Friday, July 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङदुधकोशी वडा ७ को सार्वजनिक सुनुवाई सम्पन्न : १ करोड ८० लाखको योजना कार्यान्वयनमा

Radio Everest by Radio Everest
April 25, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख १२, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ७ देउसाले चालु आर्थिक बर्षमा १ करोड ८० लाख भन्दा बढी बजेटका योजनाहरु कार्यान्वयन गरिरहेको छ । शुक्रबार वडा कार्यालयमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा वडा अध्यक्ष भोजराज कार्कीले चालु आर्थिक बर्षको बजेट, योजना तथा कार्यक्रमको बारेमा जानकारी गराउनु भएको हो ।

दुधकोशी गाउँपालिकाको आयोजना तथा रेडियो एभरेष्टको सहजिकरणमा सम्पन्न भएको सार्वजनिक सुनुवाईमा वडाका सरोकारवालाहरुले जिज्ञासा तथा सुझावहरु राखेका थिए । सो क्रममा वडा सचिव अशोक कुमार राईले चालु आर्थिक बर्षको चैत्र मसान्तसम्म वडा कार्यालयबाट प्रवाह भएको सेवाको विवरण पेश गर्नु भएको थियो । वडाका निर्वाचित प्रतिनिधिहरु, पुर्व प्रतिनिधिहरु, कर्मचारी, राजनैतिक दलका प्रतिनिधि, टोल सुधार समितिका पदाधिकारी लगायत ७० जना भन्दा बढी नागरिक समाजका अगुवा सहभागि कार्यक्रममा वडा अध्यक्षलाई प्रश्नहरु राखिएको थियो ।

सो क्रममा नागरिकहरुले सडक, खानेपानी, सिचाँई, कृषि, शिक्षा लगायतका विषयको सवाल उठाएका थिए । जवाफ दिने क्रममा वडा अध्यक्ष कार्कीले पालिका, प्रदेश तथा विभिन्न तहबाट पहल गरेर ठूलो बजेट मार्फत पालिकाको विकास निर्माणको काम भईरहेको भन्दै हालसम्मको अवधिमा ५१ लाख १८ हजार रकम विभिन्न योजनामा भुक्तानी भईसकेको बताउनु भयो । वहाँले शिक्षा, सडक, खानेपानी आफ्नो प्राथमिक्तामा रहेको र जनताबाट आएका सुझावलाई पनि आगामि बर्षको कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

पत्रकार भानुभक्त निरौलाले सहजिकरण गर्नु भएको कार्यक्रममा पुर्व वडा अध्यक्ष रामसंघर्ष किराँतीले आफ्नो कार्यकालमा विकासका जग बसालेको भन्दै बजार ब्यवस्थापन र कृषि क्षेत्रलाई बर्तमान नेतृत्वले प्राथमिक्तामा राख्नु पर्ने सुझाव दिनुभयो । वडाले विकासको काममा दत्तचित्त भएर काम गरेको भन्दै उपस्थित सहभागीहरुले वडा सरकारलाई धन्यवाद व्यक्त गरेका छन् ।

Previous Post

सङ्खुवासभामा साथीले बोकेको बन्दुक पड्किएर एक पुरुषको मृत्यु

Next Post

एभरेष्ट भ्यु ट्रेल म्याराथनको उपाधि मन कुमार रोक्का र निर्मला राईलाई

Related Posts

समयमै सार्वजनिक गरियो ताप्ली गाउँपालिकाको वित्तीय प्रगति विवरण

समयमै सार्वजनिक गरियो ताप्ली गाउँपालिकाको वित्तीय प्रगति विवरण

July 10, 2026
0
खुम्बु पासाङल्हामु गाउँपालिकाद्वारा नागरिक स्वास्थ्य उपचार खर्च सार्वजनिक, ६८ जना लाभान्वित

खुम्बु पासाङल्हामु गाउँपालिकाले सार्वजनिक गर्यो वित्तीय विवरण : ६४.३५ प्रतिशत बजेट खर्च

July 10, 2026
0
केपिलासगढी गाउँपालिकाद्वारा आर्थिक वर्षको आय–व्यय सार्वजनिकः ९७ प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च ७२ प्रतिशत

केपिलासगढी गाउँपालिकाद्वारा आर्थिक वर्षको आय–व्यय सार्वजनिकः ९७ प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च ७२ प्रतिशत

July 10, 2026
0
रास्वपा छोडेर कांग्रेस फर्किए ल्हाक्पा, अश्विन बाबु थापा र नवीन थापाको पहल निर्णायक

रास्वपा छोडेर कांग्रेस फर्किए ल्हाक्पा, अश्विन बाबु थापा र नवीन थापाको पहल निर्णायक

July 9, 2026
0
Next Post
एभरेष्ट भ्यु ट्रेल म्याराथनको उपाधि मन कुमार रोक्का र निर्मला राईलाई

एभरेष्ट भ्यु ट्रेल म्याराथनको उपाधि मन कुमार रोक्का र निर्मला राईलाई

Discussion about this post

Everest Highlights

समयमै सार्वजनिक गरियो ताप्ली गाउँपालिकाको वित्तीय प्रगति विवरण

समयमै सार्वजनिक गरियो ताप्ली गाउँपालिकाको वित्तीय प्रगति विवरण

July 10, 2026
खुम्बु पासाङल्हामु गाउँपालिकाद्वारा नागरिक स्वास्थ्य उपचार खर्च सार्वजनिक, ६८ जना लाभान्वित

खुम्बु पासाङल्हामु गाउँपालिकाले सार्वजनिक गर्यो वित्तीय विवरण : ६४.३५ प्रतिशत बजेट खर्च

July 10, 2026
केपिलासगढी गाउँपालिकाद्वारा आर्थिक वर्षको आय–व्यय सार्वजनिकः ९७ प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च ७२ प्रतिशत

केपिलासगढी गाउँपालिकाद्वारा आर्थिक वर्षको आय–व्यय सार्वजनिकः ९७ प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च ७२ प्रतिशत

July 10, 2026
रास्वपा छोडेर कांग्रेस फर्किए ल्हाक्पा, अश्विन बाबु थापा र नवीन थापाको पहल निर्णायक

रास्वपा छोडेर कांग्रेस फर्किए ल्हाक्पा, अश्विन बाबु थापा र नवीन थापाको पहल निर्णायक

July 9, 2026
सिन्धुलीमा बुबाको कुटाईबाट  ४९ बर्षिय छोराको मृत्यु

मजदुरी माग्न गएका अधिकारीलाइ खुकुरी प्रहार गरि हत्या

July 9, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
समयमै सार्वजनिक गरियो ताप्ली गाउँपालिकाको वित्तीय प्रगति विवरण

समयमै सार्वजनिक गरियो ताप्ली गाउँपालिकाको वित्तीय प्रगति विवरण

July 10, 2026
खुम्बु पासाङल्हामु गाउँपालिकाद्वारा नागरिक स्वास्थ्य उपचार खर्च सार्वजनिक, ६८ जना लाभान्वित

खुम्बु पासाङल्हामु गाउँपालिकाले सार्वजनिक गर्यो वित्तीय विवरण : ६४.३५ प्रतिशत बजेट खर्च

July 10, 2026
केपिलासगढी गाउँपालिकाद्वारा आर्थिक वर्षको आय–व्यय सार्वजनिकः ९७ प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च ७२ प्रतिशत

केपिलासगढी गाउँपालिकाद्वारा आर्थिक वर्षको आय–व्यय सार्वजनिकः ९७ प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च ७२ प्रतिशत

July 10, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly