साउन २४, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ साल्मे स्थित ओखलढुगां सिद्धिचरण राजमार्ग सडक सञ्चालनमा आएको छ । अबिरल वर्षाले अबरुद्ध बनेको सल्लेरी ओखलढुगां सिद्धिचरण राजमार्ग सडक सञ्चालनमा आएको हो ।
पहिरो खसेर सडक अवरुद्ध भएको जानकारी पाएसँगैअस्थाई प्रहरी चौकी रमितेबाट प्रहरी सहायक निरीक्षक दिपक खत्रीको कमाण्डमा प्रहरी टोली खटिगई जेसिबी सहयाताले पहिरो हटाईएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख एवंम प्रहरी नायव उपरीक्षक द्धारीका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
Discussion about this post