Sunday, October 26, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

बिहानैदेखि चर्को घाम, दिउँसो केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

Radio Everest by Radio Everest
August 9, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २५, सोलुखुम्बु । काठमाण्डौ उपत्यकामा बिहानैदेखि चर्को घाम लागेको छ । दिउँसोपख बदली भएर पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार देशका केही ठाउँमा आज पनि ठूलो पानी पर्ने सम्भावना छ ।

कोशी, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।गएराति सिन्धुपाल्चोकमा ठूलो वर्षा भएको छ । महाशाखाकाअनुसार पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकको मेलम्ची घ्याङमा १४२ दशमलव ६ मिलिमिटर र तार्के घ्याङमा १३८ मिलिमिटर वर्षा भएको छ ।

सिन्धुपाल्चोककै भोताङमा ११३ दशमलव ८ मिलिमिटर, मानेखर्कमा १०७ दशमलव २ मिलिमिटर र ढुंगेमा ९० दशमलव ४ मिलिमिटर वर्षा भएको छ । यसैबीच सुनकोशी नदी पचुवारघाट र खुर्कोट जलमापन केन्द्रमा जलसतह सतर्कता तह नजिक रहेको र बढ्दो रहेकाले सुनकोशी नदीको तटीय क्षेत्रमा बस्नेहरुलाई दिउँसोसम्म नै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

Previous Post

घर घरमा नागको तस्वीर टाँसेर आज नागपञ्चमी पर्व मनाइँदै

Next Post

कोशी प्रदेशमा आज सार्वजनिक बिदा

Related Posts

छठ पर्वको दोस्रो दिन आज ‘खरना’ गरिँदै

छठ पर्वको दोस्रो दिन आज ‘खरना’ गरिँदै

October 26, 2025
0
उपचारका लागि आर्थिक सहयोगको अपिल

उपचारका लागि आर्थिक सहयोगको अपिल

October 25, 2025
0
आखिर यो किन ? 

आखिर यो किन ? 

October 25, 2025
0
खोटाङमा १५ दिनमा ६ जनाको आत्महत्याबाट मृत्यु, किन सल्किँदैछ आत्महत्याको आगो ? 

खोटाङमा १५ दिनमा ६ जनाको आत्महत्याबाट मृत्यु, किन सल्किँदैछ आत्महत्याको आगो ? 

October 25, 2025
0
Next Post
कोशी प्रदेशमा आज सार्वजनिक बिदा

कोशी प्रदेशमा आज सार्वजनिक बिदा

Discussion about this post

Everest Highlights

छठ पर्वको दोस्रो दिन आज ‘खरना’ गरिँदै

छठ पर्वको दोस्रो दिन आज ‘खरना’ गरिँदै

October 26, 2025
उपचारका लागि आर्थिक सहयोगको अपिल

उपचारका लागि आर्थिक सहयोगको अपिल

October 25, 2025
आखिर यो किन ? 

आखिर यो किन ? 

October 25, 2025
खोटाङमा १५ दिनमा ६ जनाको आत्महत्याबाट मृत्यु, किन सल्किँदैछ आत्महत्याको आगो ? 

खोटाङमा १५ दिनमा ६ जनाको आत्महत्याबाट मृत्यु, किन सल्किँदैछ आत्महत्याको आगो ? 

October 25, 2025
सांकेतीक तस्वीर

 भिरकुनाबाट खसेको गाडीमा सवार सबै महाकुलुङका नागरिक 

October 24, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
छठ पर्वको दोस्रो दिन आज ‘खरना’ गरिँदै

छठ पर्वको दोस्रो दिन आज ‘खरना’ गरिँदै

October 26, 2025
उपचारका लागि आर्थिक सहयोगको अपिल

उपचारका लागि आर्थिक सहयोगको अपिल

October 25, 2025
आखिर यो किन ? 

आखिर यो किन ? 

October 25, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly