Sunday, March 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सङ्खुवासभामा साथीले बोकेको बन्दुक पड्किएर एक पुरुषको मृत्यु

Radio Everest by Radio Everest
April 25, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख १२, सोलुखुम्बु । सङ्खुवासभामा साथीले बोकेको बन्दुक पड्किएर एक जनाको ज्यान गएको छ । सभापोखरी गाउँपालिका–५ बाह्रबीसे खुसीबुङमा साथीले बोकेको भरुवा बन्दुक पड्किएर २५ वर्षका कुमार लिम्बूको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतले बताउनुभयो ।

जङ्गलमा बाँदर खेदाउने क्रममा अचानक चिप्लिएर लड्दा साथीले बोकेको भरुवा बन्दुकको गोलीले लागेर कुमारको ज्यान गएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको र थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताउनुभएको छ ।

Previous Post

जिल्ला कारागार सोलुखुम्बुका ५ कैदीलाई नागरिकता प्रदान

Next Post

थुलुङदुधकोशी वडा ७ को सार्वजनिक सुनुवाई सम्पन्न : १ करोड ८० लाखको योजना कार्यान्वयनमा

Related Posts

सोलुखुम्बुमा कांग्रेसका प्रकाश सिंह कार्की विजयी, ३,७५२ मताको अग्रता

सोलुखुम्बुमा कांग्रेसका प्रकाश सिंह कार्की विजयी, ३,७५२ मताको अग्रता

March 8, 2026
0
काठमाण्डौ १ बाट रञ्जु दर्शना विजयी

काठमाण्डौ १ बाट रञ्जु दर्शना विजयी

March 6, 2026
0
मुस्ताङमा कांग्रेसका योगेश गौचन विजयी

मुस्ताङमा कांग्रेसका योगेश गौचन विजयी

March 6, 2026
0
ओखलढुगांमा सबै मतपेटिका सदरमुकाम ल्याईयो, १० बजे सर्वदलीय बैठक

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा कांग्रेसका प्रकाश सिंह कार्की विजयी, ३,७५२ मताको अग्रता

सोलुखुम्बुमा कांग्रेसका प्रकाश सिंह कार्की विजयी, ३,७५२ मताको अग्रता

March 8, 2026
काठमाण्डौ १ बाट रञ्जु दर्शना विजयी

काठमाण्डौ १ बाट रञ्जु दर्शना विजयी

March 6, 2026
मुस्ताङमा कांग्रेसका योगेश गौचन विजयी

मुस्ताङमा कांग्रेसका योगेश गौचन विजयी

March 6, 2026
ओखलढुगांमा सबै मतपेटिका सदरमुकाम ल्याईयो, १० बजे सर्वदलीय बैठक

ओखलढुगांमा सबै मतपेटिका सदरमुकाम ल्याईयो, १० बजे सर्वदलीय बैठक

March 6, 2026
सोलुमा हिमाली क्षेत्रको मतपेटिका हेलिकप्टरमा ल्याईदै, १२ बजेसम्म ढुवानी सक्ने

सोलुमा हिमाली क्षेत्रको मतपेटिका हेलिकप्टरमा ल्याईदै, १२ बजेसम्म ढुवानी सक्ने

March 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा कांग्रेसका प्रकाश सिंह कार्की विजयी, ३,७५२ मताको अग्रता

सोलुखुम्बुमा कांग्रेसका प्रकाश सिंह कार्की विजयी, ३,७५२ मताको अग्रता

March 8, 2026
काठमाण्डौ १ बाट रञ्जु दर्शना विजयी

काठमाण्डौ १ बाट रञ्जु दर्शना विजयी

March 6, 2026
मुस्ताङमा कांग्रेसका योगेश गौचन विजयी

मुस्ताङमा कांग्रेसका योगेश गौचन विजयी

March 6, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly