Wednesday, July 15, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

Radio Everest by Radio Everest
February 8, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २६, साेलुखुम्बु ।  शनिबार बिहान सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ ।

प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । आगो कसरी आगो लाग्यो भन्ने खुलेको छैन । खानेपानी मन्त्रालयमा मन्त्रीको कार्यकक्षमा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ । आगलागीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सिंहदरबारमा कार्यरत डीएसपी दिनेश घिमिरेले आगो नियन्त्रणमा आइसकेको जानकारी दिनु भयो । आगलागीबाट मन्त्रीको कार्यकक्ष पूर्ण रुपमा क्षति भएको छ ।

थप विवरण केही समयमा ।

Previous Post

जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु, उनका दुई नाबालक छोरा गम्भीर घाइते

Next Post

महाकुलुङमा साढे ८ सय किशोरीलाई लगाइयो एचपिभी खोप

Related Posts

सोलुखुम्बुमा ५७.५६ प्रतिशत धान रोपाई

सोलुखुम्बुमा ५७.५६ प्रतिशत धान रोपाई

July 14, 2026
0
नेचासल्यान गाउँपालिकाको ८५.९६ प्रतिशत बजेट खर्च

नेचासल्यान गाउँपालिकाको ८५.९६ प्रतिशत बजेट खर्च

July 14, 2026
0
सोलुखुम्बुका ११ शिक्षक साउनदेखि पुसभित्र अनिवार्य अवकाशमा जाने

सोलुखुम्बुका ११ शिक्षक साउनदेखि पुसभित्र अनिवार्य अवकाशमा जाने

July 14, 2026
0
थुलुङ दुधकोशी गाउँपालिकाद्वारा सम्पत्ति विवरण बुझाउन ताकेता

थुलुङ दुधकोशी गाउँपालिकाद्वारा सम्पत्ति विवरण बुझाउन ताकेता

July 14, 2026
0
Next Post
महाकुलुङमा साढे ८ सय किशोरीलाई लगाइयो एचपिभी खोप

महाकुलुङमा साढे ८ सय किशोरीलाई लगाइयो एचपिभी खोप

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा ५७.५६ प्रतिशत धान रोपाई

सोलुखुम्बुमा ५७.५६ प्रतिशत धान रोपाई

July 14, 2026
नेचासल्यान गाउँपालिकाको ८५.९६ प्रतिशत बजेट खर्च

नेचासल्यान गाउँपालिकाको ८५.९६ प्रतिशत बजेट खर्च

July 14, 2026
सोलुखुम्बुका ११ शिक्षक साउनदेखि पुसभित्र अनिवार्य अवकाशमा जाने

सोलुखुम्बुका ११ शिक्षक साउनदेखि पुसभित्र अनिवार्य अवकाशमा जाने

July 14, 2026
थुलुङ दुधकोशी गाउँपालिकाद्वारा सम्पत्ति विवरण बुझाउन ताकेता

थुलुङ दुधकोशी गाउँपालिकाद्वारा सम्पत्ति विवरण बुझाउन ताकेता

July 14, 2026
असिम राईको दुई वर्षअघिको पहल सफल, थुलुङ दुधकोशीले पायो करोडौँका हेभी उपकरण

असिम राईको दुई वर्षअघिको पहल सफल, थुलुङ दुधकोशीले पायो करोडौँका हेभी उपकरण

July 14, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा ५७.५६ प्रतिशत धान रोपाई

सोलुखुम्बुमा ५७.५६ प्रतिशत धान रोपाई

July 14, 2026
नेचासल्यान गाउँपालिकाको ८५.९६ प्रतिशत बजेट खर्च

नेचासल्यान गाउँपालिकाको ८५.९६ प्रतिशत बजेट खर्च

July 14, 2026
सोलुखुम्बुका ११ शिक्षक साउनदेखि पुसभित्र अनिवार्य अवकाशमा जाने

सोलुखुम्बुका ११ शिक्षक साउनदेखि पुसभित्र अनिवार्य अवकाशमा जाने

July 14, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly