Thursday, March 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खिजिदेम्बा गाउँपालिका : निःशुल्क लोकसेवा तयारी कक्षाको शुभारम्भ

Radio Everest by Radio Everest
February 5, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २३, सोलखुम्बु । ओखलढुगांको खिजिदेम्बा गाउँपालिकाले नि : शुल्क लोकसेवा आयोगका तयारी कक्षा सुरु गरेको छ । बढ्दो शैक्षिक बेरोजगार न्यूनीकरण गर्न र युवा शक्तिलाई स्वदेशमै अड्याउने उद्देश्यले गाउँपालिकाले तीन महिने तयारी कक्षा सुरु गरेको हो । लोकसेवा आयोगले लिने नायव सुब्बा र सहायक पाचौँ पदको तयारी कक्षा पालिकाले सञ्चालन गरेको हो ।

तयारी कक्षाको लागि विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको पालिका अध्यक्ष गोम्बु शेर्पाले जानकारी दिनुभयो । मानव संशोधनको विकास नगरी पालिका समृद्ध बन्न नसक्ने भन्दै लोकसेवाको तयारी कक्षा सञ्चालन गरेको गाउँपालिकाका उपाध्यक्ष शुसिला तामाङ बताउनुभयो । पढेका युवा बेरोजगार हुँदा पढेर मात्रै के गर्ने भन्ने बुझाई युवामा आउन थालेको भन्दै उपप्रमुख तिवारीले सरकारी सेवामा प्रवेशका लागि सहयोगी बन्न कक्षा सञ्चालन गरेको उहाँको भनाई छ ।

अनुभवी प्रशिक्षकद्वारा प्रशिक्षण दिइने प्रमुख प्रशासकीय अधिकृत गौरव राज केसीले बताउनुभयो । सैद्धान्तिक र प्रयोगात्मक विधिद्वारा कक्षा सञ्चालन गरिनुका साथै पालिकाले विगतका वर्षमा चलाएको निःशुल्क कक्षाको प्रभावकारिता राम्रो भएकाले यस पटक निःशुल्क तयारी कक्षालाई निरन्तरता दिइएको प्रमुख प्रशासकीय अधिकृत केसीले उल्लेख गर्नुभयो ।

Previous Post

थुलुङ दुधकोशीको १३ औँ अधिबेशन सकियो, महत्वपूर्ण ऐन तथा विधेयक पारित

Next Post

हलेसी तुवाचुङमा घरेलु मदिरा औद्योगिकीकरण गर्न सुरु

Related Posts

वैदेशिक रोजगार ठगी मुद्दाका फरार राई सोताङबाट पक्राउ

वैदेशिक रोजगार ठगी मुद्दाका फरार राई सोताङबाट पक्राउ

March 11, 2026
0
बेनी हाइड्रोको स्थानीय सेयरमा वडा–६ को दाबी, अति प्रभावित सूचीमा राख्न माग

बेनी हाइड्रोको स्थानीय सेयरमा वडा–६ को दाबी, अति प्रभावित सूचीमा राख्न माग

March 11, 2026
0
सोलु प्रशासनद्वारा आगलागी नियन्त्रण तथा हावाहुरीबाट बच्न आग्रह

सोलु प्रशासनद्वारा आगलागी नियन्त्रण तथा हावाहुरीबाट बच्न आग्रह

March 11, 2026
0
सोलुखुम्बुमा ३ हजार ७ सय ६४ मत बदर

सोलुखुम्बुमा ३ हजार ७ सय ६४ मत बदर

March 10, 2026
0
Next Post
हलेसी तुवाचुङमा घरेलु मदिरा औद्योगिकीकरण गर्न सुरु

हलेसी तुवाचुङमा घरेलु मदिरा औद्योगिकीकरण गर्न सुरु

Discussion about this post

Everest Highlights

वैदेशिक रोजगार ठगी मुद्दाका फरार राई सोताङबाट पक्राउ

वैदेशिक रोजगार ठगी मुद्दाका फरार राई सोताङबाट पक्राउ

March 11, 2026
बेनी हाइड्रोको स्थानीय सेयरमा वडा–६ को दाबी, अति प्रभावित सूचीमा राख्न माग

बेनी हाइड्रोको स्थानीय सेयरमा वडा–६ को दाबी, अति प्रभावित सूचीमा राख्न माग

March 11, 2026
सोलु प्रशासनद्वारा आगलागी नियन्त्रण तथा हावाहुरीबाट बच्न आग्रह

सोलु प्रशासनद्वारा आगलागी नियन्त्रण तथा हावाहुरीबाट बच्न आग्रह

March 11, 2026
सोलुखुम्बुमा ३ हजार ७ सय ६४ मत बदर

सोलुखुम्बुमा ३ हजार ७ सय ६४ मत बदर

March 10, 2026
सल्लेरीमा बजार अनुगमनपछि व्यापारी सचेत : म्याद गुज्रिएका खाद्यवस्तु बेच्नेलाई चेतावनी

सल्लेरीमा बजार अनुगमनपछि व्यापारी सचेत : म्याद गुज्रिएका खाद्यवस्तु बेच्नेलाई चेतावनी

March 10, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
वैदेशिक रोजगार ठगी मुद्दाका फरार राई सोताङबाट पक्राउ

वैदेशिक रोजगार ठगी मुद्दाका फरार राई सोताङबाट पक्राउ

March 11, 2026
बेनी हाइड्रोको स्थानीय सेयरमा वडा–६ को दाबी, अति प्रभावित सूचीमा राख्न माग

बेनी हाइड्रोको स्थानीय सेयरमा वडा–६ को दाबी, अति प्रभावित सूचीमा राख्न माग

March 11, 2026
सोलु प्रशासनद्वारा आगलागी नियन्त्रण तथा हावाहुरीबाट बच्न आग्रह

सोलु प्रशासनद्वारा आगलागी नियन्त्रण तथा हावाहुरीबाट बच्न आग्रह

March 11, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly