Thursday, September 24, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सगरमाथा आरोहणको अनुमतिका लागि ७ हजार मिटरमाथिको एउटा हिमाल आरोहण अनिवार्य

Radio Everest by Radio Everest
April 25, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख १२, सोलुखुम्बु । विश्वको अग्लो शिखर सगरमाथा आरोहणका लागि अब नेपालकै कुनै एक ७ हजार मिटरभन्दा माथिको हिमाल अनिवार्य आरोहण गरेको हुनुपर्ने व्यवस्था गर्न लागिएको छ । पर्यटनसम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८१ मा उक्त व्यवस्था गरिएको हो । सगरमाथामा भिड बढ्दै गएपछि सरकारले नियमनको नयाँ तरिका अपनाएको हो ।

राष्ट्रिय सभामा दर्ता भएको विधेयकको परिच्छेद ३ को पर्वतारोहणसम्बन्धी व्यवस्थाअन्तर्गत उपदफा ६ मा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपालको कम्तीमा सात हजार मिटरभन्दा अग्लो कुनै एउटा हिमचुली आरोहण गरेको अभिलेख पेस गरेपछि मात्र सगरमाथा आरोहणको अनुमतिपत्र जारी गरिने व्यवस्था गरिएको छ । वसन्तकालीन याममा सगरमाथा आरोहणका लागि २ सय ७७ जनाले अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार ५० आरोही समूहका कुल २ सय ७७ जनाले अनुमति पाएका हुन् । आरोहण अनुमति लिएर विभिन्न मुलुकका आरोहीहरू धमाधम गन्तव्यतर्फ लागिरहेका छन् । विधेयक संसदबाट पारित भएपछि मात्रै कार्यन्वयनमा जाने छ। यसबाट नेपालको अन्य हिमालको समेत प्रवद्र्धन हुनेछ ।

Previous Post

सोलुसहित कोशीका ११ जनाका डीएसपीको सरुवा गर्ने निर्णय, को कहाँ पुगे ?

Next Post

जिल्ला कारागार सोलुखुम्बुका ५ कैदीलाई नागरिकता प्रदान

Related Posts

निरन्तर वर्षाले सोलुखुम्बुको जनजीवन प्रभावित, सडकदेखि पर्यटनसम्म असर

निरन्तर वर्षाले सोलुखुम्बुको जनजीवन प्रभावित, सडकदेखि पर्यटनसम्म असर

September 24, 2026
0
भारी वर्षा र हावाहुरीको अनुमानपछी कांग्रेस खोटाङको प्रदेश तथा प्रतिनिधिसभा अधिवेशन स्थगित

भारी वर्षा र हावाहुरीको अनुमानपछी कांग्रेस खोटाङको प्रदेश तथा प्रतिनिधिसभा अधिवेशन स्थगित

September 24, 2026
0
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

प्रतिकूल मौसमका कारण सोलुदुधकुण्डका सबै विद्यालय शुक्रबार बन्द हुने

September 24, 2026
0
ऐसेलुखर्कले इटहरी र काठमाडौ गएर सेवा शिविर चलाउने

विहीबार र शुक्रबारका लागी ऐसेलुखर्कका सबै विद्यालय बन्द

September 24, 2026
0
Next Post
जिल्ला कारागार सोलुखुम्बुका ५ कैदीलाई नागरिकता प्रदान

जिल्ला कारागार सोलुखुम्बुका ५ कैदीलाई नागरिकता प्रदान

Discussion about this post

Everest Highlights

निरन्तर वर्षाले सोलुखुम्बुको जनजीवन प्रभावित, सडकदेखि पर्यटनसम्म असर

निरन्तर वर्षाले सोलुखुम्बुको जनजीवन प्रभावित, सडकदेखि पर्यटनसम्म असर

September 24, 2026
भारी वर्षा र हावाहुरीको अनुमानपछी कांग्रेस खोटाङको प्रदेश तथा प्रतिनिधिसभा अधिवेशन स्थगित

भारी वर्षा र हावाहुरीको अनुमानपछी कांग्रेस खोटाङको प्रदेश तथा प्रतिनिधिसभा अधिवेशन स्थगित

September 24, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

प्रतिकूल मौसमका कारण सोलुदुधकुण्डका सबै विद्यालय शुक्रबार बन्द हुने

September 24, 2026
ऐसेलुखर्कले इटहरी र काठमाडौ गएर सेवा शिविर चलाउने

विहीबार र शुक्रबारका लागी ऐसेलुखर्कका सबै विद्यालय बन्द

September 24, 2026
कांग्रेस केन्द्रीय समिति बैठक वैशाख १७ गते हुने

मौसम विग्रीएपछि सोलु र खोटाङ काङ्ग्रेसको क्षेत्र अधिवेशन सर्न सक्ने

September 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
निरन्तर वर्षाले सोलुखुम्बुको जनजीवन प्रभावित, सडकदेखि पर्यटनसम्म असर

निरन्तर वर्षाले सोलुखुम्बुको जनजीवन प्रभावित, सडकदेखि पर्यटनसम्म असर

September 24, 2026
भारी वर्षा र हावाहुरीको अनुमानपछी कांग्रेस खोटाङको प्रदेश तथा प्रतिनिधिसभा अधिवेशन स्थगित

भारी वर्षा र हावाहुरीको अनुमानपछी कांग्रेस खोटाङको प्रदेश तथा प्रतिनिधिसभा अधिवेशन स्थगित

September 24, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

प्रतिकूल मौसमका कारण सोलुदुधकुण्डका सबै विद्यालय शुक्रबार बन्द हुने

September 24, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly