Tuesday, July 14, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

माप्यमा फागुन १ गते साङ्गीतिक कार्यक्रम हुने, गायक लिम्बू र थेगिम आउँदै 

Radio Everest by Radio Everest
February 5, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २२, सोलुखुम्बु ।  सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले साङ्गीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।  गाउँपालिकाले स्थानीय कला, संस्कृतिको प्रवर्द्धन तथा विकास गर्ने अवसर र हौसलाका लागी साङ्गीतिक कार्यक्रमको आयोजना गर्न लागेको हो ।  कार्यक्रम संयोजक तथा गाउँपालिका उपाध्यक्ष गौरव राईका अनुसार कार्यक्रममा ख्यातिप्राप्त गायक दिपक लिम्बु, प्रसिद्ध गायिका सुनिता थेगिम, भ्वाइस अफ नेपालका फाइनलिष्ट कुमार प्रयास लगायतको प्रस्तुति माप्य दुधकोशी स्थित कोर्कु रङ्गशालामा रहने छ  ।

कार्यक्रममा अन्य कलाकारहरू उर्मिला खालिङ, विशेष खालिङ, विनोद बिक्रम राई, प्रकाश धावल राई, संगिता राई, जीवन विश्वकर्मा, सङ्गम राई लगायतको प्रस्तुति रहने कार्यक्रम संयोजक तथा गाउँपालिका उपाध्यक्ष राईले बताउनुभयो ।  सांगिततिक कार्यक्रममा नृत्यङ्गनाको प्रस्तुति रहने समेत उहाँको भनाई छ । गाउँपालिकाले आयोजना गर्न लागेको साङ्गीतिक कार्यक्रमको उद्‌घाटन माघ ३० गते हुने सोही कार्यक्रमको अवसरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा अध्यक्ष कपको समेत आयोजना हुने उपाध्यक्ष राईले बताउनुभयो । 

Previous Post

उदयपुरको ताप्लीमा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

Next Post

थुलुङ दुधकोशीको १३ औँ अधिबेशन सकियो, महत्वपूर्ण ऐन तथा विधेयक पारित

Related Posts

असिम राईको दुई वर्षअघिको पहल सफल, थुलुङ दुधकोशीले पायो करोडौँका हेभी उपकरण

असिम राईको दुई वर्षअघिको पहल सफल, थुलुङ दुधकोशीले पायो करोडौँका हेभी उपकरण

July 14, 2026
0
मनसुनजन्य विपदबाट सतर्क रहन जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको आग्रह

मनसुनजन्य विपदबाट सतर्क रहन जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको आग्रह

July 14, 2026
0
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

July 14, 2026
0
सोलुमा प्रहरी कार्यालय पुगे प्रजिअ थापा मगर, प्रभावकारी सेवा दिन निर्देशन

सोलुमा प्रहरी कार्यालय पुगे प्रजिअ थापा मगर, प्रभावकारी सेवा दिन निर्देशन

July 13, 2026
0
Next Post
थुलुङ दुधकोशीको १३ औँ अधिबेशन सकियो, महत्वपूर्ण ऐन तथा विधेयक पारित

थुलुङ दुधकोशीको १३ औँ अधिबेशन सकियो, महत्वपूर्ण ऐन तथा विधेयक पारित

Discussion about this post

Everest Highlights

असिम राईको दुई वर्षअघिको पहल सफल, थुलुङ दुधकोशीले पायो करोडौँका हेभी उपकरण

असिम राईको दुई वर्षअघिको पहल सफल, थुलुङ दुधकोशीले पायो करोडौँका हेभी उपकरण

July 14, 2026
मनसुनजन्य विपदबाट सतर्क रहन जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको आग्रह

मनसुनजन्य विपदबाट सतर्क रहन जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको आग्रह

July 14, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

July 14, 2026
सोलुमा प्रहरी कार्यालय पुगे प्रजिअ थापा मगर, प्रभावकारी सेवा दिन निर्देशन

सोलुमा प्रहरी कार्यालय पुगे प्रजिअ थापा मगर, प्रभावकारी सेवा दिन निर्देशन

July 13, 2026
मिडिया हाउस अगाढी गाडी पार्किङ गर्नेलाई कारवाही गर्न रास्वपाको माग

मिडिया हाउस अगाढी गाडी पार्किङ गर्नेलाई कारवाही गर्न रास्वपाको माग

July 13, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
असिम राईको दुई वर्षअघिको पहल सफल, थुलुङ दुधकोशीले पायो करोडौँका हेभी उपकरण

असिम राईको दुई वर्षअघिको पहल सफल, थुलुङ दुधकोशीले पायो करोडौँका हेभी उपकरण

July 14, 2026
मनसुनजन्य विपदबाट सतर्क रहन जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको आग्रह

मनसुनजन्य विपदबाट सतर्क रहन जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको आग्रह

July 14, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

July 14, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly