Friday, September 18, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुसहित कोशीका ११ जनाका डीएसपीको सरुवा गर्ने निर्णय, को कहाँ पुगे ?

Radio Everest by Radio Everest
April 25, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख १२, सोलुखुम्बु । कोशी प्रदेशमा ११ जना डीएसपी (प्रहरी नायव उपरीक्षक) फेरिएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयले गरेको पछिल्लो सरुवाबाट डीएसपीहरु परिवर्तन भएका हुन् । प्रहरी प्रधान कार्यालयले बुधबार नेपाल प्रहरीका १ सय २१ जना डीएसपीको सरुवा निकालेको थियो । डीएसपीको सरुवा हुँदा विभिन्न जिल्ला एवं युनिटका इन्चार्जसमेत परिवर्तन भएका छन् ।

डीएसपी अनमोल खड्काको वडा प्रहरी कार्यालय विराटनगरमा काज भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान सहायता शाखा विराटनगरमा सरुवा भएका खड्काको वडा प्रहरी प्रमुखका रूपमा काज सरुवामा भएको हो । यसअघि वडा प्रहरी कार्यालयको प्रमुख बुद्ध श्रेष्ठ थिए । डीएसपी ओमप्रकाश खनालको जिल्ला प्रहरी कार्यालय धनकुटामा दरबन्दी कायम भएको छ । विनोदकुमार सुनुवारको सरुवा भएपछि खनाललाई त्यहाँ पठाइएको हो । डीएसपी कोपिला चुँडालको जिल्ला प्रहरी कार्यालय मोरङ सरुवा भएको छ । मदन केसीको सरुवा भएपछि उनका ठाउँमा चुँडाल आउने भएकी हुन् ।

चिरञ्जीवी दाहालको नेपाल प्रहरी प्रदेश कार्यालय मानव स्रोत व्यवस्थापन शाखा धरान सुनसरीमा दरबन्दी तोकिएको छ । मिङ्मा शेर्पाको सरुवा गरेर उनको ठाउँमा दाहाललाई पठाइएको हो । कोशी प्रदेश प्रहरी गण विराटनगरमा बुद्ध श्रेष्ठका ठाउँमा प्रवीण कार्कीको दरबन्दी कायम भएको छ । डीएसपी विजय श्रेष्ठको इलाका प्रहरी कार्यालय अनारमनी झापामा सरुवा भएको छ । प्रकाश विष्टका ठाउँमा श्रेष्ठलाई खटाइएको हो । नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी सुनसरीमा वेदप्रसाद गौतमका ठाउँमा बुद्ध श्रेष्ठको सरुवा भएको छ । यसअघि कोशी प्रदेश प्रहरी गण विराटनगर दरबन्दी भएका श्रेष्ठ वडा प्रहरी कार्यालय विराटनगरको प्रमुख थिए । त्यस्तै, मोरङबाट मदन केसीको जिल्ला प्रहरी कार्यालय ओखलढुंगा सरुवा भएको छ ।

डीएसपी कृष्ण खड्काको ठाउँमा उनलाई पठाइएको हो । डीएसपी मनोजित कुँवरको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु सरुवा भएको छ । द्धारिका प्रसाद घिमिरेलाई कुँवरले पालो दिने भएका हुन् । वेदप्रसाद गौतमको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा दरबन्दी कायम भएको छ । यसअघि रवि रावल ताप्लेजुङ प्रहरी प्रमुख थिए । सन्तोष श्रेष्ठको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सरुवा भएको छ ।

रामेश्वर त्वातीका ठाउँमा श्रेष्ठलाई पठाइएको हो । डीएसपी सुनील दाहालको कोशी प्रदेश प्रहरी कार्यालय अन्वेषण योजना योजना शाखा विराटनगरमा सरुवा भएको छ । सुवास भट्टराईको सरुवा भएपछि दाहाललाई उनका ठाउँमा पठाइएको हो ।

Previous Post

अन्तरजातीय विवाह गर्ने चार जोडीलाई खोटेहाङद्वारा सम्मान

Next Post

सगरमाथा आरोहणको अनुमतिका लागि ७ हजार मिटरमाथिको एउटा हिमाल आरोहण अनिवार्य

Related Posts

सोलुदुधकुण्डको आँखेमा पहिरो, दुधकोशी थुनिने जोखिम

सोलुदुधकुण्डको आँखेमा पहिरो, दुधकोशी थुनिने जोखिम

September 18, 2026
0
विपदमा मल्हम ः भोटेकोसी पीडितका लागि मिङ्ग्युर रिम्पोछेको डेढ करोड सहयोग

विपदमा मल्हम ः भोटेकोसी पीडितका लागि मिङ्ग्युर रिम्पोछेको डेढ करोड सहयोग

September 18, 2026
0
सोलुखुम्बुमा कृषि कार्यक्रमको समीक्षा, कार्यक्रम कार्यान्वयनमा तीन तहबीच समन्वय आवश्यक

सोलुखुम्बुमा कृषि कार्यक्रमको समीक्षा, कार्यक्रम कार्यान्वयनमा तीन तहबीच समन्वय आवश्यक

September 18, 2026
0
सोलु कांग्रेसको १५औँ महाधिवेशन सहमति र एकतामै सम्पन्न गर्ने निर्णय

Discussion about this post

Everest Highlights

सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

सोलुमा चाडपर्व लक्षित बजार अनुगमन सुरु, करिव ३५ हजारका सामान बरामद

September 17, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुदुधकुण्डको आँखेमा पहिरो, दुधकोशी थुनिने जोखिम

सोलुदुधकुण्डको आँखेमा पहिरो, दुधकोशी थुनिने जोखिम

September 18, 2026
विपदमा मल्हम ः भोटेकोसी पीडितका लागि मिङ्ग्युर रिम्पोछेको डेढ करोड सहयोग

विपदमा मल्हम ः भोटेकोसी पीडितका लागि मिङ्ग्युर रिम्पोछेको डेढ करोड सहयोग

September 18, 2026
सोलुखुम्बुमा कृषि कार्यक्रमको समीक्षा, कार्यक्रम कार्यान्वयनमा तीन तहबीच समन्वय आवश्यक

सोलुखुम्बुमा कृषि कार्यक्रमको समीक्षा, कार्यक्रम कार्यान्वयनमा तीन तहबीच समन्वय आवश्यक

September 18, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly