Sunday, April 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

महाकुलुङमा साढे ८ सय किशोरीलाई लगाइयो एचपिभी खोप

Radio Everest by Radio Everest
February 8, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २६, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङका साढे ८ सय बालिका र किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइएको छ । राष्ट्रिय खोप अभियान अन्तर्गत पालिका भित्रका ८ सय ५० जना बालिका र किशोरीलाई एचपिभी खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद आचार्य जानकारी दिनुभयो ।

माघ २३ गतेबाट सुरु गरिएको खोप अभियान गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुलङ तथा पालिका भित्रका ५ वटै वडाका वडाअध्यक्षहरुले एकै साथ खोप अभियानको शुभारम्भ गरिएको सहकर्मी झलक राईले जानकारी दिनुभयो ।

महाकुलुङ गाउँपालिका १० वटा सरकारी बिद्यायलय तथा ६ वटा स्वास्थ्य शाखा गरि १६ वटा खोप केन्द्रबाट कक्षा ६ देखि कक्षा १० अध्ययनरत छात्रहरुलाई र बिद्यालय बाहिर रहेका १० बर्ष देखि १४ बर्ष किशोरीहरुलाई लक्षित गरि खोप लगाइएको छ ।

उक्त खोप अभियानमा पालिका खोप समन्वय समिति अध्यक्ष तथा उपाध्यक्ष वडा खोप समन्वय वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु, विद्यालयका शिक्षक, सुरक्षाकर्मी, संचारकर्मी लगायत सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको महत्वपूर्ण भुमिका निवार्ह गरेका छन् ।

Previous Post

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

Next Post

छितापोखरीको बाँझो जग्गामा सामूहिक आलुखेती, सरकारको १५ लाख बजेट

Related Posts

जिल्ला प्रशासन साेलुकाे सेवा घरघरमा,  नेचाबतासेका पृतनलाई घरमै नागरिकता 

जिल्ला प्रशासन साेलुकाे सेवा घरघरमा, नेचाबतासेका पृतनलाई घरमै नागरिकता 

April 25, 2026
0
उदयपुरमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी तीन दिने तालिम सम्पन्न

उदयपुरमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी तीन दिने तालिम सम्पन्न

April 25, 2026
0
रास्वपा लिखुपिकेको पालिका अधिवेशन शनिवार, प्रदेश सभापति आउने

रास्वपा लिखुपिकेको पालिका अधिवेशन शनिवार, प्रदेश सभापति आउने

April 24, 2026
0
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

 सगरमाथा आरोहण अनुमतिबाट ८७ करोड रुपैयाँ राजस्व, ४ सयले लिए अनुमति 

April 24, 2026
0
Next Post
छितापोखरीको बाँझो जग्गामा सामूहिक आलुखेती, सरकारको १५ लाख बजेट

छितापोखरीको बाँझो जग्गामा सामूहिक आलुखेती, सरकारको १५ लाख बजेट

Discussion about this post

Everest Highlights

जिल्ला प्रशासन साेलुकाे सेवा घरघरमा,  नेचाबतासेका पृतनलाई घरमै नागरिकता 

जिल्ला प्रशासन साेलुकाे सेवा घरघरमा, नेचाबतासेका पृतनलाई घरमै नागरिकता 

April 25, 2026
उदयपुरमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी तीन दिने तालिम सम्पन्न

उदयपुरमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी तीन दिने तालिम सम्पन्न

April 25, 2026
रास्वपा लिखुपिकेको पालिका अधिवेशन शनिवार, प्रदेश सभापति आउने

रास्वपा लिखुपिकेको पालिका अधिवेशन शनिवार, प्रदेश सभापति आउने

April 24, 2026
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

 सगरमाथा आरोहण अनुमतिबाट ८७ करोड रुपैयाँ राजस्व, ४ सयले लिए अनुमति 

April 24, 2026
इलामका खेतबारीमा बदेल आतंक, वर्षभरिको कमाइ नष्ट

इलामका खेतबारीमा बदेल आतंक, वर्षभरिको कमाइ नष्ट

April 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
जिल्ला प्रशासन साेलुकाे सेवा घरघरमा,  नेचाबतासेका पृतनलाई घरमै नागरिकता 

जिल्ला प्रशासन साेलुकाे सेवा घरघरमा, नेचाबतासेका पृतनलाई घरमै नागरिकता 

April 25, 2026
उदयपुरमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी तीन दिने तालिम सम्पन्न

उदयपुरमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी तीन दिने तालिम सम्पन्न

April 25, 2026
रास्वपा लिखुपिकेको पालिका अधिवेशन शनिवार, प्रदेश सभापति आउने

रास्वपा लिखुपिकेको पालिका अधिवेशन शनिवार, प्रदेश सभापति आउने

April 24, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly