Thursday, November 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

केदार माविको ६६ औँ वार्षिक उत्सव सम्पन्न , उपाध्यक्ष राईद्वारा उद्घाटन

Radio Everest by Radio Everest
February 10, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २८, साेलुखुम्बु ।   सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर ४ स्थित केदार माध्यमिक विद्यालयको ६६ औँ वार्षिक उत्सव तथा २८ औँ अभिभावक दिवस सम्पन्न भएको छ ।  गाउँपालिका उपाध्यक्ष विना राईको प्रमुख आतिथ्यता तथा पूर्व माननीय भूपाल किराँतीको विषेश आतिथ्यतामा विद्यालयको वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो । कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष राईले शिक्षालाई प्रविधिमैत्री र आधुनिक बनाउँदै जानुपर्नेमा जोड दिनुभएको छ । उहाँले वर्तमान अवस्थामा सामुदायिक बिद्दालय मर्ज नगरी बिद्यार्थी संख्या नजुट्ने भन्दै त्यसतर्फ ध्यान दिन पर्ने अावश्यता अाैँल्याउनुभयाे ।   वार्षिक उत्सव समारोहको अवसरमा विद्यालयले ३६ महिना ३८ लाख अक्षयकोष कार्यक्रममा रकम जम्मा गराउने अक्षयकोष दाताहरूलाई सम्मानित गरिएको छ ।  ३ सय बढी अक्षयकोष दाताहरूलाई प्रमुख अतिथि राईले सम्मानपत्र सहित सम्मानित गर्नुभएको सहकर्मी धनकुमार ढुङ्गेलले बताउनुभयो ।  

Previous Post

सङ्खुवासभामा जबरजस्ती करणीका फरार अभियुक्त ५ वर्षपछि पक्राउ

Next Post

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, कस्तो रहला देशभरको मौसम ?

Related Posts

गाउँ सहर फाउण्डेसनद्वारा १११ विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

गाउँ सहर फाउण्डेसनद्वारा १११ विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

November 19, 2026
0
फेसबुकबाट भएको कमाइलाई विकासमा लगाए वडा अध्यक्ष तामाङले, नागढुङ्गासम्म पुग्ने गोरेटो बाटो निर्माण

फेसबुकबाट भएको कमाइलाई विकासमा लगाए वडा अध्यक्ष तामाङले, नागढुङ्गासम्म पुग्ने गोरेटो बाटो निर्माण

November 19, 2026
0
दल त्याग गरेका खोटाङका आठ जनप्रतिनिधिको पद रिक्त

दल त्याग गरेका खोटाङका आठ जनप्रतिनिधिको पद रिक्त

November 19, 2026
0
ओखलढुङ्गामा भरूवा बन्दुकसहित एक पक्राउ

ओखलढुङ्गामा भरूवा बन्दुकसहित एक पक्राउ

November 19, 2026
0
Next Post
आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा मौसम आंशिक बदली

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, कस्तो रहला देशभरको मौसम ?

Discussion about this post

Everest Highlights

गाउँ सहर फाउण्डेसनद्वारा १११ विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

गाउँ सहर फाउण्डेसनद्वारा १११ विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

November 19, 2026
फेसबुकबाट भएको कमाइलाई विकासमा लगाए वडा अध्यक्ष तामाङले, नागढुङ्गासम्म पुग्ने गोरेटो बाटो निर्माण

फेसबुकबाट भएको कमाइलाई विकासमा लगाए वडा अध्यक्ष तामाङले, नागढुङ्गासम्म पुग्ने गोरेटो बाटो निर्माण

November 19, 2026
दल त्याग गरेका खोटाङका आठ जनप्रतिनिधिको पद रिक्त

दल त्याग गरेका खोटाङका आठ जनप्रतिनिधिको पद रिक्त

November 19, 2026
ओखलढुङ्गामा भरूवा बन्दुकसहित एक पक्राउ

ओखलढुङ्गामा भरूवा बन्दुकसहित एक पक्राउ

November 19, 2026
कोशी प्रदेश छनोटमा सोलुखुम्बुको दमदार प्रदर्शन, जुडोमा तीन स्वर्ण र एक रजत

कोशी प्रदेश छनोटमा सोलुखुम्बुको दमदार प्रदर्शन, जुडोमा तीन स्वर्ण र एक रजत

November 19, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
गाउँ सहर फाउण्डेसनद्वारा १११ विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

गाउँ सहर फाउण्डेसनद्वारा १११ विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

November 19, 2026
फेसबुकबाट भएको कमाइलाई विकासमा लगाए वडा अध्यक्ष तामाङले, नागढुङ्गासम्म पुग्ने गोरेटो बाटो निर्माण

फेसबुकबाट भएको कमाइलाई विकासमा लगाए वडा अध्यक्ष तामाङले, नागढुङ्गासम्म पुग्ने गोरेटो बाटो निर्माण

November 19, 2026
दल त्याग गरेका खोटाङका आठ जनप्रतिनिधिको पद रिक्त

दल त्याग गरेका खोटाङका आठ जनप्रतिनिधिको पद रिक्त

November 19, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly