Monday, May 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सामुदायिक आँखा केन्द्रमा सुरु भयो शल्यक्रीया सिविर

रेडियो एभरेष्ट २ हजार वाट क्षमतामा

Radio Everest by Radio Everest
April 1, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बुको फाप्लुमा आजबाट आँखा शिविर सुरु भएको छ । जिल्ला सामुदायिक आँखा केन्द्र सोलुखुम्बु र तिलगंगा आँखा प्रतिष्ठानको आयोजनामा आज बाट जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुमा आँखा शिविर सुरु भएको हो । आँखा मानव शरीरको एक महत्त्वपूर्ण अनि अति आवश्यक अङ्ग हो । उमेर बित्दै गएपछि उमेर हदका कारण होस वा अन्य विभिन्न कारण आँखामा मोतिया विन्दुको समस्या आउने गर्छ । यहि समस्यालाई मध्येनजर गर्दै सोलुखुम्बुको फाप्लुमा सुरु भएका मोतियाविन्दु शल्यक्रिया शिविरमा आज जिल्ला भरिका ५३ जना विरामीले यस सम्बन्धी सेवा लिएका छन् । जसमा २० पुरुष र ३३ महिला रहेका छन् ।

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङलाका दावा जाङ्मु शेर्पामा करिब ६ महिना देखी आँखाको समस्या थियो । उहाँले विभिन्न अस्पताल तथा विशेषज्ञकोमा धाउनुभयो तर कुनै पार नचले पछि अहिले फाप्लु मा जिल्ला सामुदायिक आँखा केन्द्रले सुरु गरेको मोतियाविन्दु शल्यक्रिया सम्बन्धी सेवा लिएर आँखा निको हुने विश्वासमा हुनुहुन्छ ।

तिङलाकै सर्किनी शेर्पा पनि विगत लामो समय देखी आँखामा मोतिया विन्दु समस्याले आँखा देख्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो । तर तिलगंगा आँखा प्रतिष्ठानका विशेषज्ञ डाक्टरबाट मोतिया विन्दुको शल्यक्रिया गराएपछि अव उहाँ आँखा देख्न पाउने खुसीले हर्षित हुनुहुन्छ ।

आँखाकै समस्याका कारण थुलुङ दूधकोकी गाउँपालिका लोखीमबाट फाप्लु सम्म आइपुग्नुभयो अक्कल बहादुर राई । उहाँ अहिले ७२ बर्ष हुनुभयो तर आँखाको ज्योति धमिलो हुदा निकै समस्या भोग्नु परिरहेको थियो । अहिले मोतिया विन्दु शल्यक्रिया गरेपछि आँखा देख्न पाउने खुसीले उहाँ पनि खुसी देखिनुहुन्छ ।

जिल्ला सामुदायिक आँखा केन्द्र सोलुखुम्बुले विभिन्न समयमा आँखा सम्बन्धी सेवाहरू प्रदान गर्दै आइरहेको छ । अहिले पनि गत चैत्र ५ गते देखी पालिकाहरूमा छनौट शिविर सञ्चालन गरी मोतिया विन्दु शल्यक्रिया गर्नुपर्ने बिरामीहरू छनौट गरेर शल्यक्रिया गरिएको आँखा केन्द्र फाप्लु को भनाई छ । बिरामीहरूलाई आँखा सम्बन्धी समस्या समाधान गरी सहज जीवन दिने हेतुले आँखा शल्यक्रिया शिविर आयोजना गरिएको जिल्ला सामुदायिक आँखा केन्द्र सोलुखुम्बुका दिनेश राई बताउनुहुन्छ । मोतिया विन्दुको उपचार शत प्रतिशत सफल हुने भएकाले उपचार गरिने सबै बिरामीहरूको आँखा निको हुने उहाँको दाबी छ ।

विभिन्न कारण आँखामा समस्या आउँदा आँखाको ज्योति गुम्ने भएकाले बृद्धबृद्धाहरुमा गम्भीर समस्या निम्तिन्छ । यस्तो समस्याले उनीहरूको जीवनयापनमा निकै जटिल हुने गर्छ तसर्थ समयमै समस्याको पहिचान गरी समाधान तर्फ ध्यान दिन सके संसार हेर्ने आँखाहरू अँध्यारोमा रुमलिनु नपर्थ्यो कि ?

यस सम्बन्धी भिडियो सामाग्री रेडियो एभरेष्टको फेसबुक तथा युट्युव मार्फत………..

Source: Everest Update Desk
Tags: Everest Update#News#Solukhumbu
Previous Post

ज्वालामाई मन्दिरलाई एभरेष्टको १ लाख बढी आर्थिक सहयोग

Next Post

जलविद्युत कम्पनीहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

Related Posts

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

May 3, 2026
0
खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

May 3, 2026
0
सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

May 3, 2026
0
भूमीहीन तथा सुकुम्बासी वस्तीका बालबालिकाको विषयमा सरकार संवेदनशील हुन सरोकारवालाको माग

भूमीहीन तथा सुकुम्बासी वस्तीका बालबालिकाको विषयमा सरकार संवेदनशील हुन सरोकारवालाको माग

May 2, 2026
0
Next Post
Private: जलविद्युत कम्पनिहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

जलविद्युत कम्पनीहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

Discussion about this post

Everest Highlights

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

May 3, 2026
खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

May 3, 2026
सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

May 3, 2026
भूमीहीन तथा सुकुम्बासी वस्तीका बालबालिकाको विषयमा सरकार संवेदनशील हुन सरोकारवालाको माग

भूमीहीन तथा सुकुम्बासी वस्तीका बालबालिकाको विषयमा सरकार संवेदनशील हुन सरोकारवालाको माग

May 2, 2026
उदयपुरको रौतामाईमा ४५ दिने एडभान्स सिलाई–कटिङ्ग तालिम सुरु

उदयपुरको रौतामाईमा ४५ दिने एडभान्स सिलाई–कटिङ्ग तालिम सुरु

May 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

May 3, 2026
खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

May 3, 2026
सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

May 3, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly