Tuesday, August 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

गार्माका ३ बालक्लव समेटेर बन्यो वडा बाल सञ्जाल, अध्यक्षमा शेर्पा चयन

Radio Everest by Radio Everest
February 7, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २५, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं. ७ वडालाई बालमैत्री घोषणा गर्न लागेको गार्माले वडा बाल सञ्जाल गठन गरेको छ । औपचारिक रुपमा बैशाख १ गते जिल्लाकै पहिलो बालमैत्री वडा घोषणाको तयारी स्वरुप वडाभित्रका विभिन्न विद्यालयमा गठित बालक्लव समेटेर सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं. ७ गार्मामा १५ सदस्यीय वडा बाल सञ्जाल गठन गरिएको हो ।

वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाको सभापतित्वमा सम्पन्न एक कार्यक्रमका बीच वडा स्तरीय बाल सञ्जाल गठन गरिएको जनाइएको छ । वडामा सञ्चालित गार्मा मा.वि., सगरमाथा मा.वि. र सेकारसिंह आ.वि. सम्मिलित बाल क्लवलाई एकिकृत गर्दै वडा बाल सञ्जाल गठन गरिएको हो ।

सोलुदुधकुण्ड नगरपालिका कार्यपालिका सदस्य मिना बस्नेत र महिला तथा बालबालिका शाखा प्रमुख रिता ढुंगानाको समेत उपस्थितिमा भएको भेलाबाट बाल सञ्जालको अध्यक्षमा गार्मा मा.वि. का पसी शेर्पा चयन हुनुभएको छ । यस्तै सञ्जालको उपाध्यक्षमा सगरमाथा मा.वि को ङिमा नुरु शेर्पा, कोषाध्यक्षमा सेकारसिंह आ.वि.का पुष्पा कार्की, सचिवमा दोर्जी तामाङ र सहसचिवमा जनक भुजेल चयन हुनुभएको छ । त्यसैगरी सदस्यमा डेविड सहसंकर, पवित्रा कुलुङ, रबिना श्रेष्ठ, दा जाङमु शेर्पा, एलिसा कुलुङ, गेल्मु शेर्पा, छत्र खत्री, सुस्मिता खत्री, सन्दिप कार्की र सुजन खत्री हुनुभएको छ ।

गठित बाल सञ्जालको समितिलाई प्रभावकारी रुपमा सञ्चालन, व्यवस्थान र कार्यान्वयन गर्न प्रत्येक २ महिनामा १ पटक बैठक बस्ने निर्णय भएको छ । शुक्रबार सम्पन्न बैठकको निर्णय अनुसार नयाँ बाल सञ्जालको नाम सुनौलो गार्मा बाल सञ्जाल राख्ने निर्णय समेत सर्वसम्मत पारित गरिएको छ ।

Previous Post

राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा प्रगति भएको रक्षामन्त्री राईको भनाई

Next Post

भारतीय अण्डा भित्रिएपछि अण्डा सस्तियाे

Related Posts

सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

August 4, 2026
0
७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

August 4, 2026
0
सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

August 4, 2026
0
काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

August 3, 2026
0
Next Post
भारतीय अण्डा भित्रिएपछि अण्डा सस्तियाे

भारतीय अण्डा भित्रिएपछि अण्डा सस्तियाे

Discussion about this post

Everest Highlights

सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

August 4, 2026
७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

August 4, 2026
सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

August 4, 2026
काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

August 3, 2026
सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

August 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

August 4, 2026
७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

August 4, 2026
सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

August 4, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly