Saturday, October 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

दिक्तेलमा छड्के अनुगमन : ३१ हजार बढीका अखाद्य वस्तु जफत

उपभोक्ता सचेत बनौं

Radio Everest by Radio Everest
February 25, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

अशोक राई, खोटाङ । खोटाङको दिक्तेल बजारमा प्रशासनले उपभोक्ता सुरक्षालाई केन्द्रमा राख्दै आकस्मिक बजार अनुगमन अभियान सञ्चालन गरेको छ । बजारमा म्याद गुज्रिएका तथा मापदण्ड विपरीत बिक्रीका लागि राखिएका दैनिक उपभोग्य सामग्रीहरू फेला परेपछि ती वस्तु जफत गरिएको हो ।

संयुक्त अनुगमन टोलीका संयोजक प्रशासन अधिकृत सम्शेर बहादुर राईको नेतृत्वमा बुधबार दिक्तेल रत्नपार्क परिसरका एक दर्जनभन्दा बढी होटल तथा किराना पसलमा छड्के जाँच गरिएको थियो । जाँचका क्रममा करिब ३१ हजार ८ सय रुपैयाँ बराबरका अखाद्य सामग्री नियन्त्रणमा लिइएको जनाइएको छ । जफत गरिएका सामग्रीमा पापड ५,५५०, चिसो पेय पदार्थ ५,३३०, बिस्कुट ३,९५०, आटा २,८८०, स्प्राइट २,३००, पानीपुरी २,२५०, सुजी १,६२५, चिप्स १,५००, बेसनको पिठो १,२०० रुपैयाँ त्यसैगरि चिउरा ८४०, जुस ८००, फेण्टा ८१०, चकलेट ५००, पेट्रोल एक जम्बु ४५०, लिची जुस ४२५, सस ४००, चाउचाउ ४००, सेभेन अप २८०, कोक २१० र दालमोट १०० रहेका छन् ।

यस्ता म्याद नाघेका तथा गुणस्तरहीन खाद्य वस्तुको सेवनले स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । उपभोक्ताहरूले सामान खरिद गर्दा म्याद, उत्पादन मिति र लेबल अनिवार्य रूपमा जाँच गर्न प्रशासनले आग्रह गरेको छ । शंका लागेमा सम्बन्धित निकायमा जानकारी गराउन पनि अनुरोध गरिएको छ । प्रमुख जिल्ला अधिकारी रेखा कँडेल तथा सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईको रोहवरमा जफत गरिएका सामग्रीहरू नष्ट गरिएको थियो ।

खोटाङका विभिन्न गाउँ तथा बजार क्षेत्रमा उपभोक्ताको जनस्वास्थ्यलाई मध्यनजर गर्दै यस्ता अनुगमन निरन्तर गरिने संयोजक प्रशासन अधिकृत सम्शेर बहादुर राईले बताउनुभयो । अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत भेषराज खत्री, खोटाङ उद्योग वाणिज्य संघका सचिव विनोद खड्का, जिल्ला प्रशासन कार्यालयका नासु लिला विक, कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखापाल गणेश बहादुर खड्का लगायत सम्बन्धित निकायका प्रतिनिधि तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

Previous Post

खोटाङमा निर्वाचन कर्मचारीलाई कार्यालयको आग्रह : घरबाटै खाना खाएर आउनू, खाजा हामी खुवाउँछौं

Next Post

आज कहाँ कहाँ पर्यो पानी ?

Related Posts

विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

October 9, 2026
0
सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

October 9, 2026
0
सोलुखुम्बुका सरकारी कार्यालय बिहान ९ बजे खुले

सोलुखुम्बुमा दसैँ–तिहारको अवसरमा खुला ब्याडमिन्टन प्रतियोगिता हुने

October 9, 2026
0
सोलुदुधकुण्डमा अनाधिकृत नदीजन्य पदार्थ उत्खननमा रोक, अवज्ञा गरे दुई लाखसम्म जरिवाना हुने

भोटेकोशी बाढीपीडितका लागि सोलुदूधकुण्डका राष्ट्रसेवकले जुटाए ३३ लाख

October 9, 2026
0
Next Post
कोशी र गण्डकी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

आज कहाँ कहाँ पर्यो पानी ?

Discussion about this post

Everest Highlights

विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

October 9, 2026
सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

October 9, 2026
सोलुखुम्बुका सरकारी कार्यालय बिहान ९ बजे खुले

सोलुखुम्बुमा दसैँ–तिहारको अवसरमा खुला ब्याडमिन्टन प्रतियोगिता हुने

October 9, 2026
सोलुदुधकुण्डमा अनाधिकृत नदीजन्य पदार्थ उत्खननमा रोक, अवज्ञा गरे दुई लाखसम्म जरिवाना हुने

भोटेकोशी बाढीपीडितका लागि सोलुदूधकुण्डका राष्ट्रसेवकले जुटाए ३३ लाख

October 9, 2026
दशैँको पाँचदिने गन्तव्य : पत्तालेको हिमालदेखि रातनाङ्गेको शान्ति सम्म

दशैँको पाँचदिने गन्तव्य : पत्तालेको हिमालदेखि रातनाङ्गेको शान्ति सम्म

October 9, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

October 9, 2026
सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

October 9, 2026
सोलुखुम्बुका सरकारी कार्यालय बिहान ९ बजे खुले

सोलुखुम्बुमा दसैँ–तिहारको अवसरमा खुला ब्याडमिन्टन प्रतियोगिता हुने

October 9, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly