Saturday, April 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान जारी

Radio Everest by Radio Everest
March 5, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन २१, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा प्रतिनिधिसभा निर्वाचनको मतदान शान्तिपूर्ण तथा उत्साहजनक रूपमा भइरहेको छ। देशभरका ७७ वटै जिल्लामा आज बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म सञ्चालन हुने निर्वाचन आयोगले जनाएको छ। सोलुखुम्बुमा हालसम्म सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको सहायक मुख्य निर्वाचन अधिकृत शारदा फुयालले जानकारी दिनुभयो।

उहाँले सबै मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गर्नुभएको छ। जिल्लामा कुल ८५ हजार ५ सय १५ जना मतदाता रहेका छन्। मतदानका लागि १२४ वटा मतदान स्थल र १३९ वटा मतदान केन्द्र तोकिएका छन्। सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यका लागि विभिन्न दलका उम्मेदवारहरू चुनावी मैदानमा रहेका छन्। नेपाली कांग्रेसबाट प्रकाश सिंह कार्की, नेकपा एमालेबाट कल्पना राई, नेपाली कम्युनिस्ट पार्टीबाट असिम राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ऋषिधन राई र श्रम संस्कृति पार्टीबाट बियस राई उम्मेदवार छन्।

त्यसैगरी जनता समाजवादी पार्टी नेपालबाट लाक्पा शेर्पा, आमजनता पार्टीबाट गुणराज एफ भट्टराई, नेपाल मजदुर किसान पार्टीबाट कमलबहादुर मगर, मितेरी पार्टी नेपालबाट श्रीध्वज तामाङ, उज्यालो नेपाल पार्टीबाट पेम्बाछिरी शेर्पा, मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीबाट मनकुमार गुरुङ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र बस्नेतले उम्मेदवारी दिएका छन्।

मतदाताहरू बिहानैदेखि उत्साहका साथ मतदान केन्द्रमा उपस्थित भएर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्। निर्वाचन सुरक्षाका लागि सुरक्षा निकायहरू परिचालन गरिएको छ भने मतदान प्रक्रिया व्यवस्थित र शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ।

Previous Post

ओखलढुंगाको मानेभञ्ज्याङ ७ का स्थानीयले गरे मतदान बहिष्कार

Next Post

उदयपुरको ताप्ली गाउँपालिकामा ४ हजार ३५ मत खस्यो

Related Posts

रास्वपा लिखुपिकेको पालिका अधिवेशन शनिवार, प्रदेश सभापति आउने

रास्वपा लिखुपिकेको पालिका अधिवेशन शनिवार, प्रदेश सभापति आउने

April 24, 2026
0
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

 सगरमाथा आरोहण अनुमतिबाट ८७ करोड रुपैयाँ राजस्व, ४ सयले लिए अनुमति 

April 24, 2026
0
इलामका खेतबारीमा बदेल आतंक, वर्षभरिको कमाइ नष्ट

इलामका खेतबारीमा बदेल आतंक, वर्षभरिको कमाइ नष्ट

April 24, 2026
0
सोलुदुधकुण्डका ४ कृषि फर्मलाई सत प्रतिशत अनुदानमा स्याउका बिरुवा वितरण

सोलुदुधकुण्डका ४ कृषि फर्मलाई सत प्रतिशत अनुदानमा स्याउका बिरुवा वितरण

April 24, 2026
0
Next Post
उदयपुरको ताप्ली गाउँपालिकामा ४ हजार ३५ मत खस्यो

उदयपुरको ताप्ली गाउँपालिकामा ४ हजार ३५ मत खस्यो

Discussion about this post

Everest Highlights

रास्वपा लिखुपिकेको पालिका अधिवेशन शनिवार, प्रदेश सभापति आउने

रास्वपा लिखुपिकेको पालिका अधिवेशन शनिवार, प्रदेश सभापति आउने

April 24, 2026
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

 सगरमाथा आरोहण अनुमतिबाट ८७ करोड रुपैयाँ राजस्व, ४ सयले लिए अनुमति 

April 24, 2026
इलामका खेतबारीमा बदेल आतंक, वर्षभरिको कमाइ नष्ट

इलामका खेतबारीमा बदेल आतंक, वर्षभरिको कमाइ नष्ट

April 24, 2026
सोलुदुधकुण्डका ४ कृषि फर्मलाई सत प्रतिशत अनुदानमा स्याउका बिरुवा वितरण

सोलुदुधकुण्डका ४ कृषि फर्मलाई सत प्रतिशत अनुदानमा स्याउका बिरुवा वितरण

April 24, 2026
तिङ्लामा सुरु भयो बृहत् निःशुल्क स्वास्थ्य शिविर

तिङ्लामा सुरु भयो बृहत् निःशुल्क स्वास्थ्य शिविर

April 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रास्वपा लिखुपिकेको पालिका अधिवेशन शनिवार, प्रदेश सभापति आउने

रास्वपा लिखुपिकेको पालिका अधिवेशन शनिवार, प्रदेश सभापति आउने

April 24, 2026
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

 सगरमाथा आरोहण अनुमतिबाट ८७ करोड रुपैयाँ राजस्व, ४ सयले लिए अनुमति 

April 24, 2026
इलामका खेतबारीमा बदेल आतंक, वर्षभरिको कमाइ नष्ट

इलामका खेतबारीमा बदेल आतंक, वर्षभरिको कमाइ नष्ट

April 24, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly