Thursday, June 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

अन्तरजातीय विवाह गर्ने चार जोडीलाई खोटेहाङद्वारा सम्मान

Radio Everest by Radio Everest
April 25, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख १२, सोलुखुम्बु । खोटाङको खोटेहाङ गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने चार जोडीलाई नगदसहित सम्मान गरेको छ । बिहिबार आयोजित एक कार्यक्रमका बिच पालिकाले अन्तरजातीय विवाह गरेर घरजम बसाएका जोडीलाई नगद र सम्मानपत्रले सम्मान गरिएको हो ।

खोटेहाङ गाउँपालिका–१, लिकुवापोखरीका सुदेश राई र रिता खड्का, शम्भुजित कट्वाल र अम्बिका राई, विजय सार्की र मुना श्रेष्ठ तथा विनोद राई र ममता तामाङ दम्पतीलाई सम्मान गरिएको हो । फरक–फरक समुदायका भए पनि विवाह गरेर घरजम बसाएका जोडीलाई सम्मान गरिएको खोटेहाङ गाउँपालिकाका उपाध्यक्ष रुपेश राईले जानकारी दिनुभयो । दलित लक्षित कार्यक्रम अन्तर्गत गाउँपालिकाले विनियोजन गरेको रकमबाट नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ, खोटेहाङ गाउँ कार्य समितिले अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरेको हो ।

सङ्घले आयोजना गरेको वडास्तरीय जनचेतनामूलक कार्यक्रमको अवसरमा गाउँपालिका उपाध्यक्ष राईले अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रमाणपत्रसहित सम्मान प्रदान गर्नुभएको हो । जातीय विभेदको पर्खाललाई भत्काउँदै विवाह बन्धनमा बाँधिएका दम्पतीलाई प्रोत्साहन स्वरूप सम्मान गरिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ गाउँ कार्यसमितिका सचिव युवराज विश्वकर्माले बताउनुभयो ।

प्रत्येक दम्पतीलाई दुई हजार रुपियाँ यातायात खर्च प्रदान गरिएको छ । अन्तरजातीय विवाह गर्ने गाउँपालिकाको नौ वटै वडाका दम्पतीलाई सम्मान गर्ने कार्यक्रम रहेको सङ्घले जनाएको छ । कार्यक्रममा प्रशिक्षक मिलन चाहारले जातीय विभेदसम्बन्धी विद्यमान कानुन, दलितले भोगिरहेको विभेद र छुवाछुतका विषयमा प्रस्तुति दिनुभएको थियो ।

Previous Post

गोरखा भूकम्पको १० वर्ष पूरा, जोखिम उस्तै

Next Post

सोलुसहित कोशीका ११ जनाका डीएसपीको सरुवा गर्ने निर्णय, को कहाँ पुगे ?

Related Posts

 देउसाको सार्वजनिक सुनुवाई सम्पन्न, थुलुङका सबै वडामा  हुने 

 देउसाको सार्वजनिक सुनुवाई सम्पन्न, थुलुङका सबै वडामा हुने 

June 4, 2026
0
सगरमाथा युवा क्लबका सदस्य प्रदीप मगरद्वारा सगरमाथा सफल आरोहण

सगरमाथा युवा क्लबका सदस्य प्रदीप मगरद्वारा सगरमाथा सफल आरोहण

June 4, 2026
0
रास्वपा सोलुदुधकुण्ड–४ मा लामा फुरी लामाको सभापतित्वमा तदर्थ समिति गठन

रास्वपा सोलुदुधकुण्ड–४ मा लामा फुरी लामाको सभापतित्वमा तदर्थ समिति गठन

June 4, 2026
0
सगरमाथामा बेपत्ता ओखलढुंगाका दावा शेर्पा खुम्बु आइसफलमा भेटिए

Discussion about this post

Everest Highlights

डिभिजन वन कार्यालय सोलुखुम्बुले गर्यो सरोकारवालासँग छलफल तथा अन्तरक्रिया

डिभिजन वन कार्यालय सोलुखुम्बुले गर्यो सरोकारवालासँग छलफल तथा अन्तरक्रिया

June 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 देउसाको सार्वजनिक सुनुवाई सम्पन्न, थुलुङका सबै वडामा  हुने 

 देउसाको सार्वजनिक सुनुवाई सम्पन्न, थुलुङका सबै वडामा हुने 

June 4, 2026
सगरमाथा युवा क्लबका सदस्य प्रदीप मगरद्वारा सगरमाथा सफल आरोहण

सगरमाथा युवा क्लबका सदस्य प्रदीप मगरद्वारा सगरमाथा सफल आरोहण

June 4, 2026
रास्वपा सोलुदुधकुण्ड–४ मा लामा फुरी लामाको सभापतित्वमा तदर्थ समिति गठन

रास्वपा सोलुदुधकुण्ड–४ मा लामा फुरी लामाको सभापतित्वमा तदर्थ समिति गठन

June 4, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly