Wednesday, May 20, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु, उनका दुई नाबालक छोरा गम्भीर घाइते

Radio Everest by Radio Everest
February 8, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २६, साेलुखुम्बु ।  रोल्पामा जीप दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । उनका दुई नाबालक छोरा गम्भीर घाइते छन्। मृत्यु हुनेमा गंगादेव गाउँपालिकाको घोरनेटा निवासी २९ वर्षीया शिक्षिका सीता खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । दुर्घटनामा सीताका दुई छोराहरु तीन वर्षका सौरभ र १८ महिनाका सुप्रिम वली गम्भीर घाइते भएको जिल्ला प्रहरी प्रमुख भरत लामाले जानकारी दिनुभयो ।

घाइते दुबै बालकहरुको स्थानीय गैरीगाउँ स्वास्थ्य चौकी तिलामा प्राथमिक उपचारपछि थप उपचारका लागि रोल्पा जिल्ला अस्पताल रेउघा पठाइएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको छ ।

हिजो बेलुका लु १ च ९४०६ नम्बरको जीप त्रिवेणी गाउँपालिका–७ गाङमा दुर्घटनामा भएको हो । जीपमा चालक, सहचालक, ज्यान गुमाउने सीता र उहाँका दुई छोरा गरी पाँच जना थिए । घटनापछि चालक र सहचालक फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सीता पेशाले शिक्षिका भएको खुलेको छ । त्रिवेणी गाउँपालिका उपाध्यक्ष लेखमणि डाँगीका अनुसार मृतक  शिक्षिका सीता खड्का रुन्टीगढी गाउँपालिकाको एक स्कुलकी प्रावि तहकी स्थायी शिक्षिका थिइन । उनले गर्त वर्ष मात्रै स्थायी शिक्षिका बनेकी थिइन्। विद्यालयको परीक्षाका लागि  विज्ञान बिषयको प्रश्न पत्र तयार पार्नका लागि उनी आफ्ना छोराहरुसहित लिवाङ आएकी थिइन्।

Previous Post

तराईमा बाक्लो हुस्सु, हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना

Next Post

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

Related Posts

रावा बेसी गाउँपालिकाको “पोषण सप्ताह” अन्तर्गत आधारभूत तहस्तरीय हाजिरीजवाफ प्रतियोगिता

रावा बेसी गाउँपालिकाको “पोषण सप्ताह” अन्तर्गत आधारभूत तहस्तरीय हाजिरीजवाफ प्रतियोगिता

May 20, 2026
0
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड बन्यो बेरुजु शून्य पार्ने नगरपालिका, आर्थिक अनुशासनमा उदाहरणीय  

May 20, 2026
0
ओखलढुङ्गामा रेडियो विकास तथा प्रवर्द्धन तालीम सुरु, कोशीका ४० बढी रेडियोको प्रतिनिधित्व 

ओखलढुङ्गामा रेडियो विकास तथा प्रवर्द्धन तालीम सुरु, कोशीका ४० बढी रेडियोको प्रतिनिधित्व 

May 19, 2026
0
 लोदिङलाई बालमैत्री वडा बनाउने कार्यक्रम अन्तीम चरणमा 

 लोदिङलाई बालमैत्री वडा बनाउने कार्यक्रम अन्तीम चरणमा 

May 19, 2026
0
Next Post
सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

Discussion about this post

Everest Highlights

रावा बेसी गाउँपालिकाको “पोषण सप्ताह” अन्तर्गत आधारभूत तहस्तरीय हाजिरीजवाफ प्रतियोगिता

रावा बेसी गाउँपालिकाको “पोषण सप्ताह” अन्तर्गत आधारभूत तहस्तरीय हाजिरीजवाफ प्रतियोगिता

May 20, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड बन्यो बेरुजु शून्य पार्ने नगरपालिका, आर्थिक अनुशासनमा उदाहरणीय  

May 20, 2026
ओखलढुङ्गामा रेडियो विकास तथा प्रवर्द्धन तालीम सुरु, कोशीका ४० बढी रेडियोको प्रतिनिधित्व 

ओखलढुङ्गामा रेडियो विकास तथा प्रवर्द्धन तालीम सुरु, कोशीका ४० बढी रेडियोको प्रतिनिधित्व 

May 19, 2026
 लोदिङलाई बालमैत्री वडा बनाउने कार्यक्रम अन्तीम चरणमा 

 लोदिङलाई बालमैत्री वडा बनाउने कार्यक्रम अन्तीम चरणमा 

May 19, 2026
गार्मा माविका विद्यार्थीलाई ट्राफिक सचेतना

गार्मा माविका विद्यार्थीलाई ट्राफिक सचेतना

May 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रावा बेसी गाउँपालिकाको “पोषण सप्ताह” अन्तर्गत आधारभूत तहस्तरीय हाजिरीजवाफ प्रतियोगिता

रावा बेसी गाउँपालिकाको “पोषण सप्ताह” अन्तर्गत आधारभूत तहस्तरीय हाजिरीजवाफ प्रतियोगिता

May 20, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड बन्यो बेरुजु शून्य पार्ने नगरपालिका, आर्थिक अनुशासनमा उदाहरणीय  

May 20, 2026
ओखलढुङ्गामा रेडियो विकास तथा प्रवर्द्धन तालीम सुरु, कोशीका ४० बढी रेडियोको प्रतिनिधित्व 

ओखलढुङ्गामा रेडियो विकास तथा प्रवर्द्धन तालीम सुरु, कोशीका ४० बढी रेडियोको प्रतिनिधित्व 

May 19, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly