Friday, October 16, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

पुर्व मन्त्री राजभण्डारीले गरे सारे पहिरोको निरिक्षण, तिनै तहका सरकारसँग क्षति न्यूनिकरणका लागी पहल गर्ने प्रतिबद्धता 

Radio Everest by Radio Everest
December 11, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर २६, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङलामा गएको सुख्खा पहिरोको पूर्व सामाजिक विकास मन्त्री बुद्धिराज भण्डारीले अनुगमन गर्नुभएको छ ।  केही समय अघि सारे गाउँ मुनी गएको सुख्खा पहिरोले गाउँनै जोखिममा पारेपछि कोशी प्रदेशसभा सदस्य तथा पूर्व सामाजिक विकासमन्त्री राजभण्डारीले स्थलगत अवलोकन गर्नुभएको हो ।  उहाँले स्थलगत निरीक्षणका क्रममा पहिरोको अवस्था जोखिमपूर्ण भएकाले भूगर्भविदको सल्लाह बमोजिम अगाडि बढ्ने बताउनुभयो ।

उहाँले सङ्घीय सरकार र प्रदेश सरकारमा पहिरो र यसको जोखिमको विषयमा जानकारी गराई रोकथाम र नियन्त्रणका लागी आवश्यक पहलकदमी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  उहाँले वर्षायाममा पहिरोको उच्च जोखिम हुने भएपनि हाल डराउनुपर्ने अवस्था नरहेको जिकिर गर्नुभयो  । उहाँले पहिरोबाट हुनसक्ने जनधनको क्षति रोक्न बस्ती स्थानान्तरणका लागी रक्षा मन्त्रालय सहित प्रदेश सरकारका मन्त्रालयमा कुरा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 यस्तै स्थानीय रामचन्द्र कार्कीले तिङ्ला यसैपनि पहिरोको उच्च जोखिममा पर्ने र हाललाई आफ्नो बासस्थानमै जोखिममा परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सुख्खा पहिरो स्थानीयले कल्पना गरेको भन्दा बाहिरको विषय भएकोले बासिन्दाहरूलाई त्रासदी फैलिएको समेत बताउनुभयो ।

 सोलुदुधकुण्ड नगरपालिका सहित विभिन्न निकायमा पहिरोको बारेमा जानकारी गराइ सकिएकोले केही सुनुवाइ हुने आशामा नागरिक रहेको पनि उहाँको भनाई थियो ।  सुख्खा पहिरोको विषयमा यस अघि पनि जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले समेत निरीक्षण गरि यसको लागी आफूले सक्दो पहल गर्ने पनि बताउनुभयो ।  

Previous Post

आन्तर आ.वि वक्तृत्वकला तथा पुस्तकालयमा पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न

Next Post

फाप्लु स्थित सानो दूधकुण्ड प्रहरीले गर्यो सरसफाइ 

Related Posts

सोलुखुम्बुका ५०८ विद्यार्थीलाई छात्रवृत्ति, स्नातक तहमा अध्ययन गर्नेलाई पनि सहयोग गरिने

सोलुखुम्बुका ५०८ विद्यार्थीलाई छात्रवृत्ति, स्नातक तहमा अध्ययन गर्नेलाई पनि सहयोग गरिने

October 15, 2026
0
प्रकाश सिंह कार्की नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

कांग्रेसको खुला तर्फको मतगणनामा कार्की ४१औँ स्थानमा

October 15, 2026
0
थुलुङ दुधकोशीमा सुशासन प्रवद्र्धनसम्बन्धी अभिमुखीकरण

थुलुङ दुधकोशीमा सुशासन प्रवद्र्धनसम्बन्धी अभिमुखीकरण

October 15, 2026
0
बडादशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

बडादशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

October 15, 2026
0
Next Post
फाप्लु स्थित सानो दूधकुण्ड प्रहरीले गर्यो सरसफाइ 

फाप्लु स्थित सानो दूधकुण्ड प्रहरीले गर्यो सरसफाइ 

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका ५०८ विद्यार्थीलाई छात्रवृत्ति, स्नातक तहमा अध्ययन गर्नेलाई पनि सहयोग गरिने

सोलुखुम्बुका ५०८ विद्यार्थीलाई छात्रवृत्ति, स्नातक तहमा अध्ययन गर्नेलाई पनि सहयोग गरिने

October 15, 2026
प्रकाश सिंह कार्की नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

कांग्रेसको खुला तर्फको मतगणनामा कार्की ४१औँ स्थानमा

October 15, 2026
थुलुङ दुधकोशीमा सुशासन प्रवद्र्धनसम्बन्धी अभिमुखीकरण

थुलुङ दुधकोशीमा सुशासन प्रवद्र्धनसम्बन्धी अभिमुखीकरण

October 15, 2026
बडादशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

बडादशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

October 15, 2026
प्रकाश भुजेललाई प्रमुख अतिथि बनाउँदा विवादमा ह्वाइट हिल्स, कार्यक्रमबारे विद्यालयले माग्यो माफी

प्रकाश भुजेललाई प्रमुख अतिथि बनाउँदा विवादमा ह्वाइट हिल्स, कार्यक्रमबारे विद्यालयले माग्यो माफी

October 14, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुका ५०८ विद्यार्थीलाई छात्रवृत्ति, स्नातक तहमा अध्ययन गर्नेलाई पनि सहयोग गरिने

सोलुखुम्बुका ५०८ विद्यार्थीलाई छात्रवृत्ति, स्नातक तहमा अध्ययन गर्नेलाई पनि सहयोग गरिने

October 15, 2026
प्रकाश सिंह कार्की नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

कांग्रेसको खुला तर्फको मतगणनामा कार्की ४१औँ स्थानमा

October 15, 2026
थुलुङ दुधकोशीमा सुशासन प्रवद्र्धनसम्बन्धी अभिमुखीकरण

थुलुङ दुधकोशीमा सुशासन प्रवद्र्धनसम्बन्धी अभिमुखीकरण

October 15, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly