Saturday, September 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेचासल्यानमा सुरु भयो चौथो राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता 

Radio Everest by Radio Everest
February 5, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २३, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा चौथो राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।  गाउँपालिकाको आयोजनामा हुने अन्तरमावि स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको गाउँपालिका अध्यक्ष धनजन राईले उद्‌घाटन गर्नुभएको हो ।  गाउँपालिका स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा गाउँपालिकाका ६ वटा माविका सहभागीता रहेको छ ।  त्रिदिवसीय प्रतियोगिताको पहिलो दिन आज उद्‌घाटन समारोह सहित विभिन्न विधाका खेलकुद प्रतियोगिताहरू भएका छन् ।  

मङ्गलबार तेक्वान्दोको तर्फका खेलहरु सम्पन्न भएका छन् भने, सर्टफुट तर्फका खेलहरू छात्रछात्रा दुवैका फाइनल खेल भइसकेका छन् ।  यस्तै छात्रा तर्फको भलिबलका ३ वटा खेलहरू सम्पन्न भएका छन् ।  रनिङ शिल्डको उद्‌घाटन गर्दै गाउँपालिका अध्यक्ष धनजन राईले स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने नारा सान्दर्भिक भएको भन्दै विद्यार्थीहरूले गाउँपालिकालाई मात्रै नभएर सिङ्गै राष्ट्रलाई चिनाउने हिसाबले खेल्न आग्रह गर्नुभयो ।  उहाँले अन्तरविद्यालय स्तरीय प्रतियोगिता हुँदा विद्यालयको लागी खेल्ने भएपनि अन्त्यमा त्यो देशको लागी ने सावीत हुने उल्लेख गर्नुभयो ।  उहाँले खेलकुद क्षेत्रलाई अगाडि बढाउन गाउँपालिका साथमै रहेको भन्दै विश्वस्त हुन आग्रह गर्नुभयो   ।

यस्तै रनिङ शिल्डका सभापति, गाउँपालिकाका सामाजिक विकास संयोजक एवं नेचासल्यान गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष इन्द्र बहादुर राई शान्तले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको गाउँगाउँमा खेलाडी उत्पादन गरिरहेको भन्दै उहाँले अनुशासित भएर खेल खेल्न आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका शिक्षा शाखा प्रमुख माधवमणि ढुङ्गानाले पनि कार्यक्रम सफल बनाउनुपर्नेमा जोड दिनुभयो ।  उहाँले खेल समयतालिका अनुसारै हुनुपर्नेमा जोड दिनुभयो ।  कार्यक्रममा बोल्दै राष्ट्रपति रनिङ शिल्ड नेचासल्यान गाउँपालिकाका रेफ्री संयोजक मिलन केसीले निष्पक्ष ढङ्गले र मर्यादित ढङ्गले खेल सम्पन्न गराउने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।  रनिङ शिल्ड उद्‍घाटन कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरू, हिमाल दर्शन माविका प्रधानाध्यापक लाल प्रसाद बाँस्तोला सहित सबै विद्यालयका प्रधानाध्यापक, खेलाडी विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

हलेसी तुवाचुङमा घरेलु मदिरा औद्योगिकीकरण गर्न सुरु

Next Post

तराईको हुस्सु र कुहिरो हटेन, पहाडमा आंशिक बदली

Related Posts

सोलुदुधकुण्डको आँखेमा पहिरो, दुधकोशी थुनिने जोखिम

सोलुदुधकुण्डको आँखेमा पहिरो, दुधकोशी थुनिने जोखिम

September 18, 2026
0
विपदमा मल्हम ः भोटेकोसी पीडितका लागि मिङ्ग्युर रिम्पोछेको डेढ करोड सहयोग

विपदमा मल्हम ः भोटेकोसी पीडितका लागि मिङ्ग्युर रिम्पोछेको डेढ करोड सहयोग

September 18, 2026
0
सोलुखुम्बुमा कृषि कार्यक्रमको समीक्षा, कार्यक्रम कार्यान्वयनमा तीन तहबीच समन्वय आवश्यक

सोलुखुम्बुमा कृषि कार्यक्रमको समीक्षा, कार्यक्रम कार्यान्वयनमा तीन तहबीच समन्वय आवश्यक

September 18, 2026
0
सोलु कांग्रेसको १५औँ महाधिवेशन सहमति र एकतामै सम्पन्न गर्ने निर्णय

सोलु कांग्रेसको १५औँ महाधिवेशन सहमति र एकतामै सम्पन्न गर्ने निर्णय

September 18, 2026
0
Next Post
तराईको हुस्सु र कुहिरो हटेन, पहाडमा आंशिक बदली

तराईको हुस्सु र कुहिरो हटेन, पहाडमा आंशिक बदली

Discussion about this post

Everest Highlights

सोलुदुधकुण्डको आँखेमा पहिरो, दुधकोशी थुनिने जोखिम

सोलुदुधकुण्डको आँखेमा पहिरो, दुधकोशी थुनिने जोखिम

September 18, 2026
विपदमा मल्हम ः भोटेकोसी पीडितका लागि मिङ्ग्युर रिम्पोछेको डेढ करोड सहयोग

विपदमा मल्हम ः भोटेकोसी पीडितका लागि मिङ्ग्युर रिम्पोछेको डेढ करोड सहयोग

September 18, 2026
सोलुखुम्बुमा कृषि कार्यक्रमको समीक्षा, कार्यक्रम कार्यान्वयनमा तीन तहबीच समन्वय आवश्यक

सोलुखुम्बुमा कृषि कार्यक्रमको समीक्षा, कार्यक्रम कार्यान्वयनमा तीन तहबीच समन्वय आवश्यक

September 18, 2026
सोलु कांग्रेसको १५औँ महाधिवेशन सहमति र एकतामै सम्पन्न गर्ने निर्णय

सोलु कांग्रेसको १५औँ महाधिवेशन सहमति र एकतामै सम्पन्न गर्ने निर्णय

September 18, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

सोलुमा चाडपर्व लक्षित बजार अनुगमन सुरु, करिव ३५ हजारका सामान बरामद

September 17, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुदुधकुण्डको आँखेमा पहिरो, दुधकोशी थुनिने जोखिम

सोलुदुधकुण्डको आँखेमा पहिरो, दुधकोशी थुनिने जोखिम

September 18, 2026
विपदमा मल्हम ः भोटेकोसी पीडितका लागि मिङ्ग्युर रिम्पोछेको डेढ करोड सहयोग

विपदमा मल्हम ः भोटेकोसी पीडितका लागि मिङ्ग्युर रिम्पोछेको डेढ करोड सहयोग

September 18, 2026
सोलुखुम्बुमा कृषि कार्यक्रमको समीक्षा, कार्यक्रम कार्यान्वयनमा तीन तहबीच समन्वय आवश्यक

सोलुखुम्बुमा कृषि कार्यक्रमको समीक्षा, कार्यक्रम कार्यान्वयनमा तीन तहबीच समन्वय आवश्यक

September 18, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly