Thursday, September 17, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जलविद्युत कम्पनीहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

Radio Everest by Radio Everest
April 4, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

हिमाली जिल्ला सोलुखुम्बुमा निर्मित जलविद्युत आयोजनाहरुले जनतालाई दुःख दिएको काँग्रेस नेताहरुले बताएका छन् । मंगलबार जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी सरोज अर्याललाई मौखिक ध्यानाकर्षण गराउँदै काँग्रेस नेताहरुले आयोजनाले जनतालाई सास्ती खेपाएको आरोप लगाएका हुन् ।

जिल्लाका विभिन्न नदि तथा खोलाहरुमा निर्माण गरिएका जलविद्युत आयोजनाहरुले न्युनतम मापदण्डको समेत ख्याल नगरि विभिन्न बहानामा जनतालाई दुःख दिइरहेको प्रति चासो राख्दै जिल्ला प्रशासन कार्यालयमा मौखिक ध्यानाकर्षण गराइएको नेपाली कांग्रेस जिल्ला कार्य समिति सोलुखुम्बु सचिव युवराज घिमिरेले बताउनुभयो ।

उहाँले जलविद्युत आयोजनाहरुले खोलामा छाड्नु पर्ने १० प्रतिशत पानी सम्म नछाड्दा जनताले लाश जलाएको अस्तु सम्म बगाउन नपाउने स्थिति रहेको बताउनुभयो । यस्तै आयोजनाहरुले मुआब्जा वितरणमा ढिलासुस्ती गर्दा प्रभावित क्षेत्रका जनताहरुले मुआब्जाका निम्ति पटक पटक धाइरहनुपर्ने अवस्था कायम रहेको उहाँको भनाई छ ।

यस्तै, नागरिकता वितरण, राष्ट्रिय परिचयपत्र वितरणमा भएका समस्याका विषयमा पनि छलफल गरि समस्या सामधानका लागी अनुरोध गरिएको उहाँको भनाई छ । ध्यानाकर्षण गराउदै कांग्रेसले यथासिघ्र समस्या सामधानका लागी प्रशासनले पहल नगरे कतै प्रशासनको समेत संलग्नता त छैन ? भन्ने प्रश्न उब्जने उहाँको दावी छ ।

ध्यानाकर्षण लागी कांग्रेसका केन्द्रिय सदस्य बल बहादुर केसी, पुर्व सभापति विनोद बस्नेत, उपसभापति घनराज सुनुवार तथा जिल्ला कार्य समितिका पदाधिकारी तथा महाधिवेशन प्रतिनिधी प्रकाश सिंह कार्की, जिवन गुरुङ, सोताङ गाउँपालिका सोलुखुम्बुका अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि खिलराज बस्नेत, कुश राज राई, महेन्द्र दिप राई, रिना उप्रेती केसी, छिन्डी ल्हमु शेर्पा, एका कुमारी कार्की, धर्म नेपली लगायत विभिन्न भातृ संगठनका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको नेविसंघ केन्द्रिय सदस्य दिनराज बास्तोलाले जानकारी दिनुभयो ।

सो क्रममा काँग्रेस महाधिवेशन प्रतिनिधि प्रकास सिंह कार्कीले जलविद्युत आयोजनाका कारण जलचर प्राणीहरूको अस्तित्व नै समाप्त भएको तथा पर्यावरणीय सन्तुलन विग्रिएको ले जिम्मेवार निकाय संवेदनशील हुनुपर्ने बताउनु भयो ।

Previous Post

सामुदायिक आँखा केन्द्रमा सुरु भयो शल्यक्रीया सिविर

Next Post

नेकपा एमाले सोलुखुम्बुको जिल्ला आधिवेशन सुरु, बादलले गरे उद्घाटन

Related Posts

सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

सोलुमा चाडपर्व लक्षित बजार अनुगमन सुरु, करिव ३५ हजारका सामान बरामद

September 17, 2026
0
ब्याडमिन्टनमार्फत जोडिँदै खोटाङ, संविधान दिवसमा मैत्रीपूर्ण प्रतियोगिता हुँदै

ब्याडमिन्टनमार्फत जोडिँदै खोटाङ, संविधान दिवसमा मैत्रीपूर्ण प्रतियोगिता हुँदै

September 17, 2026
0
प्रतिकूल मौसमले सगरमाथा पर्यटन प्रभावित, बाढीको असर छैन

प्रतिकूल मौसमले सगरमाथा पर्यटन प्रभावित, बाढीको असर छैन

September 17, 2026
0
पञ्चावती आविमा विद्यार्थीको बौद्धिक विकासका लागि हाजिरीजवाफ

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा विश्वकर्मा पूजा मनाइयो

सोलुखुम्बुमा विश्वकर्मा पूजा मनाइयो

September 17, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

सोलुमा चाडपर्व लक्षित बजार अनुगमन सुरु, करिव ३५ हजारका सामान बरामद

September 17, 2026
ब्याडमिन्टनमार्फत जोडिँदै खोटाङ, संविधान दिवसमा मैत्रीपूर्ण प्रतियोगिता हुँदै

ब्याडमिन्टनमार्फत जोडिँदै खोटाङ, संविधान दिवसमा मैत्रीपूर्ण प्रतियोगिता हुँदै

September 17, 2026
प्रतिकूल मौसमले सगरमाथा पर्यटन प्रभावित, बाढीको असर छैन

प्रतिकूल मौसमले सगरमाथा पर्यटन प्रभावित, बाढीको असर छैन

September 17, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly