Saturday, April 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेपाल रेड्क्रस सोसाइटी सोलुखुम्बु शाखाद्वारा मतदान केन्द्रमा ५० स्वयंसेवक परिचालन

Radio Everest by Radio Everest
March 4, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन २०, सोलुखुम्बु । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल रेड्क्रस सोसाइटी सोलुखुम्बु जिल्ला शाखाले जिल्लाभरिका विभिन्न मतदान केन्द्रमा आकस्मिक सेवा तथा प्राथमिक उपचार सेवा उपलब्ध गराउन ५० जना स्वयंसेवक परिचालन गरिने भएको छ । निर्वाचनका क्रममा मतदान केन्द्रमा आउन सक्ने स्वास्थ्यसम्बन्धी आकस्मिक अवस्थालाई मध्यनजर गर्दै स्वयंसेवकहरू परिचालन गरिएको शाखाले जनाएको छ ।

स्वयंसेवकहरूले प्राथमिक उपचार, आकस्मिक स्वास्थ्य सहायता तथा आवश्यक परामर्श सेवा प्रदान गर्नेछन् । सेवा प्रदान गरिने केन्द्रहरूमा नेचा बेतघारी उपशाखा, नेचाबतासे उपशाखा, नेचासल्यान गाउँपालिकाको भवन, केदार मावि, कालिका आवि, सगरमाथा आवि, कागेल उपशाखा, टाक्सिन्दु उपशाखा, सल्लेरी उपशाखा तथा सोताङ उपशाखा रहेका छन् ।

जिल्ला शाखाका अनुसार निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित बनाउन सहयोग पु¥याउने उद्देश्यले स्वयंसेवक परिचालन गरिएको हो । मतदान अवधिभर स्वास्थ्यसम्बन्धी कुनै पनि आपत्कालीन अवस्था आएमा तत्काल सेवा उपलब्ध गराइने जनाइएको छ ।

Previous Post

सोलुखुम्बुका सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री पुगे

Next Post

ओखलढुंगाको मानेभञ्ज्याङ ७ का स्थानीयले गरे मतदान बहिष्कार

Related Posts

रास्वपा लिखुपिकेको पालिका अधिवेशन शनिवार, प्रदेश सभापति आउने

रास्वपा लिखुपिकेको पालिका अधिवेशन शनिवार, प्रदेश सभापति आउने

April 24, 2026
0
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

 सगरमाथा आरोहण अनुमतिबाट ८७ करोड रुपैयाँ राजस्व, ४ सयले लिए अनुमति 

April 24, 2026
0
इलामका खेतबारीमा बदेल आतंक, वर्षभरिको कमाइ नष्ट

इलामका खेतबारीमा बदेल आतंक, वर्षभरिको कमाइ नष्ट

April 24, 2026
0
सोलुदुधकुण्डका ४ कृषि फर्मलाई सत प्रतिशत अनुदानमा स्याउका बिरुवा वितरण

Discussion about this post

Everest Highlights

तिङ्लामा सुरु भयो बृहत् निःशुल्क स्वास्थ्य शिविर

तिङ्लामा सुरु भयो बृहत् निःशुल्क स्वास्थ्य शिविर

April 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रास्वपा लिखुपिकेको पालिका अधिवेशन शनिवार, प्रदेश सभापति आउने

रास्वपा लिखुपिकेको पालिका अधिवेशन शनिवार, प्रदेश सभापति आउने

April 24, 2026
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

 सगरमाथा आरोहण अनुमतिबाट ८७ करोड रुपैयाँ राजस्व, ४ सयले लिए अनुमति 

April 24, 2026
इलामका खेतबारीमा बदेल आतंक, वर्षभरिको कमाइ नष्ट

इलामका खेतबारीमा बदेल आतंक, वर्षभरिको कमाइ नष्ट

April 24, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly