Saturday, October 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आन्तर आ.वि वक्तृत्वकला तथा पुस्तकालयमा पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न

Radio Everest by Radio Everest
December 11, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर २५, साेलुखुम्बु ।  कानेपोखरी एकता समाज कानेपोखरी मोरङ द्वारा अन्तर आधारभुत विद्यालय स्थरिय बक्तित्वकला प्रतियोगिता तथा रमाइलो बहुमुखी क्याम्पस पुस्ताकालय मा रु २0000 (बीस हजार)नगद बराबर को पुस्तक हस्तान्तरण गरेको छ।

कानेपोखरी एकता समाज ले सिङ्गो कानेपोखरीलाई नै शिक्षाको माद्यमबाट समृद्ध बनाउने उदेश्य सहित गठित सस्थाले कानेपोखरी का विभिन्न बिद्यालयमा विभिन्न कार्यक्रम तथा बिपन्न परिवारका तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण लिने गरेको छ कार्यक्रम को सभापतित्व सस्थाको अध्यक्ष मनोज कार्की तथा प्रमुख आथित्या कोशि प्रदेश माननीय मान बहादुर लिम्बूले गर्नु भएको थियो ।

विशिस्ट अथितिमा  कानेपोखरी गाउपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारि तथा वडा नम्बर ५ बडाध्यक्ष चरण गुरुङ ले गर्नु भएको थियो ।   साथै कानेपोखरी एकता समाजको संरक्षक कोपिला कार्की तथा नेत्र थपा लगाएत विभिन्न संघ सस्थाको प्रमुख तथा प्रतिनिधि उपस्थिति रहेको थियो कानेपोखरी भित्रका  ९  विद्यालयका १७  प्रतियोगी को सहभागी रहेका थिए उक्त प्रतियोगितामा प्रथम स्थान पिनाकल ज्ञान मन्दिर को छात्रा स्नेहा ओस्थी दितिय स्थान श्री माध्यामिक विद्यालय का छात्रा सन्द्या तामाङ तेसैगरी तृतीय स्थान हासिल माउन्ट हर्मोन चिल्ड्रेन एकेडेमी को छात्रा एनुजा लिम्बू भएका छ्न ।

कार्यक्रममा प्रमुख अथिती कोशीप्रदेश माननीय मान ब लिम्बुले आफ्नो भनाइ राख्दै प्रबिधीको को प्रयोग ले आज को युवाको लाई नकारात्मक तिर लगेको र सचेत रहन जोड दिनु भएको छ साथै विशिष्ट अथिती भोला प्रसाद अधिकारीले कानेपोखरी एकता समाजको अभियानलाई धन्यवाद व्यक्त  गर्दै आगामी दिन मा पनि स्थानीय सरकारको सदैब रहने प्रतिबद्धता गर्नु भएको सहकर्मी मनाेज कार्कीले जानकारी दिनुभयाे ।

Previous Post

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान, नेचासल्यानमा वक्तित्वकला कार्यक्रम गर्दै सकियो 

Next Post

पुर्व मन्त्री राजभण्डारीले गरे सारे पहिरोको निरिक्षण, तिनै तहका सरकारसँग क्षति न्यूनिकरणका लागी पहल गर्ने प्रतिबद्धता 

Related Posts

चाडपर्व नजिकिँदै जाँदा सिद्धिचरण राजमार्गका तीन स्थानमा यात्रु सहायता कक्ष

चाडपर्व नजिकिँदै जाँदा सिद्धिचरण राजमार्गका तीन स्थानमा यात्रु सहायता कक्ष

October 3, 2026
0
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

October 3, 2026
0
चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

October 2, 2026
0
खोटाङमा खोरेत रोगविरुद्धको खोप अभियान, ६१ जना खोपकर्ता परिचालन

Discussion about this post

Everest Highlights

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
चाडपर्व नजिकिँदै जाँदा सिद्धिचरण राजमार्गका तीन स्थानमा यात्रु सहायता कक्ष

चाडपर्व नजिकिँदै जाँदा सिद्धिचरण राजमार्गका तीन स्थानमा यात्रु सहायता कक्ष

October 3, 2026
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

October 3, 2026
चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

चिठी पुगेको जानकारी अब एसएमएसबाटै, सोलुखुम्बुमा पिआइटिएस विस्तार हुँदै

October 2, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly