Thursday, August 20, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

माओवादी सोताङको सम्मेलन पौष २६ मा हुँने 

Radio Everest by Radio Everest
December 10, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर २५, सोलुखुम्बु । नेकपा माओवादी सोताङले स्थानीय सरकारको  ज्यादती बिरूद्ध प्रमाणसहित खबरदारी गर्ने भएको छ । सोमबार सम्पन्न सोताङ गाउँपालिका कमिटीको पूर्ण बैठकले आगामी पौष २६ गते पालिका सम्मेलन गर्ने निर्णय सहित अन्य विभिन्न निर्णय गर्दै स्थानीय सरकारको खबरदारी गर्ने जनाएको हो ।

माओवादी केन्द्र सोलुखुम्बुका प्रचारप्रसार समिती संयोजक भोजराज कार्कीका अनुसार आगामी पौष २६ गते सोताङ गाउँपालिका सम्मेलन हुने निश्चय भएको हो ।  सोताङ गाउँ पार्टी समितिका अध्यक्ष गोविन्द नाछिरिङको अध्यक्षता तथा  तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज हेम कुमार राई (शुरवीर) को प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले यस्तो निर्णय गरेको कार्कीको भनाई छ ।  

उक्त बैठकले गोविन्द नाछिरिङको संयोजकत्वमा ५ सदस्य खबरदारी समिति गठन गर्दै  स्थानीय सरकारले गरेको बेथीति र ज्यादतीको विरुद्ध प्रमाण सहित खबरदारी गर्ने संयोजक गोविन्द नाछिरिङले बताउनुभयो । सोही बैठकले सबै वडामा जन भेटघाट तथा प्रशिक्षण लगायत कार्य यही २९ गते देखि गर्ने बताइएको छ ।  

प्रशिक्षण सहितको  बैठकलाई सम्बोधन गर्नका लागि पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हेमकुमार राई (शुरवीर), केन्द्रीय सदस्य गोम्बु शेर्पा (कर्ज्याङ), प्रदेश समितिका सहसचिव सागर किराँती, प्रदेश समितिका सचिवालय सदस्य तथा सोलुखुम्बुका सहइन्चार्ज असिम राई, प्रदेश सदस्य तथा जिल्ला संयोजक नाम्गेल शेर्पा लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

Previous Post

 समय अगावै जन्मिएको शिशुलाई उपचारका लागी हेलिकप्टर मार्फत काठमाण्डौ पठाइयो

Next Post

राष्ट्रपती रनिङ शिल्ड ः ३९ पदक सहित जनजाग्रीति मावि प्रथम, २ मावि पदक विहीन 

Related Posts

 रास्वपा तिङ्लाले स्थापना ग¥यो वडा पार्टी अफिस 

 रास्वपा तिङ्लाले स्थापना ग¥यो वडा पार्टी अफिस 

August 20, 2026
0
सांसद कार्कीले तलब, सुविधाको रकम शिक्षा र स्वास्थ्यमा खर्च गर्ने

सांसद कार्कीले तलब, सुविधाको रकम शिक्षा र स्वास्थ्यमा खर्च गर्ने

August 20, 2026
0
दूधकुण्ड मेला जाँदा स्वास्थ्यमा विशेष सावधानी अपनाउन चिकित्सकको सुझाव

दूधकुण्ड मेला जाँदा स्वास्थ्यमा विशेष सावधानी अपनाउन चिकित्सकको सुझाव

August 20, 2026
0
सोलुखुम्बुमा प्रहरीको विद्यालय सचेतना कार्यक्रमबाट ४ हजार बढी विद्यार्थी लाभान्वित

Discussion about this post

Everest Highlights

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 रास्वपा तिङ्लाले स्थापना ग¥यो वडा पार्टी अफिस 

 रास्वपा तिङ्लाले स्थापना ग¥यो वडा पार्टी अफिस 

August 20, 2026
सांसद कार्कीले तलब, सुविधाको रकम शिक्षा र स्वास्थ्यमा खर्च गर्ने

सांसद कार्कीले तलब, सुविधाको रकम शिक्षा र स्वास्थ्यमा खर्च गर्ने

August 20, 2026
दूधकुण्ड मेला जाँदा स्वास्थ्यमा विशेष सावधानी अपनाउन चिकित्सकको सुझाव

दूधकुण्ड मेला जाँदा स्वास्थ्यमा विशेष सावधानी अपनाउन चिकित्सकको सुझाव

August 20, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly