Saturday, August 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

रास्वपा सोलुको भ्रष्टाचार निवारण तथा सुशासन विभाग प्रमुखको जिम्मेवारी विश्वकर्मालाई

Radio Everest by Radio Everest
May 23, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सबिना राई जेठ ९, सोलुखुम्बु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सोलुखुम्बुले जिल्लाको भ्रष्टाचार निवारण तथा सुशासन प्रवद्र्धन विभाग प्रमुखको जिम्मेवारी कर्ण बहादुर विश्वकर्मालाई प्रदान गरेको छ । बैशाख १७ गते बसेको जिल्ला कार्य समितिको भर्चुअल बैठकको निर्णयअनुसार माप्य दुधकोशी गाउँपालिका–४ निवासी विश्वकर्मालाई उक्त जिम्मेवारी दिइएको हो ।

रास्वपा जिल्ला समिति सोलुखुम्बुका सभापति नारायण काजी कार्कीका अनुसार विश्वकर्माले लामो समयदेखि जिल्लामा पार्टी संगठन विस्तार तथा सक्रिय राजनीतिक योगदान गर्दै आएकाले उनको भूमिकाको उच्च मूल्यांकन गर्दै जिम्मेवारी प्रदान गरिएको हो । नवनियुक्त विभाग प्रमुख विश्वकर्माले पार्टीले दिएको जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्दै जिल्लामा सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Previous Post

सोलुखुम्बुको तिङ्लामा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी

Next Post

स्पाइनल इन्जुरी पीडित राउतको उपचारमा समाजसेवीको साथ, तरुण दलमार्फत २५ हजार सहयोग

Related Posts

सोलुखुम्बुमा भालुको आतंक : मकैबाली सखाप, गाउँले रातभर जाग्राम

सोलुखुम्बुमा भालुको आतंक : मकैबाली सखाप, गाउँले रातभर जाग्राम

August 21, 2026
0
सोलुखुम्बुमा सम्बन्ध विच्छेदको ग्राफ उकालो लाग्दैः बुझाइ र सहकार्य अभावले धरापमा दम्पती

सोलुखुम्बुमा सम्बन्ध विच्छेदको ग्राफ उकालो लाग्दैः बुझाइ र सहकार्य अभावले धरापमा दम्पती

August 21, 2026
0
सोलुखुम्बुमा सवारी कारबाहीबाट १४ लाख बढी राजस्व संकलन

सोलुखुम्बुमा सवारी कारबाहीबाट १४ लाख बढी राजस्व संकलन

August 21, 2026
0
सोलुखुम्बुसहित विभिन्न जिल्लामा गएराति ठूलो वर्षा

आउँदो तीन दिन देशका विभिन्न ठाउँमा ठूलो वर्षाको सम्भावना

August 21, 2026
0
Next Post
स्पाइनल इन्जुरी पीडित राउतको उपचारमा समाजसेवीको साथ, तरुण दलमार्फत २५ हजार सहयोग

स्पाइनल इन्जुरी पीडित राउतको उपचारमा समाजसेवीको साथ, तरुण दलमार्फत २५ हजार सहयोग

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा भालुको आतंक : मकैबाली सखाप, गाउँले रातभर जाग्राम

सोलुखुम्बुमा भालुको आतंक : मकैबाली सखाप, गाउँले रातभर जाग्राम

August 21, 2026
सोलुखुम्बुमा सम्बन्ध विच्छेदको ग्राफ उकालो लाग्दैः बुझाइ र सहकार्य अभावले धरापमा दम्पती

सोलुखुम्बुमा सम्बन्ध विच्छेदको ग्राफ उकालो लाग्दैः बुझाइ र सहकार्य अभावले धरापमा दम्पती

August 21, 2026
सोलुखुम्बुमा सवारी कारबाहीबाट १४ लाख बढी राजस्व संकलन

सोलुखुम्बुमा सवारी कारबाहीबाट १४ लाख बढी राजस्व संकलन

August 21, 2026
सोलुखुम्बुसहित विभिन्न जिल्लामा गएराति ठूलो वर्षा

आउँदो तीन दिन देशका विभिन्न ठाउँमा ठूलो वर्षाको सम्भावना

August 21, 2026
 रास्वपा तिङ्लाले स्थापना ग¥यो वडा पार्टी अफिस 

 रास्वपा तिङ्लाले स्थापना ग¥यो वडा पार्टी अफिस 

August 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा भालुको आतंक : मकैबाली सखाप, गाउँले रातभर जाग्राम

सोलुखुम्बुमा भालुको आतंक : मकैबाली सखाप, गाउँले रातभर जाग्राम

August 21, 2026
सोलुखुम्बुमा सम्बन्ध विच्छेदको ग्राफ उकालो लाग्दैः बुझाइ र सहकार्य अभावले धरापमा दम्पती

सोलुखुम्बुमा सम्बन्ध विच्छेदको ग्राफ उकालो लाग्दैः बुझाइ र सहकार्य अभावले धरापमा दम्पती

August 21, 2026
सोलुखुम्बुमा सवारी कारबाहीबाट १४ लाख बढी राजस्व संकलन

सोलुखुम्बुमा सवारी कारबाहीबाट १४ लाख बढी राजस्व संकलन

August 21, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly