Saturday, October 17, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

मर्दी बेसक्याम्पमा भेटियो मानव अवशेष, स्विडिस नागरिकको हुनसक्ने आशंका

Radio Everest by Radio Everest
August 4, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २०, सोलुखुम्बु । मर्दी हिमाल बेस क्याम्पमा मानव अवशेष भेटिएको छ। शनिबार स्थानीय भेडापालक गोविन्द गौतमले निगालो घारीमा मान्छेको दुइवटा हड्डी, टाउजर र आइफोन भेटाएका हुन्। समुन्द्री सतहदेखि ४५०० मिटर उचाइमा रहेको मर्दी बेस क्याम्पको लामडाँडा खोँचमा मानव अवशेष भेटिएको माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले जानकारी दिए।

लेकमा पानी परिरहेको र मानिसको बस्ती भन्दा धेरै माथि भएकाले भेटिएका मानव अवशेष पोखरा ल्याउन समस्या भएको उनले बताए। उक्त मानव अवशेष गत डिसेम्बर ३० मा हराएका स्विडिस नागरिक माइकल लिउ ब्लोम्बर्गको हुन सक्ने आशंका गरिएको छ। पदयात्रामा गएका माइकल मर्दी बेस क्याम्पबाट हराएका थिए। वडाध्यक्ष क्षेत्रीले माइकलको अवशेष हो कि होइन भनेर पत्ता लगाउन उनका परिवारलाई टाउजर र आइफोनको तस्बिर पठाएको बताए।

Previous Post

कोशी प्रदेशमा उत्कृष्ट झापाका एसपी मिलन केसी, यस्तो छ कार्यसम्पादन

Next Post

खोटाङमा बाघले गोठमै पशुचौपाय मार्न थालेपछि स्थानीय आतङ्कित

Related Posts

उदयपुरमा मल्ल आलेमगर समुदायको जिल्ला स्तरीय दसैँ शुभकामना तथा भेटघाट कार्यक्रम

उदयपुरमा मल्ल आलेमगर समुदायको जिल्ला स्तरीय दसैँ शुभकामना तथा भेटघाट कार्यक्रम

October 17, 2026
0
ऐसेलुखर्कका नौ वर्षीय बालकको काभ्रेमा ग्यास बुलेटको ठक्करबाट मृत्यु, बुबाआमा घाइते

ऐसेलुखर्कका नौ वर्षीय बालकको काभ्रेमा ग्यास बुलेटको ठक्करबाट मृत्यु, बुबाआमा घाइते

October 17, 2026
0
चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत सोलुखुम्बुमा ३३९ प्रहरी परिचालन

चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत सोलुखुम्बुमा ३३९ प्रहरी परिचालन

October 17, 2026
0
सोलुखुम्बुमा विधिपूर्वक फूलपाती भित्र्याइयो

सोलुखुम्बुमा विधिपूर्वक फूलपाती भित्र्याइयो

October 17, 2026
0
Next Post
खोटाङमा बाघले गोठमै पशुचौपाय मार्न थालेपछि स्थानीय आतङ्कित

खोटाङमा बाघले गोठमै पशुचौपाय मार्न थालेपछि स्थानीय आतङ्कित

Discussion about this post

Everest Highlights

उदयपुरमा मल्ल आलेमगर समुदायको जिल्ला स्तरीय दसैँ शुभकामना तथा भेटघाट कार्यक्रम

उदयपुरमा मल्ल आलेमगर समुदायको जिल्ला स्तरीय दसैँ शुभकामना तथा भेटघाट कार्यक्रम

October 17, 2026
ऐसेलुखर्कका नौ वर्षीय बालकको काभ्रेमा ग्यास बुलेटको ठक्करबाट मृत्यु, बुबाआमा घाइते

ऐसेलुखर्कका नौ वर्षीय बालकको काभ्रेमा ग्यास बुलेटको ठक्करबाट मृत्यु, बुबाआमा घाइते

October 17, 2026
चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत सोलुखुम्बुमा ३३९ प्रहरी परिचालन

चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत सोलुखुम्बुमा ३३९ प्रहरी परिचालन

October 17, 2026
सोलुखुम्बुमा विधिपूर्वक फूलपाती भित्र्याइयो

सोलुखुम्बुमा विधिपूर्वक फूलपाती भित्र्याइयो

October 17, 2026
आज फूलपाती भित्र्याइँदै, नवदुर्गाको पूजा–आराधना गरी मनाइँदै

आज फूलपाती भित्र्याइँदै, नवदुर्गाको पूजा–आराधना गरी मनाइँदै

October 17, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरमा मल्ल आलेमगर समुदायको जिल्ला स्तरीय दसैँ शुभकामना तथा भेटघाट कार्यक्रम

उदयपुरमा मल्ल आलेमगर समुदायको जिल्ला स्तरीय दसैँ शुभकामना तथा भेटघाट कार्यक्रम

October 17, 2026
ऐसेलुखर्कका नौ वर्षीय बालकको काभ्रेमा ग्यास बुलेटको ठक्करबाट मृत्यु, बुबाआमा घाइते

ऐसेलुखर्कका नौ वर्षीय बालकको काभ्रेमा ग्यास बुलेटको ठक्करबाट मृत्यु, बुबाआमा घाइते

October 17, 2026
चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत सोलुखुम्बुमा ३३९ प्रहरी परिचालन

चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत सोलुखुम्बुमा ३३९ प्रहरी परिचालन

October 17, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly