Sunday, February 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

डिभिजन वन कार्यालय सोलुबाट तीन आर्थिक बर्षमा २६ लाख बढी वन उद्यम अनुदानमा खर्च

Radio Everest by Radio Everest
February 3, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २१, सोलुखुम्बु । डिभिजन वन कार्यालय सोलुखुम्बुले ३ आर्थिक बर्षमा २६ लाख बढी वन उद्यम अनुदानमा खर्च गरेको छ । गत आर्थिक बर्ष २०७८/०७९ देखि २०८०/०८१ सम्ममा २६ लाख ७० हजार रुपौयाँ वन उद्यम अनुदानमा खर्च गरेको हो । डिभिजन वन कार्यालय सोलुखुम्बुको तथ्याङक अनुसार गत आर्थिक बर्ष २०७८/०७९ मा प्रदेश वन विकास तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत वन उद्यम विकास अनुदान तर्फ ५० हजार र पर्यापर्यटन प्रवद्र्धनमा १० हजार रुपौयाँ बजेट खर्च गरिएको छ ।

यस्तै जडीबुटी विकास कार्यक्रम अन्र्तगत जडीबुटी भण्डारण तथा प्रशोधन केन्द्रका लागि १० हजार रुपौयाँ र राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रम मार्फत सिमसार संरक्षणका लागि २० हजार रुपौयाँ खर्च गरिएको डिभिजन वन कार्यालय सोलुखुम्बुका सूचना अधिकारी मना राज राईले बताउनुभयो । उहाँका अनुसार आर्थिक बर्ष २०८९/०८० मा प्रदेश वन विकास तथा व्यवस्थापन कार्यक्रम मार्फत सामुदायिक वन उद्यमका लागि ८ लाख ७० हजार रुपौयाँ खर्च गरिएको हो ।

यस्तै २०८०/०८१ म प्रदेश वन विकास तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत सामुदायिक वन उद्यमका लागि ९० हजार रुपौयाँ खर्च गरिएको कार्यालयका सूचना अधिकारी राई बताउनुभयो । सल्यानका लाक्पा शेर्पा, दुधकुण्ड सामुदायिव वन, लोले छिरिङ सामुदायिक वन, घुम्नेपानी सामुदायिक वन र भकाञ्जे सामुदायिक वन, मोपुङ सामुदायिक वन, भीरकुना सामुदायिक वन र फिकानाम देवाकु सामुदायिक वनलाई प्रदान गरिएको डिभिजन वन कार्यालय सोलुखुम्बुको प्रमुख रामजी शाहले जानकारी दिनुभयो ।

Previous Post

माप्य दुधकोशी गाउँपालिका १ मा जाम, जुस तथा अचार बनाउने तालिम

Next Post

जिल्ला अदालत ओखलढुगांको सेवा नयाँ भवनबाट सुरु

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुले गर्यो ‘ऋषिधन अभियान सचिवालय’ गठन

राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुले गर्यो ‘ऋषिधन अभियान सचिवालय’ गठन

February 8, 2026
0
एका बिहानै अछाम केन्द्रबिन्दु भएर भूकम्पको धक्का

इलामको नयाँबजार आसपास केन्द्रबिन्दु भएर भूकम्प

February 7, 2026
0
भदौरेमा दम्पत्ती हत्या गर्ने २ दाजुभाई काठमाण्डौबाट पक्राउ

भदौरेमा दम्पत्ती हत्या गर्ने २ दाजुभाई काठमाण्डौबाट पक्राउ

February 7, 2026
0
रहेनन् कलाकार सुनिल थापा

रहेनन् कलाकार सुनिल थापा

February 7, 2026
0
Next Post
जिल्ला अदालत ओखलढुगांको सेवा नयाँ भवनबाट सुरु

जिल्ला अदालत ओखलढुगांको सेवा नयाँ भवनबाट सुरु

Discussion about this post

Everest Highlights

राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुले गर्यो ‘ऋषिधन अभियान सचिवालय’ गठन

राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुले गर्यो ‘ऋषिधन अभियान सचिवालय’ गठन

February 8, 2026
एका बिहानै अछाम केन्द्रबिन्दु भएर भूकम्पको धक्का

इलामको नयाँबजार आसपास केन्द्रबिन्दु भएर भूकम्प

February 7, 2026
भदौरेमा दम्पत्ती हत्या गर्ने २ दाजुभाई काठमाण्डौबाट पक्राउ

भदौरेमा दम्पत्ती हत्या गर्ने २ दाजुभाई काठमाण्डौबाट पक्राउ

February 7, 2026
रहेनन् कलाकार सुनिल थापा

रहेनन् कलाकार सुनिल थापा

February 7, 2026
एमाले ओखलढुंगाको निर्वाचन परिचालन कमिटी गठन, संयोजकमा यज्ञराज सुनुवार

एमाले ओखलढुंगाको निर्वाचन परिचालन कमिटी गठन, संयोजकमा यज्ञराज सुनुवार

February 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुले गर्यो ‘ऋषिधन अभियान सचिवालय’ गठन

राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुले गर्यो ‘ऋषिधन अभियान सचिवालय’ गठन

February 8, 2026
एका बिहानै अछाम केन्द्रबिन्दु भएर भूकम्पको धक्का

इलामको नयाँबजार आसपास केन्द्रबिन्दु भएर भूकम्प

February 7, 2026
भदौरेमा दम्पत्ती हत्या गर्ने २ दाजुभाई काठमाण्डौबाट पक्राउ

भदौरेमा दम्पत्ती हत्या गर्ने २ दाजुभाई काठमाण्डौबाट पक्राउ

February 7, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly