Monday, August 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान, नेचासल्यानमा वक्तित्वकला कार्यक्रम गर्दै सकियो 

Radio Everest by Radio Everest
December 10, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर २५, सोलुखुम्बु ।  लैङ्गिक हिंसा विरुद्धको सोह्र दिने अभियान (नोभेम्बर २५ – डिसेम्बर १०) नेचासल्यानमा सम्पन्न भएको छ ।  गाउँपालिकाले विभिन्न कार्यक्रम गर्दै सम्पन्न गरेको अभियानको आज अनतीम दिन बक्तृत्वकला प्रतियोगिताको आयोजना गरि समापन गरेको हो ।  गाउँपालिकाका ६ माध्यमिक विद्यालयका ११ विद्यार्थीको सहभागितामा सम्पन्न बकृत्वकला प्रतियोगितामा छात्र तर्फ भूमेश्वरी मावि नेचासल्यान १ का नेल्सन राई प्रथम भएका छन भने छात्रा तर्फ हिमाल दर्शन मावि नेचासल्यान ३ की गरिमा फूयल प्रथम भएकी छन् ।

 यस्तै  प्रतियोगितामा छात्र तर्फको दोश्रो स्थान विषम निरौला ( विपी संस्कृत ), छात्रा तर्फ झर्ना श्रेष्ठ (गणेशथान मावि), छात्र तर्फ तेश्रो स्थान भीष्म फूयल (केदार मावि) र छात्रा तर्फ निर्जला राई (भूमेश्वरी मावि) ले हात पारेका छन् ।  प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने विद्यार्थी ले क्रमशः ३ हजार, २ हजार र १५ सयको साथमा प्रमाणपत्र प्राप्त गरेका छन् ।  

गाउँपालिका उपाध्यक्ष विना राईको अध्यक्षता एवं गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशाल घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न एक औपचारीक कार्यक्रमका बीच सोह्र दिने अभियान समापन भएको सहकर्मी धन कुमार ढुङ्गेलले बताउनुभयो ।  कार्यक्रममा नेकपा एमालेका प्रतिनिधी बालकुमार भट्टराई, नेपाली काङ्ग्रेसका प्रतिनिधि विष्णु प्रसाद बाँस्तोला लगायतले लैङ्गिक हिंसाको विषयमा धारणा राखेका थिए ।  प्रतियोगितामा बिजेताहरूलाई राईले प्रमाणपत्र सहित नगद पुरस्कार प्रदान गर्नुभएको छ ।  

Previous Post

गुप्तकालिका मन्दिर दोर्पुको सरसफाइ गरियो 

Next Post

आन्तर आ.वि वक्तृत्वकला तथा पुस्तकालयमा पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न

Related Posts

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

August 3, 2026
0
माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

August 2, 2026
0
त्रिकोण क्यानभासमा सोलुखुम्बुको सुन्दर झरना

त्रिकोण क्यानभासमा सोलुखुम्बुको सुन्दर झरना

August 2, 2026
0
रहेनन् किर्तीमानी अाराेही पुर्जा

रहेनन् किर्तीमानी अाराेही पुर्जा

August 1, 2026
0
Next Post
आन्तर आ.वि वक्तृत्वकला तथा पुस्तकालयमा  पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न

आन्तर आ.वि वक्तृत्वकला तथा पुस्तकालयमा पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न

Discussion about this post

Everest Highlights

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

August 3, 2026
माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

August 2, 2026
त्रिकोण क्यानभासमा सोलुखुम्बुको सुन्दर झरना

त्रिकोण क्यानभासमा सोलुखुम्बुको सुन्दर झरना

August 2, 2026
रहेनन् किर्तीमानी अाराेही पुर्जा

रहेनन् किर्तीमानी अाराेही पुर्जा

August 1, 2026
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङबाट १८ हजार ६ सय ६५ सेवाग्राही लाभान्वित

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङबाट १८ हजार ६ सय ६५ सेवाग्राही लाभान्वित

August 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

August 3, 2026
माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

August 2, 2026
त्रिकोण क्यानभासमा सोलुखुम्बुको सुन्दर झरना

त्रिकोण क्यानभासमा सोलुखुम्बुको सुन्दर झरना

August 2, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly