फागुन २५, सोलुखुम्बु । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च बुझाउनु भएको छ । उहाँले सोमबार निर्वाचन आयोगमा बुझाएको विवरण अनुसार कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको छ।
शाहले सबैभन्दा धेरै खर्च १५ दिनको वडास्तरीय घरदैलोमा गर्नुभएको छ । त्यहाँ उहाँले ५ लाख ८० हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ । त्यस्तै सबैभन्दा कम खर्च उम्मेदवारी दर्तामा भएको छ, जहाँ उनहाँले १० हजार रुपैयाँ खर्च गर्नुभएको छ ।










Discussion about this post