Saturday, December 13, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

उदयपुरका बलात्कार मुद्दाका कैदी काठमाडौंमा पक्राउ

Radio Everest by Radio Everest
October 28, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक ११, सोलुखुम्बु । उदयपुरको कटारी नगरपालिका–१० का ४३ वर्षीय चुक्ताबहादुर राउत पक्राउ परेका छन् । ललितपुरको नख्खु कारागारबाट फरार भएका राउतलाईकाठमाडौं प्रहरीले गएराति साढे ९ बजेतिर टेकु क्षेत्रबाट नियन्त्रणमा लिएको हो । प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले राउतलाई पक्राउ गरी कैद भुक्तानका लागि पुनः नख्खु कारागारमा बुझाएको जनाएको छ ।

राउत बलात्कार मुद्दामा सजाय काटिरहेका बेला कारागारबाट फरार भएका थिए । घटनापछि प्रहरीले काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा खोजी कार्य तीव्र पारेको थियो । अन्ततः उदयपुर निवासी राउत राजधानीमै फेला परेपछि प्रहरीको टोलीले उनलाई पक्राउ गर्न सफल भएको हो । प्रहरीका अनुसार उनलाई कानूनी प्रकृया पूरा गरी बाँकी कैद अवधि भुक्तानका लागि नख्खु कारागारमा पठाइएको छ ।

Previous Post

खुम्बु क्षेत्रमा हिमपात सुरु, पर्यटन क्षेत्र प्रभावित (फाेटाे फिचर)

Next Post

सोलुखुम्बुमा कल्वार परिवारले विधिपूर्वक छठ पर्व मनाए

Related Posts

बसाहामा मेयरकप ब्याडमिन्टन प्रतियोगिता सुरु

बसाहामा मेयरकप ब्याडमिन्टन प्रतियोगिता सुरु

December 12, 2025
0
माओवादि केन्द्र लगायतका दलबिच सोलुमा पनि एकता हुदैँ, अनिवार्य सहभागि हुन आग्रह

माओवादि केन्द्र लगायतका दलबिच सोलुमा पनि एकता हुदैँ, अनिवार्य सहभागि हुन आग्रह

December 12, 2025
0
मतदाता नामावली दर्ता खुलेपछि सोलुमा ६० जना नयाँ मतदाता थपिए 

सोलुखुम्बुमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि १३५ मतदान केन्द्र निर्धारण

December 12, 2025
0
बहुक्षेत्रीय पोषण योजना अन्तर्गत कोशी प्रदेशस्तरीय समीक्षा सकियो

बहुक्षेत्रीय पोषण योजना अन्तर्गत कोशी प्रदेशस्तरीय समीक्षा सकियो

December 12, 2025
0
Next Post
सोलुखुम्बुमा कल्वार परिवारले विधिपूर्वक छठ पर्व मनाए

सोलुखुम्बुमा कल्वार परिवारले विधिपूर्वक छठ पर्व मनाए

Discussion about this post

Everest Highlights

बसाहामा मेयरकप ब्याडमिन्टन प्रतियोगिता सुरु

बसाहामा मेयरकप ब्याडमिन्टन प्रतियोगिता सुरु

December 12, 2025
माओवादि केन्द्र लगायतका दलबिच सोलुमा पनि एकता हुदैँ, अनिवार्य सहभागि हुन आग्रह

माओवादि केन्द्र लगायतका दलबिच सोलुमा पनि एकता हुदैँ, अनिवार्य सहभागि हुन आग्रह

December 12, 2025
मतदाता नामावली दर्ता खुलेपछि सोलुमा ६० जना नयाँ मतदाता थपिए 

सोलुखुम्बुमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि १३५ मतदान केन्द्र निर्धारण

December 12, 2025
बहुक्षेत्रीय पोषण योजना अन्तर्गत कोशी प्रदेशस्तरीय समीक्षा सकियो

बहुक्षेत्रीय पोषण योजना अन्तर्गत कोशी प्रदेशस्तरीय समीक्षा सकियो

December 12, 2025
आधारभूत अस्पताल सञ्चालनमा आएसँगै महाकुलुङले ठूलो उपलब्धि पायो : नगरप्रमुख शेर्पा

आधारभूत अस्पताल सञ्चालनमा आएसँगै महाकुलुङले ठूलो उपलब्धि पायो : नगरप्रमुख शेर्पा

December 12, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बसाहामा मेयरकप ब्याडमिन्टन प्रतियोगिता सुरु

बसाहामा मेयरकप ब्याडमिन्टन प्रतियोगिता सुरु

December 12, 2025
माओवादि केन्द्र लगायतका दलबिच सोलुमा पनि एकता हुदैँ, अनिवार्य सहभागि हुन आग्रह

माओवादि केन्द्र लगायतका दलबिच सोलुमा पनि एकता हुदैँ, अनिवार्य सहभागि हुन आग्रह

December 12, 2025
मतदाता नामावली दर्ता खुलेपछि सोलुमा ६० जना नयाँ मतदाता थपिए 

सोलुखुम्बुमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि १३५ मतदान केन्द्र निर्धारण

December 12, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly