Saturday, August 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा ‘सुरक्षाको घेरा भित्र’ निर्वाचनः चार तहको कमाण्ड, १३ सय बढी सुरक्षाकर्मी परिचालन

Radio Everest by Radio Everest
March 2, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन १८, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बु आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै बहु–तह सुरक्षा घेराभित्र प्रवेश गरेको छ । दुर्गम भूगोल, विगतका सुरक्षा संवेदनशीलता र मतदान केन्द्रहरूको भौगोलिक फैलावटलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा संयन्त्रले चार निकायबीच समन्वित कमाण्ड संरचना लागू गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विकास राईका अनुसार १ हजार ३ सय ५१ जना सुरक्षाकर्मी प्रत्यक्ष कार्यक्षेत्रमा खटिइसकेका छन् । यसमध्ये ५ सय १० जना नेपाल प्रहरीका नियमित अधिकारी तथा जवान र ८ सय ४१ जना निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरी रहेका छन् । जिल्लामा ३ सय सशस्त्र प्रहरी बल परिचालन गरिएको छ, जसमा ४६ जना म्यादी सशस्त्र प्रहरी रहेका छन् ।

कुनै अप्रिय घटना भएमा तत्काल प्रतिक्रिया दिन ‘क्विक रेस्पोन्स’ टोली तयारी अवस्थामा राखिएको छ । मतदान केन्द्रको दोस्रो सुरक्षा घेराको जिम्मा सशस्त्र प्रहरीले लिएको छ भने बाहिरी घेराको कमाण्ड नेपाली सेनाले सम्हालेको छ ।

आवश्यक परे चारवटै सुरक्षा निकायबाट खटिएका जनशक्तिको संयुक्त कमाण्ड लिने अधिकारसमेत सेनासँग रहने व्यवस्था गरिएको छ । चार तहको सुरक्षा संयन्त्र, संवेदनशीलताका आधारमा वर्गीकृत मतदान केन्द्र र रणनीतिक नेतृत्व संरचनासहित सोलुखुम्बु निर्वाचनलाई शान्तिपूर्ण, धाँधलीरहित र भयरहित बनाउने लक्ष्यका साथ अघि बढेको छ ।

Previous Post

आज हिमाली र पहाडी क्षेत्रमा होली पर्व मनाइँदै

Next Post

सोलुखुम्बुमा सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाइयो

Related Posts

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
0
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
0
सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

August 7, 2026
0
Next Post
सोलुखुम्बुमा सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाइयो

सोलुखुम्बुमा सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाइयो

Discussion about this post

Everest Highlights

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

August 7, 2026
काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

August 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly