्बुमा ९० सवारी साधन जाँच गर्दा ६७ वटामाथि कारबाही

October 21, 2026
आज विजया दशमी, उत्तम साइत बिहान १० : २६ बजे

आज विजया दशमी, उत्तम साइत बिहान १० : २६ बजे

October 21, 2026
एक महिनामा सोलु प्रहरीले पक्राउ गर्यो पाँच फरार प्रतिवादी

एक महिनामा सोलु प्रहरीले पक्राउ गर्यो पाँच फरार प्रतिवादी

October 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दशैँ मनाउन सोलुखुम्बु सहित तीन जिल्लाका ८ हजार ७६९ नागरिक गाउँ फर्किए

दशैँ मनाउन सोलुखुम्बु सहित तीन जिल्लाका ८ हजार ७६९ नागरिक गाउँ फर्किए

October 21, 2026
उदयपुरमा सिटी सफारीमा छुटेको गरगहना र कपडासहितको झोला धनीलाई फिर्ता

उदयपुरमा सिटी सफारीमा छुटेको गरगहना र कपडासहितको झोला धनीलाई फिर्ता

October 21, 2026
सोलुखुम्बुमा ९० सवारी साधन जाँच गर्दा ६७ वटामाथि कारबाही

सोलुखुम्बुमा ९० सवारी साधन जाँच गर्दा ६७ वटामाथि कारबाही

October 21, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly