Saturday, July 11, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जिल्ला कारागार सोलुखुम्बुका ५ कैदीलाई नागरिकता प्रदान

Radio Everest by Radio Everest
April 25, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख १२, सोलुखुम्बु । जिल्ला कारागार सोलुखुम्बुका ५ कैदीबन्दी लाई प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले नागरिकता वितरण गर्नु भएको छ । प्रजिअ घिमिरेले शुक्रबार कारागारमै पुगेर ३ जना पुरुष र २ जना महिलालाई नागरिकता वितरण गर्नुभएको हो । जसमध्ये २ जना महिला र एक जनालाई पुरुषलाई प्रतिलिपी र २ जना पुरुषलाई नयाँ नागरिकता वितरण गरिएको प्रजिअ घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार २०८१ कार्तिकदेखि हालसम्म १४ जनालाई नागरिकता प्रदान गरिएको छ । जसमा ३ जना महिलालाई नयाँ र ६ जना पुरुष कैदीबन्दी गरी ९ जनालाई नयाँ नागरिकता प्रदान गरिएको हो । यस्तै हालसम्म ५५ जना कैदीबन्दी राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलन गरिएको छ । हाल जिल्ला कारागार सोलुखुम्बुमा ९८ जना कैदीबन्दीहरु रहेका छन् ।

Previous Post

सगरमाथा आरोहणको अनुमतिका लागि ७ हजार मिटरमाथिको एउटा हिमाल आरोहण अनिवार्य

Next Post

सङ्खुवासभामा साथीले बोकेको बन्दुक पड्किएर एक पुरुषको मृत्यु

Related Posts

खोटाङमा हत्या प्रकरणः मुख्य अभियुक्तसहित तीन जना प्रहरी नियन्त्रणमा

खोटाङमा हत्या प्रकरणः मुख्य अभियुक्तसहित तीन जना प्रहरी नियन्त्रणमा

July 10, 2026
0
लिखुपिके गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

सम्पत्ति विवरण बुझाउन लिखुपिकेको ताकेता

July 10, 2026
0
केपिलासगढीले कृषि, जडीबुटी शैक्षिक प्रदर्शनी मेला गर्ने 

केपिलासगढीले ७८ प्रतिशत बजेट कार्यान्वयन गर्यो, विकास खर्च अझै बढाउनुपर्ने चुनौती

July 10, 2026
0
राष्ट्रिय जनावर गैडा बनाउन आयोगकाे प्रस्ताव

राष्ट्रिय जनावर गैडा बनाउन आयोगकाे प्रस्ताव

July 10, 2026
0
Next Post
सङ्खुवासभामा साथीले बोकेको बन्दुक पड्किएर एक पुरुषको मृत्यु

सङ्खुवासभामा साथीले बोकेको बन्दुक पड्किएर एक पुरुषको मृत्यु

Discussion about this post

Everest Highlights

खोटाङमा हत्या प्रकरणः मुख्य अभियुक्तसहित तीन जना प्रहरी नियन्त्रणमा

खोटाङमा हत्या प्रकरणः मुख्य अभियुक्तसहित तीन जना प्रहरी नियन्त्रणमा

July 10, 2026
लिखुपिके गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

सम्पत्ति विवरण बुझाउन लिखुपिकेको ताकेता

July 10, 2026
केपिलासगढीले कृषि, जडीबुटी शैक्षिक प्रदर्शनी मेला गर्ने 

केपिलासगढीले ७८ प्रतिशत बजेट कार्यान्वयन गर्यो, विकास खर्च अझै बढाउनुपर्ने चुनौती

July 10, 2026
राष्ट्रिय जनावर गैडा बनाउन आयोगकाे प्रस्ताव

राष्ट्रिय जनावर गैडा बनाउन आयोगकाे प्रस्ताव

July 10, 2026
समयमै सार्वजनिक गरियो ताप्ली गाउँपालिकाको वित्तीय प्रगति विवरण

समयमै सार्वजनिक गरियो ताप्ली गाउँपालिकाको वित्तीय प्रगति विवरण

July 10, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङमा हत्या प्रकरणः मुख्य अभियुक्तसहित तीन जना प्रहरी नियन्त्रणमा

खोटाङमा हत्या प्रकरणः मुख्य अभियुक्तसहित तीन जना प्रहरी नियन्त्रणमा

July 10, 2026
लिखुपिके गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

सम्पत्ति विवरण बुझाउन लिखुपिकेको ताकेता

July 10, 2026
केपिलासगढीले कृषि, जडीबुटी शैक्षिक प्रदर्शनी मेला गर्ने 

केपिलासगढीले ७८ प्रतिशत बजेट कार्यान्वयन गर्यो, विकास खर्च अझै बढाउनुपर्ने चुनौती

July 10, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly