Tuesday, August 18, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 कोशी सरकारको थामे बाढी प्याकेज ः ढेड लाख राहत बाड्न १ लाख खर्च

Radio Everest by Radio Everest
August 24, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ८, सोलुखुम्बु ।  गत साउन ३२ गते हिमताल फुटेर पसेको बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ स्थित थामे गाउँ वगरमा परिणत गरिदियो । उक्त प्राकृतिक प्रकोपका कारण थामेका अधिकांश घर जोखिमयुक्त भएका छन भने झण्डै १८ वटा घर तथा होटल, १ विद्यालय, स्वास्थ्य संस्था भत्कीए ।  यतिखेर थामेबासीलाई सक्दो सहयोगको आवश्यकता छ चाहे त्यो सरकारको तर्फबाट होस या अन्य व्यक्ति सङ्घ संस्था ।

तर सबैभन्दा जिम्मेवार ३ तहका सरकार हुन पर्ने आवश्यकता छ किनकी पर्यटकीय क्षेत्र भएकाले यसको प्रत्यक्ष असर पर्यटन क्षेत्र सँगै त्यहाँका नागरिकमा पर्ने निश्चित छ । तर बाढीका कारण बगरमा परिणत भएको थामे नगरिको सहयोगार्थ आएको प्रदेश सरकारले १ लाख ६० हजारको सामाग्री लिएर सोलुखुम्बु आउँदा १ लाख बाटो खर्च गरेको छ । मङ्गलबार प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लव अधिकारी, खानेपानी, सिँचाई तथा उर्जा मन्त्री एकराज कार्की राहत सामाग्री लिएर सोलुखुम्बु आइपुगेका थिए ।
मन्त्री स्तरीय टोली राहत लिएर आउँदै छ भन्ने सुनेर थामेबासीमा आशा पलायो तर मन्त्रीद्वयले लिएर आएको राहत ५० वटा म्याट्रेस, ५० वटा सिरक र ५० वटा न्यानो खालको तन्ना र सिरानी हो । 

  • मन्त्रीले ल्याएको सामाग्रीको कुल मूल्य १ लाख ५५ हजार 

उनीहरूले लिएर आएको सामाग्रीको हिसाब गर्ने हो भने ५० म्याट्रेस ५ सय रुपैयाँका दरले २५ हजार सल्लेरीको हिसावमा ५० हजार वटा फाइवर सिरकलाई १ लाख रुपैयाँ, ५० वटा तन्ना प्रतिगोटा ३ सय का दरले १५ हजार रुपैयाँ र फाइबर सिरानी प्रतिगोटा ३ सय का दरले १५ हजारका दरले पर्न जान्छ ।  यसरी हेर्दा सिरक, तन्ना, सिरक र म्याट्रेसको कुल खर्च १ लाख १ लाख ५५ हजार हो । 

  • खर्च मात्रै १ लाख

तर सरकारी तवरबाट राहत बाड्न आउँदा २ मन्त्रालयको १६ जनाको टोली सोलुखुम्बु आइपुग्दा झण्डै १ लाख रुपैयाँ खर्च भएको अनुमान गरिएको छ । २ वटा मन्त्रीको गाडीमा ८÷८ प्रतिनिधि मण्डल चडेको थियो । उनीहरूको खाना, खाजा र भत्ताको हिसाब गर्ने हो भने झण्डै १ लाख रुपैयाँ बढी खर्च देखीन्छ ।   मन्त्री स्तरीय खानाको हैसियत अनुसार हिसाव गर्ने हो भने प्रतिव्यक्ति २ हजार रुपैयाँ खर्च खानामा मात्रै जान्छ । यसरी हेर्दा १६ जना टोलीको खाना खर्च ३२ हजार हुन आउँछ । यो टोलीले खाएको खानाको बिल सल्लेरीमा रहेको धौलागिरि होटलमा  ११ हजार रुपैयाँ उठेको थियो । यसरी खाना र खाजाको हिसाब गर्दा करिव ४५ देखी ५० हजार खर्च देखीनछ । भत्ताको अनुमान तपाई आफै लगाउन सक्नुहुन्छ ।  अव गाडी र तेलको हिसाब गर्ने हो भने दुबै मन्त्रीले चडेको स्कारपियो गाडीले ६०÷६० लिटर डिजल लिन्छ यसरी हेर्दा १ सय ७० रुपैयाँ प्रतिलिटर मुल्यको डिजेल १ सय २० लिटर खपत हुँदा २० हजार ४ सय लगायत अन्य खर्च हिसाब गर्दा करिव १ लाख रुपैयाँ खर्च भएको देखीन्छ । यसरी खाना र इन्धन खर्च करिव ७० हजार देखिन्छ ।  जम्मा १ लाख ५५ हजार रुपैयाँको राहत वितरण गर्न आउँदा १ लाख रुपैयाँ राज्य कोषबाट फजुल खर्च हुनु अस्वभाविक र राज्यकोषको हिनामिना भएको श्रोत बताउँछ । 

  • अलपत्र छाडियाे राहत

यता पिडितका लागी सरकारले ल्याएको राहत फाप्लुमा छाडिएकाे थियाे ।    मन्त्रीले ल्याएको राहत सामाग्री फाप्लु विमानस्थलमा अड्कीएर बसेको ४ दिन पछि बल्ल शुक्रबार  साेलुदुधकुण्ड नगरपालीकाका नगरप्रमुख नाम्गेल जाङ्वु शेर्पाले लग्नुभएकाे छ  ।  उहाँले २१ लाख नगद लिएर थामे पुग्नुभएकाे हाे । यता अहिले सम्म थामेबासीले सरकारबाट पाएको राहत जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट १३ परिवारलाई प्रति परिवार १५ हजार, स्थानीय सरकार खुम्बु पासाङ ल्हामु गाउँपालिकाको १५ घरलाई प्रति  घर५० हजार, गृह मन्त्रालयबाट ३० वटा ठलो टेन्ट र उद्योग बाणीज्य सङ्घ सोलुखुम्बुले उपलब्ध गराएको ५२ हजार हो । संघले उपलब्ध गराएको ५२ हजार प्रदेश सरकारले ल्याएको सामान ढुवानीमा खर्च गरिने जिल्ल प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।  

Previous Post

पावै सामुदायीक उपभोक्ता समितिले गर्याे गोरेटो बाटो सरसफाई

Next Post

हलेसीबाट काठमाडौँ जादै गरेको कार सुनकोशीमा खस्यो, १ को उद्धार, अन्यको खोजी जारी

Related Posts

ताप्लिमा खेर गइरहेको तितेपातीबाट तेल उत्पादन गर्न डिस्टिलेसन प्लान्ट

ताप्लिमा खेर गइरहेको तितेपातीबाट तेल उत्पादन गर्न डिस्टिलेसन प्लान्ट

August 18, 2026
0
सोलुखुम्बु ः जिल्लाभर १३ वटा एम्बुलेन्स सञ्चालनमा, कुन पालीकामा कती छन् ?

सोलुखुम्बु ः जिल्लाभर १३ वटा एम्बुलेन्स सञ्चालनमा, कुन पालीकामा कती छन् ?

August 18, 2026
0
नशाको धुवाँमा हराउँदैछ पुस्ता : दोषी खोज्ने कि भविष्य जोगाउने?

नशाको धुवाँमा हराउँदैछ पुस्ता : दोषी खोज्ने कि भविष्य जोगाउने?

August 18, 2026
0
आजको मौसम : देशभर बदली, पहाडी क्षेत्रमा भारी वर्षा हुनसक्ने

Discussion about this post

Everest Highlights

११० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने

लिखु जलविद्युत् आयोजनाका प्रभावितले अब अंकित मूल्यमै सेयर पाउने

August 17, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
ताप्लिमा खेर गइरहेको तितेपातीबाट तेल उत्पादन गर्न डिस्टिलेसन प्लान्ट

ताप्लिमा खेर गइरहेको तितेपातीबाट तेल उत्पादन गर्न डिस्टिलेसन प्लान्ट

August 18, 2026
सोलुखुम्बु ः जिल्लाभर १३ वटा एम्बुलेन्स सञ्चालनमा, कुन पालीकामा कती छन् ?

सोलुखुम्बु ः जिल्लाभर १३ वटा एम्बुलेन्स सञ्चालनमा, कुन पालीकामा कती छन् ?

August 18, 2026
नशाको धुवाँमा हराउँदैछ पुस्ता : दोषी खोज्ने कि भविष्य जोगाउने?

नशाको धुवाँमा हराउँदैछ पुस्ता : दोषी खोज्ने कि भविष्य जोगाउने?

August 18, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly