Saturday, August 29, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

शिविरमार्फत पाए थुलुङ दुधकोशीका ४८ जनाले अपाङ्गता कार्ड

Radio Everest by Radio Everest
May 23, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ९, सोलुखुम्बु ।  सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा  ४८ जना अपाङ्गता भएकाहरूलाई नयाँ परिचयपत्र वितरण गरिएको छ । गत बुधबार वडा नम्बर ९ लोखीमबाट सुरु भएको अपाङ्गता परिचय पहिचान तथा परिचय पत्र वितरण शिविर मार्फत गाउँपालिकामा ४८ जनाले नयाँ अपाङ्गता परिचयपत्र प्राप्त गरेका हुन ।  

९ वटा वडा रहेको गाउँपालिकामा सञ्चालित शिविरमा गाउँपालिका भरिका २ सय ३४ पुरुष र १ सय ६० महिला गरि ३ सय ९४ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । थुलुङ दुधकोशी गाउँपालिका, कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेसनको साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्तर्गत गाउँपालिका भरिका ५ जना लाई क बर्गको अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । यस्तै २१ जनालाई ख बर्गको, १९ जनालाई ग बर्गको र ३ जनालई घ बर्ग को परिचयपत्र वितरण गरिएको गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

शिविर अभियान समापन गर्दै पालिका अध्यक्ष असिम राईले अभियानमा जोडिनुहुने सबै जनप्रतिनिधिहरू, कर्मचारीहरू तथा स्वास्थ्यकर्मीहरूलाई विशेष धन्यवाद दिनुभएको छ । उहाँले थुलुङ दुधकोसी गाउँपालिकाबाट जनतालाई घर आँगनमै सेवाप्रवाह गर्ने नीति अन्तर्गत अभियान सञ्चालन भएको पालिका अध्यक्ष असिम राईको भनाइ छ

Previous Post

दिप्लिघाटको बेलिब्रिज उद्घाटन, २ पालिकाका ३५ हजार जनसङ्ख्यालाई राहत 

Next Post

नेचासल्यानमा अपाङ्गता रोकथाम तथा पुन : स्थापना शिविर सम्पन्न, २ सय बढीको स्वास्थ्य परीक्षण

Related Posts

साल्पापोखरीमा कुटपिटबाट खोटाङका शिक्षकको मृत्यु

साल्पापोखरीमा कुटपिटबाट खोटाङका शिक्षकको मृत्यु

August 28, 2026
0
खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, १९ घाइते

खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, १९ घाइते

August 28, 2026
0
भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

रसुवा बाढी : ४६९ जनाको शव फेला

August 28, 2026
0
लिखुपिके गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ दिने

Discussion about this post

Everest Highlights

आज देशभर जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै

आज देशभर जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै

August 28, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
साल्पापोखरीमा कुटपिटबाट खोटाङका शिक्षकको मृत्यु

साल्पापोखरीमा कुटपिटबाट खोटाङका शिक्षकको मृत्यु

August 28, 2026
खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, १९ घाइते

खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, १९ घाइते

August 28, 2026
भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

रसुवा बाढी : ४६९ जनाको शव फेला

August 28, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly