Friday, March 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जिल्ला अदालत ओखलढुगांको सेवा नयाँ भवनबाट सुरु

Radio Everest by Radio Everest
February 3, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २१, सोलुखुम्बु । ओखलढुङ्गा जिल्ला अदालतको सेवा नवनिर्मित सुविधा सम्पन्न भवनबाट सुरु भएको छ । सोमबारदेखि हालै निर्माण सम्पन्न भएको अदालतको सुविधासम्पन्न भवनबाट सेवा दिन थालिएको हो । नवनिर्मित भवनबाट जिल्ला अदालतको सेवा प्रारम्भ भएको जिल्ला न्यायाधीश गिरिराज गौतमले बताउनुभयो । नयाँ भवनबाट सेवा प्रवाह प्रभावकारी र सहज हुने विश्वास गरिएको न्यायाधीश गौतमको भनाइ छ ।

यसअघि भएको अदालतको पुरानो भवनबाट सेवा प्रवाह गर्न भौतिक रुपमा कठिनाइ रहेकोले नयाँ भवनमा कर्मचारीलाई कार्य सम्पादन गर्न र सेवाग्राहीलाई सेवा लिन सहज हुने न्यायाधीश गौतमले बताउनुभयो । २०७९ असार १९ गते ठेक्का सम्झौता भई निर्माण कार्य सुरु भएको ३२ महिनामा भवनको निर्माण कार्य सम्पन्न भएको छ । एसकेआई स्लेट चन्द्रज्योति जे.भीले मूल्य अधिवृद्धि कर बाहेक १९ करोड ६४ लाख १८ हजार ३२८ रुपियाँ चार पैसा लागतमा उक्त भवन निर्माण गरेको हो ।

ओखलढुङ्गा सदरमुकामको गोरुमारेभञ्ज्याङ नजिकै सिद्धिचरण नगरपालिका–११ मा अदालतको भवन बनेको छ । अदालतको लागि सुविधा सम्पन्न मुख्य कार्यालय सँगै इजलास, न्यायाधीश, कर्मचारी र सुरक्षाकर्मीका लागि आवास गृहको व्यवस्था छ । अदालतको मुख्य भवन पाँचतले र पक्की बनाइएको छ । खानेपानी, शौचालय र प्रतीक्षालयको राम्रो व्यवस्था गरिएको छ ।

Previous Post

डिभिजन वन कार्यालय सोलुबाट तीन आर्थिक बर्षमा २६ लाख बढी वन उद्यम अनुदानमा खर्च

Next Post

विपी संस्कृत माविले मनायो १ सय २३ औँ वार्षिक उत्सव

Related Posts

सोलुमा ग्याँसको कृतीम अभाव शृजना, सांसद गुरुङले गरिन सिडिओको ध्यानाकर्षण

सोलुमा ग्याँसको कृतीम अभाव शृजना, सांसद गुरुङले गरिन सिडिओको ध्यानाकर्षण

March 26, 2026
0
सिन्धुलीमाढीमा बालमैत्री तथा पोषणमैत्री स्थानीय शासनसम्बन्धी ३ दिने तालिम सम्पन्न

सिन्धुलीमाढीमा बालमैत्री तथा पोषणमैत्री स्थानीय शासनसम्बन्धी ३ दिने तालिम सम्पन्न

March 26, 2026
0
 रेडपान्डा संरक्षणका लागी सोलुखुम्बुमा सरोकारवाला सँग अन्तरकृया 

 रेडपान्डा संरक्षणका लागी सोलुखुम्बुमा सरोकारवाला सँग अन्तरकृया 

March 26, 2026
0
सुनकोशी नदी किनारमा भेटिएको वृद्ध महिलाको शवको पहिचान, जानुका बराल रहेको पुष्टि

श्रीमतीको हत्या गरेर प्रहरी कार्यालयमा हराएको निवेदन, कल्भर्टमुनि भेटियो शव

March 25, 2026
0
Next Post
विपी संस्कृत माविले मनायो १ सय २३ औँ वार्षिक उत्सव

विपी संस्कृत माविले मनायो १ सय २३ औँ वार्षिक उत्सव

Discussion about this post

Everest Highlights

सोलुमा ग्याँसको कृतीम अभाव शृजना, सांसद गुरुङले गरिन सिडिओको ध्यानाकर्षण

सोलुमा ग्याँसको कृतीम अभाव शृजना, सांसद गुरुङले गरिन सिडिओको ध्यानाकर्षण

March 26, 2026
सिन्धुलीमाढीमा बालमैत्री तथा पोषणमैत्री स्थानीय शासनसम्बन्धी ३ दिने तालिम सम्पन्न

सिन्धुलीमाढीमा बालमैत्री तथा पोषणमैत्री स्थानीय शासनसम्बन्धी ३ दिने तालिम सम्पन्न

March 26, 2026
 रेडपान्डा संरक्षणका लागी सोलुखुम्बुमा सरोकारवाला सँग अन्तरकृया 

 रेडपान्डा संरक्षणका लागी सोलुखुम्बुमा सरोकारवाला सँग अन्तरकृया 

March 26, 2026
सुनकोशी नदी किनारमा भेटिएको वृद्ध महिलाको शवको पहिचान, जानुका बराल रहेको पुष्टि

श्रीमतीको हत्या गरेर प्रहरी कार्यालयमा हराएको निवेदन, कल्भर्टमुनि भेटियो शव

March 25, 2026
काम नगर्ने ठेकेदारलाई धमाधम कारवाही गर्दै टेम्केमैयुङ

काम नगर्ने ठेकेदारलाई धमाधम कारवाही गर्दै टेम्केमैयुङ

March 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुमा ग्याँसको कृतीम अभाव शृजना, सांसद गुरुङले गरिन सिडिओको ध्यानाकर्षण

सोलुमा ग्याँसको कृतीम अभाव शृजना, सांसद गुरुङले गरिन सिडिओको ध्यानाकर्षण

March 26, 2026
सिन्धुलीमाढीमा बालमैत्री तथा पोषणमैत्री स्थानीय शासनसम्बन्धी ३ दिने तालिम सम्पन्न

सिन्धुलीमाढीमा बालमैत्री तथा पोषणमैत्री स्थानीय शासनसम्बन्धी ३ दिने तालिम सम्पन्न

March 26, 2026
 रेडपान्डा संरक्षणका लागी सोलुखुम्बुमा सरोकारवाला सँग अन्तरकृया 

 रेडपान्डा संरक्षणका लागी सोलुखुम्बुमा सरोकारवाला सँग अन्तरकृया 

March 26, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly