Tuesday, September 29, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

विपी संस्कृत माविले मनायो १ सय २३ औँ वार्षिक उत्सव

Radio Everest by Radio Everest
February 3, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २१, सोलुखुम्बु ।  सोलुखुम्बुको नेचासल्यान गाउँपालिका स्थित विपी संस्कृत माविले आफ्नो १ सय २३ औँ बार्षिक उत्सव मनाएको छ ।  सोमबार बसन्त पञ्चमीको दिन आयोजित एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष धनजन राईको प्रमुख आतिथ्यतामा विद्यालयको वार्षिक उत्सव मनाइएको हो । विव्यस अध्यक्ष सुरज केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यालयहरूमा विद्यार्थी कम हुँदै गएको प्रति चिन्ता व्यक्त गरेका थिए  । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष धनजन राईले पढेको कुरालाई जीवनमा उतार्न विद्यार्थीलाई सुझाव दिनुभएको छ । उहाँले  गाउँपालिकाले विद्यार्थीहरूको प्रोत्साहनका लागी योजनानै बनाएर पुरस्कृत गर्दै आएको बताउँदै विद्यार्थीले शिक्षा आर्जन गर्ने विषयलाई प्राथमिकतामा राख्न सक्नुपर्ने बताउनुभयो । उहाँले विद्यालयलाई गर्ने सहयोग गरिरहेको भन्दै गाउँपालिकाबाट अनुदानमा शिक्षक उपलब्ध गराइएको समेत बताउनुभयो ।

 कार्यक्रममा बोल्दै नेपाल सरकारका पूर्व सहसचिव ऋषिकेश निरौलाले आफू विपी संस्कृत माविमा बसन्त पञ्चमीकै दिन भर्ना भएर अध्ययन सुरु गरेको सम्झदै उहाँले संस्कृत भाषाको छुट्टै महत्व रहेको उल्लेख गर्नुभयो ।   यस्तै वार्षिक उत्सवको अवसरमा विद्यालयले एक वर्षमा प्राप्त गरेका उपलब्धीहरू लगायतको प्रतिवेदन विद्यालयका प्रधानाध्यापक उमाकान्त काफ्लेले प्रस्तुत गर्नुभएको थियो ।  उहाँले प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले हाल सम्म आउँदा विभिन्न आरोह अवरोहहरु खेपेको स्मरण गर्नुभयो । उहाँले विद्यालयलाई बालमैत्री र प्रविधिमैत्री बनाउन नसकिएको उल्लेख गर्नुभएको थियो । यस्तै कार्यक्रममा बोल्दै वडा नम्बर २ का अध्यक्ष सिताराम काफ्लेले विपी संस्कृत माविको मात्रै नभएर सम्पूर्ण विद्यालयको शैक्षिक गुणस्तर खस्किरहेको भन्दै अवस्था दयनीय भएको उल्लेख गर्नुभयो ।  

यस्तै विपी संस्कृत माविका शिक्षक अभिभावक संघ अध्यक्ष मिलन केसीले विपी संस्कृत माविलाई आवश्यक संरचनाको विकास गर्न माग गर्नुभएको छ । उहाँले गाउँपालिका अध्यक्ष धनजन राई लगायत सारेकारवालाहरुलाई ध्यानाकर्षण गराउँदै संस्कृत धारलाई व्यवस्थीत गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले गाउँपालिकामै बसाइँसराई धेरै रहेकाले पनि विद्यार्थी नभएको बताउनुभएको थियो ।  जिल्ला शिक्षा समिति सदस्य भेषकुमार बास्तोलाले  विद्यालयको शैक्षिक गुणस्त उकास्न अभिभावक आफैँ जागरुक हुनु पर्ने बताउनुभएको छ । उहाँले विपी संस्कृत माविमा शिक्षक तथा विद्यालय व्यवस्थापन समिति सक्रिय रुपमा लागी रहेको उल्लेख गर्नुभयो ।  यस्तै वार्षिक उत्सवको अवसरमा विद्यालयले एक वर्षमा प्राप्त गरेका उपलब्धीहरू लगायतको प्रतिवेदन विद्यालयका प्रधानाध्यापक उमाकान्त काफ्लेले प्रस्तुत गर्नुभएको थियो । 

 उहाँले प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले हाल सम्म आउँदा विभिन्न आरोह अवरोहहरु खेपेको स्मरण गर्नुभयो । उहाँले विद्यालयलाई बालमैत्री र प्रविधिमैत्री बनाउन नसकिएको उल्लेख गर्नुभएको थियो । यस्तै कार्यक्रममा बोल्दै वडा नम्बर २ का अध्यक्ष सिताराम काफ्लेले विपी संस्कृत माविको मात्रै नभएर सम्पूर्ण विद्यालयको शैक्षिक गुणस्तर खस्किरहेको भन्दै अवस्था दयनीय भएको उल्लेख गर्नुभयो ।  उहाँले गाउँपालिकामै बसाइँसराई धेरै रहेकाले पनि विद्यार्थी नभएको बताउनुभएको थियो ।  

Previous Post

जिल्ला अदालत ओखलढुगांको सेवा नयाँ भवनबाट सुरु

Next Post

करेन्ट लगाएर माछा मार्न खोज्दा रामेछापमा युवकको मृत्यु

Related Posts

पूर्ण रूपमा खुल्यो साल्मे–सिस्नेरी सडक, २४ सै घण्टा सञ्चालनमा

पूर्ण रूपमा खुल्यो साल्मे–सिस्नेरी सडक, २४ सै घण्टा सञ्चालनमा

September 29, 2026
0
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस महाधिवेशन प्रतिनिधिका आकांक्षी बढे, ७० भन्दा बढीको उम्मेदवारी पर्ने अनुमान

September 28, 2026
0
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बु कांग्रेस अधिवेशन ः मनोनयन दर्ता जारी, १ हजार ३११ क्षेत्रीय प्रतिनिधि मतदाता

September 28, 2026
0
हिम्लुङ हिमालमा हिमपहिरो : १४ जना अझै सम्पर्कविहीन, खोजी जारी

हिम्लुङ हिमालमा हिमपहिरो : १४ जना अझै सम्पर्कविहीन, खोजी जारी

September 28, 2026
0
Next Post
करेन्ट लगाएर माछा मार्न खोज्दा रामेछापमा युवकको मृत्यु

करेन्ट लगाएर माछा मार्न खोज्दा रामेछापमा युवकको मृत्यु

Discussion about this post

Everest Highlights

पूर्ण रूपमा खुल्यो साल्मे–सिस्नेरी सडक, २४ सै घण्टा सञ्चालनमा

पूर्ण रूपमा खुल्यो साल्मे–सिस्नेरी सडक, २४ सै घण्टा सञ्चालनमा

September 29, 2026
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस महाधिवेशन प्रतिनिधिका आकांक्षी बढे, ७० भन्दा बढीको उम्मेदवारी पर्ने अनुमान

September 28, 2026
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बु कांग्रेस अधिवेशन ः मनोनयन दर्ता जारी, १ हजार ३११ क्षेत्रीय प्रतिनिधि मतदाता

September 28, 2026
हिम्लुङ हिमालमा हिमपहिरो : १४ जना अझै सम्पर्कविहीन, खोजी जारी

हिम्लुङ हिमालमा हिमपहिरो : १४ जना अझै सम्पर्कविहीन, खोजी जारी

September 28, 2026
सोलुखुम्बुको मौसम क्रमिक रूपमा सुधार हुँदै

सोलुखुम्बुको मौसम क्रमिक रूपमा सुधार हुँदै

September 28, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
पूर्ण रूपमा खुल्यो साल्मे–सिस्नेरी सडक, २४ सै घण्टा सञ्चालनमा

पूर्ण रूपमा खुल्यो साल्मे–सिस्नेरी सडक, २४ सै घण्टा सञ्चालनमा

September 29, 2026
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस महाधिवेशन प्रतिनिधिका आकांक्षी बढे, ७० भन्दा बढीको उम्मेदवारी पर्ने अनुमान

September 28, 2026
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बु कांग्रेस अधिवेशन ः मनोनयन दर्ता जारी, १ हजार ३११ क्षेत्रीय प्रतिनिधि मतदाता

September 28, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly