Tuesday, November 24, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुका दुई गाउँपालिकाले पाए भूमिहीन समस्यामुक्त पालिकाको मान्यता

Radio Everest by Radio Everest
November 24, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ८, सोलुखुम्बु । सोलुखुम्बुका दुई स्थानीय तह भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने अभियानमा सफल भएका छन्। जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिका र महाकुलुङ गाउँपालिकालाई सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्यामुक्त पालिका घोषणा गरेको हो।

सरकारले चार जिल्लाका पाँच स्थानीय तहलाई समस्यामुक्त पालिका घोषणा गर्ने क्रममा सोलुखुम्बुका यी दुई गाउँपालिका पनि परेका हुन्। समस्यामुक्त घोषणा हुने अन्य पालिकामा बागलुङको जैमिनी नगरपालिका, डोल्पाको काइके गाउँपालिका र रुकुम पूर्वको भूमे गाउँपालिका रहेका छन्। भूमिसम्बन्धी समस्या समाधान गर्ने सरकारी अभियानअन्तर्गत सोलुखुम्बुका दुई स्थानीय तहले हासिल गरेको यो उपलब्धिलाई जिल्लाकै लागि महत्वपूर्ण मानिएको छ।

यससँगै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने अभियानले थप गति लिएको सरकारले जनाएको छ। भूमि समस्या समाधान समितिका अनुसार हालसम्म देशभर भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित तथा स्ववासी गरी ६ हजार ७३८ परिवारलाई जग्गाधनी पुर्जा अर्थात् लालपुर्जा वितरण गरिएको छ।

सरकारले देशभर भूमिसम्बन्धी समस्या समाधानको कामलाई थप तीव्रता दिँदै सरल, सहज र छरितो प्रक्रियामार्फत लालपुर्जा वितरण गर्ने अभियानलाई अघि बढाउने जनाएको छ। नागरिकको वर्षौंदेखिको भूमिसम्बन्धी समस्या समाधान गर्दै उनीहरूलाई जग्गाको कानुनी स्वामित्व सुनिश्चित गर्ने लक्ष्यसहित सरकारले यस कार्यलाई प्राथमिकताका साथ अघि बढाएको छ।

Previous Post

बावर्खा हत्या प्रकरणको पर्दाफास, चार आरोपित सार्वजनिक

Related Posts

बावर्खा हत्या प्रकरणको पर्दाफास, चार आरोपित सार्वजनिक

बावर्खा हत्या प्रकरणको पर्दाफास, चार आरोपित सार्वजनिक

November 24, 2026
0
जापानी लगानीमा सोलुदुधकुण्डमा ५ अर्ब ६० करोडको पानी प्रशोधन उद्योग स्थापना हुँदै

जापानी लगानीमा सोलुदुधकुण्डमा ५ अर्ब ६० करोडको पानी प्रशोधन उद्योग स्थापना हुँदै

November 24, 2026
0
ताप्ली गाउँपालिका जिल्लाकै पहिलो बालमैत्री स्थानीय तह घोषणा हुँदै

ताप्ली गाउँपालिका जिल्लाकै पहिलो बालमैत्री स्थानीय तह घोषणा हुँदै

November 24, 2026
0
माप्य दूधकोशीमा अम्बर राईको हत्या आरोपमा चार जना पक्राउ

माप्य दूधकोशीमा अम्बर राईको हत्या आरोपमा चार जना पक्राउ

November 24, 2026
0

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुका दुई गाउँपालिकाले पाए भूमिहीन समस्यामुक्त पालिकाको मान्यता

सोलुखुम्बुका दुई गाउँपालिकाले पाए भूमिहीन समस्यामुक्त पालिकाको मान्यता

November 24, 2026
बावर्खा हत्या प्रकरणको पर्दाफास, चार आरोपित सार्वजनिक

बावर्खा हत्या प्रकरणको पर्दाफास, चार आरोपित सार्वजनिक

November 24, 2026
जापानी लगानीमा सोलुदुधकुण्डमा ५ अर्ब ६० करोडको पानी प्रशोधन उद्योग स्थापना हुँदै

जापानी लगानीमा सोलुदुधकुण्डमा ५ अर्ब ६० करोडको पानी प्रशोधन उद्योग स्थापना हुँदै

November 24, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly