Sunday, April 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

हलेसी तुवाचुङमा घरेलु मदिरा औद्योगिकीकरण गर्न सुरु

Radio Everest by Radio Everest
February 5, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २३, सोलखुम्बु । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय रक्सी (घरेलु मदिरा)लाई औद्योगिकीकरण गर्ने गरी प्रवद्र्धनको काम सुरु गरेको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै आयातित पेयपदार्थको प्रयोगमा कमी ल्याउने लक्ष्यका साथ वैधानिक रुपमा घरेलु मदिरा उत्पादन गर्न नगरपालिकाले कार्यविधि बनाएर प्रवद्र्धनको काम सुरु गरेको हो ।

परापूर्वकालदेखि उत्पादन तथा प्रयोग हुँदै आएको स्थानीय मदिरालाई व्यावसायीकरण गर्दै नगरवासी महिलाको आयआर्जनमा वृद्धि गराउने उद्देश्यले ‘लोकल रक्सी औद्योगिकीकरण कार्यक्रम’ अघि सारिएको नगरप्रमुख विमला राईले जानकारी दिनुभयो । मदिरा उत्पादनलाई औद्योगिकीकरण गर्दै उत्पादित मदिरा उपयोगसम्बन्धी निर्माण गरिएको कार्यविधि नगरसभाबाट पारित गरेर पहिलो चरणका लागि नगरपालिकाले १० लाख बजेट विनियोजन गरेको छ ।

घरेलु मदिराको कच्चापदार्थ, भाँडा खरिद, ‘बोटलिङ’ तथा ‘सप्लाइ’मा ८० प्रतिशतसम्म नगद अनुदान दिनेगरी पहिलो चरणमा १० लाख बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ । जिल्लाका दश स्थानीय तहमध्ये हलेसी तुवाचुङ मदिरालाई व्यवस्थित रुपमा उत्पादन तथा बिक्री–वितरणको काम सुरु गर्ने पहिलो स्थानीय सरकार बनेको छ ।

त्रिधार्मिकस्थल हलेसी आसपासमा सञ्चालन भइरहेका घरबास ‘होमस्टे’मा खपत गर्ने उद्देश्यसहित नगरपालिकाले घरेलु मदिरा उत्पादन गर्ने र बिक्री–वितरण गर्नेगरी प्रवद्र्धन कार्यक्रम ल्याएको हो ।

Previous Post

खिजिदेम्बा गाउँपालिका : निःशुल्क लोकसेवा तयारी कक्षाको शुभारम्भ

Next Post

नेचासल्यानमा सुरु भयो चौथो राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता 

Related Posts

जिल्ला प्रशासन साेलुकाे सेवा घरघरमा,  नेचाबतासेका पृतनलाई घरमै नागरिकता 

जिल्ला प्रशासन साेलुकाे सेवा घरघरमा, नेचाबतासेका पृतनलाई घरमै नागरिकता 

April 25, 2026
0
उदयपुरमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी तीन दिने तालिम सम्पन्न

उदयपुरमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी तीन दिने तालिम सम्पन्न

April 25, 2026
0
रास्वपा लिखुपिकेको पालिका अधिवेशन शनिवार, प्रदेश सभापति आउने

रास्वपा लिखुपिकेको पालिका अधिवेशन शनिवार, प्रदेश सभापति आउने

April 24, 2026
0
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

 सगरमाथा आरोहण अनुमतिबाट ८७ करोड रुपैयाँ राजस्व, ४ सयले लिए अनुमति 

April 24, 2026
0
Next Post
नेचासल्यानमा सुरु भयो  चौथो राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता 

नेचासल्यानमा सुरु भयो चौथो राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता 

Discussion about this post

Everest Highlights

जिल्ला प्रशासन साेलुकाे सेवा घरघरमा,  नेचाबतासेका पृतनलाई घरमै नागरिकता 

जिल्ला प्रशासन साेलुकाे सेवा घरघरमा, नेचाबतासेका पृतनलाई घरमै नागरिकता 

April 25, 2026
उदयपुरमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी तीन दिने तालिम सम्पन्न

उदयपुरमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी तीन दिने तालिम सम्पन्न

April 25, 2026
रास्वपा लिखुपिकेको पालिका अधिवेशन शनिवार, प्रदेश सभापति आउने

रास्वपा लिखुपिकेको पालिका अधिवेशन शनिवार, प्रदेश सभापति आउने

April 24, 2026
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

 सगरमाथा आरोहण अनुमतिबाट ८७ करोड रुपैयाँ राजस्व, ४ सयले लिए अनुमति 

April 24, 2026
इलामका खेतबारीमा बदेल आतंक, वर्षभरिको कमाइ नष्ट

इलामका खेतबारीमा बदेल आतंक, वर्षभरिको कमाइ नष्ट

April 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
जिल्ला प्रशासन साेलुकाे सेवा घरघरमा,  नेचाबतासेका पृतनलाई घरमै नागरिकता 

जिल्ला प्रशासन साेलुकाे सेवा घरघरमा, नेचाबतासेका पृतनलाई घरमै नागरिकता 

April 25, 2026
उदयपुरमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी तीन दिने तालिम सम्पन्न

उदयपुरमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी तीन दिने तालिम सम्पन्न

April 25, 2026
रास्वपा लिखुपिकेको पालिका अधिवेशन शनिवार, प्रदेश सभापति आउने

रास्वपा लिखुपिकेको पालिका अधिवेशन शनिवार, प्रदेश सभापति आउने

April 24, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly