Tuesday, September 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङ दुधकोशीको १३ औँ अधिबेशन सकियो, महत्वपूर्ण ऐन तथा विधेयक पारित

Radio Everest by Radio Everest
February 5, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २२, सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँसभाको १३औं अधिवेशन सकिएको छ । बुधबार थुलुङ दुधकोशी गाउँ सभाको तेह्रौं अधिवेशन सकिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।
अधिवेशनले थुलुङ दुधकोशी प्रज्ञा प्रतिष्ठान ऐन २०८१ लगायत अन्य ऐन तथा कार्यविधी सहित कार्यपालिका बैठकको निर्णय अनुमोदन गरेको छ । आर्थिक वर्ष २०८१र०८२ को साउन देखि हाल सम्म कार्यपालिकाले गरेको निर्णय अनुमोदन गरेको थुलुङ दुधकोशी गाउँपालिकाले जनाएको छ ।

यस्तै सही अधिवेशनमा चालु आर्थिक वर्षका लागि बिनियोजित बजेट तथा शिर्षक समेत परिवर्तन गरेको छ । विभिन्न वडाले निर्णय गरि पेश गरेको रकमान्तर तथा शिर्षकान्तर अनुमोदन गरेको पनि प्रवक्ता कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार थुलुङ दुधकोशी गाउँपालिकाले हरेक महिना कार्यालिका बैठक र वर्षमा दुई वटा सभा नियमित बस्ने गरेको छ ।

सभाका अध्यक्ष असिम राईले सम्वृद्ध गाउँपालिका निर्माणका लागि सहयोग गर्ने सभा सदस्य सहित सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । यस्तै कार्यसूचि अनुसार प्रमुख प्रशासकीय अधिकृत प्रशन्न दीप राईले हाल सम्मको आर्थिक प्रगति प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदन अनुसार गाउँपालिकाले हाल सम्म ४१ प्रतिशत बजेट खर्च गरिसकेको छ ।

Previous Post

माप्यमा फागुन १ गते साङ्गीतिक कार्यक्रम हुने, गायक लिम्बू र थेगिम आउँदै 

Next Post

खिजिदेम्बा गाउँपालिका : निःशुल्क लोकसेवा तयारी कक्षाको शुभारम्भ

Related Posts

रुपाटार स्वास्थ्य चौकी जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

रुपाटार स्वास्थ्य चौकी जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

August 31, 2026
0
थुलुङ दुधकोशीका ९५ प्रतिशत सडकको सरसफाइ सम्पन्न 

नागरिकका आवश्यकतालाई प्राथमिकतामा राखेर सेवा दिइरहेका छौँ ः अधिकृत कोईराला

August 31, 2026
0
सोलुखुम्बुमा रेडपाण्डा म्याराथनको मिति परिवर्तन

सोलुखुम्बुमा रेडपाण्डा म्याराथनको मिति परिवर्तन

August 31, 2026
0
दूधकुण्डमा सेनाको निःशुल्क स्वास्थ्य शिविर, २७५ जना लाभान्वित

Discussion about this post

Everest Highlights

चौलाखर्क स्वास्थ्य चौकीलाई भिडियो एक्स–रे मेसिन हस्तान्तरण

चौलाखर्क स्वास्थ्य चौकीलाई भिडियो एक्स–रे मेसिन हस्तान्तरण

August 31, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रुपाटार स्वास्थ्य चौकी जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

रुपाटार स्वास्थ्य चौकी जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

August 31, 2026
थुलुङ दुधकोशीका ९५ प्रतिशत सडकको सरसफाइ सम्पन्न 

नागरिकका आवश्यकतालाई प्राथमिकतामा राखेर सेवा दिइरहेका छौँ ः अधिकृत कोईराला

August 31, 2026
सोलुखुम्बुमा रेडपाण्डा म्याराथनको मिति परिवर्तन

सोलुखुम्बुमा रेडपाण्डा म्याराथनको मिति परिवर्तन

August 31, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly