Monday, June 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङ दुधकोशी अस्पतालमा अर्को शल्य प्रसुती, २२ वर्षीय तामाङले दिइन छोरीलाई जन्म 

Radio Everest by Radio Everest
June 26, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १२, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका स्थित थुलुङ दुधकोशी अस्पतालमा अर्को १ जना गर्भवतीको सफल प्रसुती गराइएको छ  । अस्पतालका एमडिजिपि डाक्टर अजय चौधरी नेतृत्वको डाक्टरहरूको टोलीले गएराती गर्भवती महिला मिलन माया तामाङकाे सफल प्रसुती गराएको हो ।

गाउँपालिकाको वडा नम्बर ९ लोखीमकी तामाङले गएराती शल्यक्रिया मार्फत छोरीलाई जन्म दिएकी हुन ।  अस्पतालमा शल्यक्रिया मार्फत प्रसुती सेवा सुरु भएपछि हाल सम्म स्थानीय ४ जना महिलाको शल्यक्रिया मार्फत प्रसुती गराइएकाे अस्पतालका डाक्टर अजय चौधरीले बताउनुभयो ।

उहाँका अनुसार गत जेठ १ गते देखी अस्पतालमा सेवा थप गर्दै शल्यक्रिया मार्फत प्रसुती सेवा सुरु गरेको थियो । जेठ यता अस्पतालबाट ११ जना महिलाले  बच्चा जन्माएको जनाइएको छ ।

उनिहरू मध्ये ७ जनाले सामान्य पसूती मार्फत शिसुलाई जन्म दिएका छन भने अन्य ४ जनाको प्रसुती शल्यक्रिया मार्फत गराइएको हो । अस्पतालले अर्को एउटा नयाँ सफलता पाएको भन्दै गाउँपालिका अध्यक्ष असिम राईले डाक्टरहरूको टिमलाई धन्यवाद दिनुभएको छ ।  

Previous Post

पहिरोले नेचासल्यानमा एक घर पुरियो, थप विवरण आउन बाकीँ

Next Post

आज दिनभर पानी पर्ने सम्भावना

Related Posts

वडा अध्यक्ष सागर राईको पहलमा बन्यो जन्तेढुंगा–६ को वडा भवन

वडा अध्यक्ष सागर राईको पहलमा बन्यो जन्तेढुंगा–६ को वडा भवन

June 8, 2026
0
काँगेल र पञ्चनको सार्वजनिक सुनुवाइ सकियो, उत्साहजनक प्रश्न र उपस्थिति 

काँगेल र पञ्चनको सार्वजनिक सुनुवाइ सकियो, उत्साहजनक प्रश्न र उपस्थिति 

June 7, 2026
0
निरन्तर वर्षाका कारण ऐसेलुखर्कका विभिन्न वडामा क्षति, तीन घर बस्न नहुने अवस्थामा

निरन्तर वर्षाका कारण ऐसेलुखर्कका विभिन्न वडामा क्षति, तीन घर बस्न नहुने अवस्थामा

June 7, 2026
0
रास्वपा सोलुखुम्बुको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतिमा कार्की पुनः चयन

रास्वपा सोलुखुम्बुको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतिमा कार्की पुनः चयन

June 7, 2026
0
Next Post
आज दिनभर पानी पर्ने सम्भावना

आज दिनभर पानी पर्ने सम्भावना

Discussion about this post

Everest Highlights

वडा अध्यक्ष सागर राईको पहलमा बन्यो जन्तेढुंगा–६ को वडा भवन

वडा अध्यक्ष सागर राईको पहलमा बन्यो जन्तेढुंगा–६ को वडा भवन

June 8, 2026
काँगेल र पञ्चनको सार्वजनिक सुनुवाइ सकियो, उत्साहजनक प्रश्न र उपस्थिति 

काँगेल र पञ्चनको सार्वजनिक सुनुवाइ सकियो, उत्साहजनक प्रश्न र उपस्थिति 

June 7, 2026
निरन्तर वर्षाका कारण ऐसेलुखर्कका विभिन्न वडामा क्षति, तीन घर बस्न नहुने अवस्थामा

निरन्तर वर्षाका कारण ऐसेलुखर्कका विभिन्न वडामा क्षति, तीन घर बस्न नहुने अवस्थामा

June 7, 2026
रास्वपा सोलुखुम्बुको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतिमा कार्की पुनः चयन

रास्वपा सोलुखुम्बुको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतिमा कार्की पुनः चयन

June 7, 2026
प्रधानमन्त्री  शाहको तस्बिर सहित  पासाङ शेर्पा पुगे सगरमाथाकाे शिखरमा

प्रधानमन्त्री शाहको तस्बिर सहित पासाङ शेर्पा पुगे सगरमाथाकाे शिखरमा

June 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
वडा अध्यक्ष सागर राईको पहलमा बन्यो जन्तेढुंगा–६ को वडा भवन

वडा अध्यक्ष सागर राईको पहलमा बन्यो जन्तेढुंगा–६ को वडा भवन

June 8, 2026
काँगेल र पञ्चनको सार्वजनिक सुनुवाइ सकियो, उत्साहजनक प्रश्न र उपस्थिति 

काँगेल र पञ्चनको सार्वजनिक सुनुवाइ सकियो, उत्साहजनक प्रश्न र उपस्थिति 

June 7, 2026
निरन्तर वर्षाका कारण ऐसेलुखर्कका विभिन्न वडामा क्षति, तीन घर बस्न नहुने अवस्थामा

निरन्तर वर्षाका कारण ऐसेलुखर्कका विभिन्न वडामा क्षति, तीन घर बस्न नहुने अवस्थामा

June 7, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly