Sunday, September 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ब्रेकिङ न्यूज : सोलुखुम्बुको पहलमान भिरबाट बोलेरो खस्यो

Radio Everest by Radio Everest
June 23, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ८, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङ्ला स्थित पहलमान भिरबाट बोलेरो जिप खसेको छ । शनिबार साझँ भिरबाट बोलेरो खस्दा बोलेरोमा सवार २ जना घाईते भएका छन् । उक्त बोलेरो चितवन भरतपुर महानगरपालिका वडा नम्बर २ का ३९ वर्षीय श्याम तामाङले चलाएका थिए भने बारा कलैया उप महानगर पालिका २४ का २२ वर्षिय हिरालाल चौधरी सवार रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक अनिल कुमार मिश्रले जानकारी दिनुभयो ।

उहाँका अनुसार बारा कलैया उप महानगर पालिका २४ का २२ वर्षिय हिरालाल चौधरीको दाहिने खुट्टामा भित्रि चोट र नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नम्बर २ का ३४ को संचराम तामाङको टाउको पछाडिको भाग, आखाँ माथि र निधारमा चोट लागेको दुवैजनालाई फाप्लु अस्पतालबाट उपचार गरी घर पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बले जनाएको छ । ओरालोमा ब्रेक फेल भएको उक्त बोलेरो सडकबाट करिब ५० मिटर तल खसेर क्षतिग्रस्त बनेको छ ।

Previous Post

सोताङ गाउँपालिका : आगामी आर्थिक वर्षमा खानेपानी र धार्मिक सम्पदा संरक्षण गर्न सुझाव

Next Post

चार प्रदेशमा हल्का देखि मध्यम बर्षा

Related Posts

५२ सम्पर्कविहीनका परिवारलाई सोलुदूधकुण्डले ५० हजार राहत दिने

५२ सम्पर्कविहीनका परिवारलाई सोलुदूधकुण्डले ५० हजार राहत दिने

September 6, 2026
0
बाढीपीडितका लागि रास्वपा सोलु उपसभापति शेर्पाको ३ लाख ३३ हजार सहयोग

बाढीपीडितका लागि रास्वपा सोलु उपसभापति शेर्पाको ३ लाख ३३ हजार सहयोग

September 6, 2026
0
एलपी ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति

एलपी ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति

September 5, 2026
0
सल्लेरीमा विद्यार्थीको राहत अभियान, बाढीपीडितका लागि ४१ हजार संकलन

सल्लेरीमा विद्यार्थीको राहत अभियान, बाढीपीडितका लागि ४१ हजार संकलन

September 5, 2026
0
Next Post
चार प्रदेशमा हल्का देखि मध्यम बर्षा

चार प्रदेशमा हल्का देखि मध्यम बर्षा

Discussion about this post

Everest Highlights

५२ सम्पर्कविहीनका परिवारलाई सोलुदूधकुण्डले ५० हजार राहत दिने

५२ सम्पर्कविहीनका परिवारलाई सोलुदूधकुण्डले ५० हजार राहत दिने

September 6, 2026
बाढीपीडितका लागि रास्वपा सोलु उपसभापति शेर्पाको ३ लाख ३३ हजार सहयोग

बाढीपीडितका लागि रास्वपा सोलु उपसभापति शेर्पाको ३ लाख ३३ हजार सहयोग

September 6, 2026
एलपी ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति

एलपी ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति

September 5, 2026
सल्लेरीमा विद्यार्थीको राहत अभियान, बाढीपीडितका लागि ४१ हजार संकलन

सल्लेरीमा विद्यार्थीको राहत अभियान, बाढीपीडितका लागि ४१ हजार संकलन

September 5, 2026
गञ्जेडाँडा हत्या प्रकरण : अभियुक्त कारागार र दुई बालक सुधारगृह चलान

गञ्जेडाँडा हत्या प्रकरण : अभियुक्त कारागार र दुई बालक सुधारगृह चलान

September 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
५२ सम्पर्कविहीनका परिवारलाई सोलुदूधकुण्डले ५० हजार राहत दिने

५२ सम्पर्कविहीनका परिवारलाई सोलुदूधकुण्डले ५० हजार राहत दिने

September 6, 2026
बाढीपीडितका लागि रास्वपा सोलु उपसभापति शेर्पाको ३ लाख ३३ हजार सहयोग

बाढीपीडितका लागि रास्वपा सोलु उपसभापति शेर्पाको ३ लाख ३३ हजार सहयोग

September 6, 2026
एलपी ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति

एलपी ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति

September 5, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly