Wednesday, March 11, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सहमती विना रास्वपाले पालिका सभापती भन्दै आफ्नो नाम उल्लेख गरेपछी बस्नेतको आपत्ती

Radio Everest by Radio Everest
November 29, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १४, सोलुखुम्बु । राष्ट्रिय स्वतन्त्र पार्टि रास्वपाको पालिका सभापतीका लागी सहममती विनानै ना राख्दै प्रचार गरेको भन्दै काङ्ग्रेस नेता बस्नेतले आपत्ती जनाएका छन् । आफूले रास्वपाको कुनै सदस्यता समेत नलिएको अवस्थामा आफ्नो नाम दुरुपयोग गरि पालिका सभापती भनि प्रचार गरिएको भन्दै मेहरमान बस्नेतले आपत्ती जनाएका हुन । रास्वपाले आफ्नो संगठन विस्ता गर्ने क्रममा पार्टिको पालिका सभापती भन्ने आफ्नो नामको दुस्प्रचार गरेकोमा आपत्ती जनाउँदै उक्त प्रचार गलत भएको दावी बस्नेतले गरेका हुन । आफू काङ्ग्रेसको सदस्य रहेको र आफ्नो दल सोही रहेको भन्दै सामाजिक सञ्जालमा उनले आफू कार्यक्रममा समेत नगएको अवस्थामा आफ्नो नाममा अनर्गल प्रचार गरिनु रास्वपाको गैरराजनैतिक पक्ष भएको दावी गरेको छन् ।

Previous Post

रामेछापमा जीप दुर्घटना हुँदा वडा अध्यक्षसहित ५ जनाको ज्यान गयो

Next Post

खाली मावि माप्यमा नेविसंघको ५१ सदस्यीय इकाई समिति

Related Posts

वैदेशिक रोजगार ठगी मुद्दाका फरार राई सोताङबाट पक्राउ

वैदेशिक रोजगार ठगी मुद्दाका फरार राई सोताङबाट पक्राउ

March 11, 2026
0
बेनी हाइड्रोको स्थानीय सेयरमा वडा–६ को दाबी, अति प्रभावित सूचीमा राख्न माग

बेनी हाइड्रोको स्थानीय सेयरमा वडा–६ को दाबी, अति प्रभावित सूचीमा राख्न माग

March 11, 2026
0
सोलु प्रशासनद्वारा आगलागी नियन्त्रण तथा हावाहुरीबाट बच्न आग्रह

सोलु प्रशासनद्वारा आगलागी नियन्त्रण तथा हावाहुरीबाट बच्न आग्रह

March 11, 2026
0
सोलुखुम्बुमा ३ हजार ७ सय ६४ मत बदर

सोलुखुम्बुमा ३ हजार ७ सय ६४ मत बदर

March 10, 2026
0
Next Post
खाली मावि माप्यमा नेविसंघको ५१ सदस्यीय इकाई समिति

खाली मावि माप्यमा नेविसंघको ५१ सदस्यीय इकाई समिति

Discussion about this post

Everest Highlights

वैदेशिक रोजगार ठगी मुद्दाका फरार राई सोताङबाट पक्राउ

वैदेशिक रोजगार ठगी मुद्दाका फरार राई सोताङबाट पक्राउ

March 11, 2026
बेनी हाइड्रोको स्थानीय सेयरमा वडा–६ को दाबी, अति प्रभावित सूचीमा राख्न माग

बेनी हाइड्रोको स्थानीय सेयरमा वडा–६ को दाबी, अति प्रभावित सूचीमा राख्न माग

March 11, 2026
सोलु प्रशासनद्वारा आगलागी नियन्त्रण तथा हावाहुरीबाट बच्न आग्रह

सोलु प्रशासनद्वारा आगलागी नियन्त्रण तथा हावाहुरीबाट बच्न आग्रह

March 11, 2026
सोलुखुम्बुमा ३ हजार ७ सय ६४ मत बदर

सोलुखुम्बुमा ३ हजार ७ सय ६४ मत बदर

March 10, 2026
सल्लेरीमा बजार अनुगमनपछि व्यापारी सचेत : म्याद गुज्रिएका खाद्यवस्तु बेच्नेलाई चेतावनी

सल्लेरीमा बजार अनुगमनपछि व्यापारी सचेत : म्याद गुज्रिएका खाद्यवस्तु बेच्नेलाई चेतावनी

March 10, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
वैदेशिक रोजगार ठगी मुद्दाका फरार राई सोताङबाट पक्राउ

वैदेशिक रोजगार ठगी मुद्दाका फरार राई सोताङबाट पक्राउ

March 11, 2026
बेनी हाइड्रोको स्थानीय सेयरमा वडा–६ को दाबी, अति प्रभावित सूचीमा राख्न माग

बेनी हाइड्रोको स्थानीय सेयरमा वडा–६ को दाबी, अति प्रभावित सूचीमा राख्न माग

March 11, 2026
सोलु प्रशासनद्वारा आगलागी नियन्त्रण तथा हावाहुरीबाट बच्न आग्रह

सोलु प्रशासनद्वारा आगलागी नियन्त्रण तथा हावाहुरीबाट बच्न आग्रह

March 11, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly