Friday, April 24, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङ दुधकोशीमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण हुने

Radio Everest by Radio Everest
March 9, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन २५, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको आयोजनामा महिलाहरुका लागि निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर सञ्चालन गरिने भएको छ । शिविर मानव अधिकार शान्ति र विकास मञ्चको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन हुन लागेको गाउँपालिकाले जनाएको छ। शिविरमा महिलाहरुको पाठेघरको मुखको क्यान्सरको परीक्षण एचपिभी डीएनए विधिबाट गरिनेछ।

गाउँपालिकाले ३० वर्ष पूरा भएका महिलाहरुलाई उक्त शिविरमा सहभागी भई सेवा लिन आग्रह गरेको छ । गाउँपालिकाका अनुसार शिविर लोखिम स्वास्थ्य चौकीमा २१ गते, सामुदायिक स्वास्थ्य इकाई जुबुमा फागुन ३० गते, थुलुङ दुधकोशी अस्पताल मुक्लीमा चैत्र १ र २ गते र सामुदायिक स्वास्थ्य इकाई देउसामा चैत्र ३ गते संचालन गरिने भएको छ ।

पाठेघरको मुखको क्यान्सर महिलाहरुमा देखिने प्रमुख क्यान्सरमध्ये एक भएकाले समयमै परीक्षण र पहिचानले रोगको जोखिम कम गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । त्यसैले गाउँपालिकाले लक्षित उमेर समूहका महिलाहरुलाई स्वास्थ्य शिविरमा उपस्थित भई परीक्षण गराउन अनुरोध गरेको छ ।

Previous Post

बालेन शाहले बुझाए १४ लाख चुनाव खर्च

Next Post

सोलुखुम्बुकी प्रत्याशित कल्पना राई चुनाव हारे पनि मतदातालाई धन्यवाद दिन घरदैलोमा

Related Posts

रास्वपा लिखुपिकेको पालिका अधिवेशन शनिवार, प्रदेश सभापति आउने

रास्वपा लिखुपिकेको पालिका अधिवेशन शनिवार, प्रदेश सभापति आउने

April 24, 2026
0
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

 सगरमाथा आरोहण अनुमतिबाट ८७ करोड रुपैयाँ राजस्व, ४ सयले लिए अनुमति 

April 24, 2026
0
इलामका खेतबारीमा बदेल आतंक, वर्षभरिको कमाइ नष्ट

इलामका खेतबारीमा बदेल आतंक, वर्षभरिको कमाइ नष्ट

April 24, 2026
0
सोलुदुधकुण्डका ४ कृषि फर्मलाई सत प्रतिशत अनुदानमा स्याउका बिरुवा वितरण

Discussion about this post

Everest Highlights

तिङ्लामा सुरु भयो बृहत् निःशुल्क स्वास्थ्य शिविर

तिङ्लामा सुरु भयो बृहत् निःशुल्क स्वास्थ्य शिविर

April 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रास्वपा लिखुपिकेको पालिका अधिवेशन शनिवार, प्रदेश सभापति आउने

रास्वपा लिखुपिकेको पालिका अधिवेशन शनिवार, प्रदेश सभापति आउने

April 24, 2026
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

 सगरमाथा आरोहण अनुमतिबाट ८७ करोड रुपैयाँ राजस्व, ४ सयले लिए अनुमति 

April 24, 2026
इलामका खेतबारीमा बदेल आतंक, वर्षभरिको कमाइ नष्ट

इलामका खेतबारीमा बदेल आतंक, वर्षभरिको कमाइ नष्ट

April 24, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly