Saturday, October 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङमा मतदान अधिकृतको अभिमुखीकरण सुरु, कुन पालिकामा कति मतदाता ? कति मतदान स्थल र केन्द्र ?

१३६ मतदान स्थल र दुई अस्थायी केन्द्रसहित १९७ मतदान केन्द्र निर्धारण

Radio Everest by Radio Everest
February 26, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

अशोक साम्पाङ, खोटाङ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङमा खटाइने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुलाई बिहीबारदेखि अभिमुखीकरण तालिम सुरु गरिएको छ । सदरमुकामस्थित बहुमुखी क्याम्पसमा सुरु गरिएको तालिमको पहिलो दिन करिब दुई सय अधिकृतले निर्वाचन प्रक्रिया, आचारसंहिता, मतपत्र व्यवस्थापन, मतगणना प्रक्रिया तथा आफ्नो जिम्मेवारीबारे विस्तृत प्रशिक्षण लिने छन् । बाँकी अधिकृतहरुलाई दोस्रो दिन तालिम प्रदान गरिने निर्वाचन कार्यालयले जनाएको छ । बिहीबार साकेला गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रावाबेसीँ गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका तथा अस्थायी मतदान केन्द्रका रूपमा रहने जिल्ला समन्वय समिति कार्यालय र कारागार कार्यालयमा खटाइने अधिकृतहरुले तालिम लिएका छन् । शुक्रबार बराहपोखरी गाउँपालिका, जन्तेढुङ्गा गाउँपालिका, खोटेहाङ गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, केपिलासगढी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका तथा जगेडामा रहेका अधिकृतहरुलाई तालिम दिइने कार्यक्रम रहनेछ ।

प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा आगामी २१ फागुनमा निर्वाचन हुँदैछ । निर्वाचनका लागि जिल्लाभर १३६ मतदान स्थल र दुई अस्थायी केन्द्रसहित १९७ मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालय खोटाङकी सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजनाअन्तर्गत गरिएको निरीक्षण र अनुगमन प्रतिवेदनका आधारमा जिल्लाका २१ मतदान स्थललाई अतिसंवेदनशील, ६४ वटालाई संवेदनशील र ५१ वटालाई सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ । जिल्लामा कुल एक लाख ४७ हजार १२० मतदाता रहेका छन् । जसमध्ये ७७ हजार ६५६ पुरुष र ६९ हजार ४६४ महिला मतदाता छन् ।

स्थानीय तहगत विवरणअनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सबैभन्दा बढी ३५ हजार ७६० मतदाता रहेका छन् । जहाँ २४ मतदान स्थल र ४५ मतदान केन्द्र तोकिएका छन् । हलेसी तुवाचुङ नगरपालिकामा २१ हजार ९२८ मतदाता रहेका छन् । यहाँ १८ मतदान स्थल र २७ मतदान केन्द्र रहेको छ । खोटेहाङ गाउँपालिकामा १५ हजार १७ मतदाता रहेका छ । १५ मतदान स्थल र २० मतदान केन्द्र निर्धारण गरिएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १३ हजार ५८६ मतदाता छन् । यहाँ १३ मतदान स्थल र १८ मतदान केन्द्र रहेका छन् । ऐसेलुखर्क गाउँपालिकामा ११ हजार ८८३ मतदाता छन् । यस पालिकामा १३ मतदान स्थल र १५ मतदान केन्द्र तोकिएका छन् ।

त्यसैगरि, जन्तेढुङ्गा गाउँपालिकामा १० हजार २३९ मतदाता रहेका छन् । यहाँ १५ मतदान स्थल र १२ मतदान केन्द्र रहेका छन् । केपिलासगढी गाउँपालिकामा १० हजार १७८ मतदाता छन् । १३ मतदान स्थल र १६ मतदान केन्द्र निर्धारण गरिएको छ । रावाबेसीँ गाउँपालिकामा ९ हजार ७३० मतदाता रहेका छन् । यहाँ १० मतदान स्थल र १४ मतदान केन्द्र छन् । बराहपोखरी गाउँपालिकामा ९ हजार ३५४ मतदाता छन् । १० मतदान स्थल र १३ मतदान केन्द्र तोकिएका छन् । साकेला गाउँपालिकामा ८ हजार ६४५ मतदाता रहेका छन् । यहाँ ८ मतदान स्थल र १२ मतदान केन्द्र छन् । खोटाङमा यस पटक १३ राजनीतिक दल र दुई स्वतन्त्र उम्मेदवारसहित कुल १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । निर्वाचन नजिकिँदै जाँदा प्रशासन, सुरक्षा निकाय र निर्वाचन कार्यालयले आवश्यक तयारीलाई तीव्र बनाएका छन् ।

Previous Post

आज कहाँ कहाँ पर्यो पानी ?

Next Post

लिखुपिकेमा एमाले र काँग्रेसका एक दर्जन कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

Related Posts

लुक्ला विमानस्थलमा पर्यटकको चहलपहल बढ्यो, दैनिक २५० वटासम्म उडान

लुक्ला विमानस्थलमा पर्यटकको चहलपहल बढ्यो, दैनिक २५० वटासम्म उडान

October 10, 2026
0
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

October 10, 2026
0
विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

October 9, 2026
0
सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका सरकारी कार्यालय बिहान ९ बजे खुले

सोलुखुम्बुमा दसैँ–तिहारको अवसरमा खुला ब्याडमिन्टन प्रतियोगिता हुने

October 9, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
लुक्ला विमानस्थलमा पर्यटकको चहलपहल बढ्यो, दैनिक २५० वटासम्म उडान

लुक्ला विमानस्थलमा पर्यटकको चहलपहल बढ्यो, दैनिक २५० वटासम्म उडान

October 10, 2026
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

October 10, 2026
विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

October 9, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly