Monday, September 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

एभरेष्ट भ्यु ट्रेल म्याराथनको उपाधि मन कुमार रोक्का र निर्मला राईलाई

Radio Everest by Radio Everest
April 25, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख १२, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाको आयोजनामा भएको एभरेष्ट भ्यु ट्रेल म्याराथन प्रतियोगिताको उपाधि खुल्लातर्फ मन कुमार रोक्का र निर्मला राईले जितेका छन् । शुक्रबार गाउँपालिकाको कोर्कु रङ्गशालामा आयोजित ४७ किलोमिटरको म्याराथन प्रतियोगितामा खुल्ला पुरुष तर्फ मन कुमार रोक्का र खुल्ला महिला तर्फ निर्मला राईले जितेका हुन् ।

यस्तै खुल्ला पुरुष तर्फ दोस्रो गोपाल तामाङ र तेस्रो गोविन्द कार्कीले हात पार्न सफल हुनुभएको माप्य दुधकोशी गाउँपालिकाका उपाध्यक्ष गौरव राईले जानकारी दिनुभयो । उहाँका अनुसार १९ देखि २९ बर्ष उमेरका पुरुष तर्फ प्रथम राजेन्द्र तामाङ, द्धितिय एलिस राई र तृतिय विनोद कुलुङ हुनु भएको छ, भने ३० देखि ४९ बर्ष उमेरका पुरुष तर्फ प्रथम विनोद कुलुङ, द्धितिय जगंविर कुलुङ र तृतिय विशाल राई हुनुभएको छ । यस्तै खुल्ला महिला तर्फ दोस्रो ल्हाक्पा याङजी शेर्पा र तेस्रो पुर्णिमा राईले हासिल गर्नुभएको छ । अन्य उमेर समुहका प्रगियोगीहरुको विवरण आउन बाकीँ रहेको छ ।

उक्त प्रतियोगितामा महिला, पुरुष दुवै तर्फ १८ बर्ष देखि २९ बर्ष सम्म, ३० बर्ष देखि ४९ बर्ष सम्म र ५० देखि ६५ बर्ष सम्मका प्रतियोगिहरुलाई सम्मान पुरस्कार क्रमश ः २० हजार, १५ हजार र १० हजारको साथमा मेडल र प्रमाण पत्र प्रदान गरिएको भएको छ । यस्तै १८ बषै देखि ६५ बर्ष सम्म खुल्ला तर्फ प्रथम, द्धितिय र तृतिय हुने प्रतियोगिहरुलाई क्रमश : १ लाख, ७५ हजार र ५० हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।

माप्य दूधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले एभरेष्ट भ्यु ट्रेल म्याराथन प्रतियोगिताले गाउँपालिकाको खेलकुद क्षेत्रमा महत्वपुर्ण योगदान गरेको बताउनुभयो । यस्तै गाउँपालिका उपाध्यक्ष गौरव राईले यस प्रतियोगिताले गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा राम्रो साथ दिएको र प्रतियोगिताको माध्यमबाट गाउँपालिकाको पर्यटकीय गन्तव्यलाई प्रवद्र्धन गरेको उल्लेख गर्नुभयो ।

Previous Post

थुलुङदुधकोशी वडा ७ को सार्वजनिक सुनुवाई सम्पन्न : १ करोड ८० लाखको योजना कार्यान्वयनमा

Next Post

रामेछापमा आगलागीबाट दुई घर नष्ट, आगो निभाउने क्रममा दुई घाइते

Related Posts

हाइड्रोपावरले विकाससँगै बढायो तिङ्लावासीको चिन्ता

हाइड्रोपावरले विकाससँगै बढायो तिङ्लावासीको चिन्ता

September 7, 2026
0
किवी खेतीबाट व्यावसायिक सम्भावना खोज्दै सोलुखुम्बुका किसान

किवी खेतीबाट व्यावसायिक सम्भावना खोज्दै सोलुखुम्बुका किसान

September 7, 2026
0
सम्पर्कविहीन जिल्लाबासीको अवस्था बुझ्न सांसद कार्की रसुवामा

सम्पर्कविहीन जिल्लाबासीको अवस्था बुझ्न सांसद कार्की रसुवामा

September 6, 2026
0
कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश : ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

आङ्गेलु शेर्पा कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत

September 6, 2026
0
Next Post
रामेछापमा आगलागीबाट दुई घर नष्ट, आगो निभाउने क्रममा दुई घाइते

रामेछापमा आगलागीबाट दुई घर नष्ट, आगो निभाउने क्रममा दुई घाइते

Discussion about this post

Everest Highlights

हाइड्रोपावरले विकाससँगै बढायो तिङ्लावासीको चिन्ता

हाइड्रोपावरले विकाससँगै बढायो तिङ्लावासीको चिन्ता

September 7, 2026
किवी खेतीबाट व्यावसायिक सम्भावना खोज्दै सोलुखुम्बुका किसान

किवी खेतीबाट व्यावसायिक सम्भावना खोज्दै सोलुखुम्बुका किसान

September 7, 2026
सम्पर्कविहीन जिल्लाबासीको अवस्था बुझ्न सांसद कार्की रसुवामा

सम्पर्कविहीन जिल्लाबासीको अवस्था बुझ्न सांसद कार्की रसुवामा

September 6, 2026
कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश : ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

आङ्गेलु शेर्पा कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत

September 6, 2026
५२ सम्पर्कविहीनका परिवारलाई सोलुदूधकुण्डले ५० हजार राहत दिने

५२ सम्पर्कविहीनका परिवारलाई सोलुदूधकुण्डले ५० हजार राहत दिने

September 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
हाइड्रोपावरले विकाससँगै बढायो तिङ्लावासीको चिन्ता

हाइड्रोपावरले विकाससँगै बढायो तिङ्लावासीको चिन्ता

September 7, 2026
किवी खेतीबाट व्यावसायिक सम्भावना खोज्दै सोलुखुम्बुका किसान

किवी खेतीबाट व्यावसायिक सम्भावना खोज्दै सोलुखुम्बुका किसान

September 7, 2026
सम्पर्कविहीन जिल्लाबासीको अवस्था बुझ्न सांसद कार्की रसुवामा

सम्पर्कविहीन जिल्लाबासीको अवस्था बुझ्न सांसद कार्की रसुवामा

September 6, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly